Hello everyone please leave me a message here if you want.


Today is २९ मार्च २०२४.
नमस्ते!
Welcome to Nepali Bibek's User Page

(Sorry for English) Thanks for your contribution to Nepali Wikipedia but Try editing articles instead of making subpages. Thanks! Raaza Upreti BUSY ११:४३, ५ अगस्त २०१६ (युटिसी(UTC))

@Tiger Gang: No need of your suggestions bro I am already aware about policies.Nepali keto62 talkI am online


Raaza Upreti BUSY ०२:५४, ७ अगस्त २०१६ (युटिसी(UTC))

भाषा सम्बन्धमा सम्पादन गर्नुहोस्

Nepali keto62 जी, नेपाली विकिपिडियामा तपाईँको योगदानको कदर गर्दा गर्दै पनि हिन्दी भाषाको प्रयोगका कारण मेटाइने छन्। कृपया हिन्दी भाषा र हिन्दी लबज प्रयोग गरेर लेखेर समय बरबाद नगर्नुहोला। जस्तै Kyaa Kool Hain Hum लाई नेपालीमा क्या कूल है हम ३ भनिन्छ तर हिन्दीमा क्या कूल हैं हम ३ ।- Raaza Upreti BUSY

०३:१८, १६ अगस्त २०१६ (युटिसी(UTC))
@Tiger Gang: Please be aware about wiki policies yourself before suggesting to someone. You were blocked for the same reason 2 days before so first of all be perfect yourself. And I know what I am doing. Thanks and happy editingNepaliketo62 talk ०८:१३, १६ अगस्त २०१६ (युटिसी(UTC))
कृपाय अङ्ग्रेजी भाषाको उपयोग नगरीदिनुहोला। यो अङ्ग्रेजी विकिपिडिया होइन। यदि तपाईंलाई अङ्ग्रेजी भषा उपगोग गर्न मन छ भने इएन विकि चलाउनु होला। धन्यवाद

प्रयोगकर्ता:Tiger Gang

@Tiger Gang: Oa bhai ma sanga aaja bholi nepali keyboard chaina tehi bhayera english use gareko.Nepaliketo62 talk ०८:३७, १६ अगस्त २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Nepali Bibekज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदानको सम्मान स्वरूप -49.126.255.119 (कुरा गर्ने) १३:१८, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Share your experience and feedback as a Wikimedian in this global survey सम्पादन गर्नुहोस्

  1. This survey is primarily meant to get feedback on the Wikimedia Foundation's current work, not long-term strategy.
  2. Legal stuff: No purchase necessary. Must be the age of majority to participate. Sponsored by the Wikimedia Foundation located at 149 New Montgomery, San Francisco, CA, USA, 94105. Ends January 31, 2017. Void where prohibited. Click here for contest rules.

Your feedback matters: Final reminder to take the global Wikimedia survey सम्पादन गर्नुहोस्

(Sorry for writing in English)

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Nepali Bibekज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्