Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)

विकिपीडिया Wikipedia

राम जी हेर्नुस त भोजपुरी विकिपीडियामा "Wikipedia" लाई "विकिपीडिया"मा Change गराई सकें। -राजू०१:२६, १६ अगस्त २०१० (UTC)

सर दार्चुला जिल्ला को भुगोल कसरी बनाउने अनि मलाइ यो निलो कसरि बनाउने अझै बुझेन्

नेपाली विकिपीडियामा पनि Wikipedia लाई विकिपीडियामा सार्न लगाए Bugzilla मा। हेर्नुहोला कुनै Link यता उता भयेछ भने। -- Nepab☺y  (talk) ११:५७, १७ अगस्त २०१० (UTC)

Bugzilla vs translate wiki

राम ज्यु Bugzilla मा केही विशेष पृष्ठ मात्र परिवर्तन गराईन्छ। अरु सबै English बाट नेपाली अथवा कुनै अरु भाषामा Translate गर्न Translatewiki.net मा जानु पर्छ। Translatewiki.net को मद्दतले नै मईले भोजपुरी विकिपीडियालाई भोजपुरी भाषामा सारेको नत्र भोजपुरी विकिपीडिया पुरै English विकिपीडिया जस्तै थियो। translatewiki.net मेरो मोबाईलमा अलिकति राम्ररी support गर्दैन त्यसैले मलाई translatewiki मा काम गर्न अपठ्यारो लाग्छ।  Nepab☺y  (talk) ०५:५९, १८ अगस्त २०१० (UTC)

मफ् मलाइ था छाइन कसारि गर् ने हो । राम प्रसाद जोशी 

जि १ खतनै हो तर भाषा नेपलि एन्ग्लिश् मा लेखन च्हहेको मत्र कसरि हो बतैदिनु न या कस्तो मन्छे ले लेखने हो । जो कोहि लै पनि फ्रि छैन कि ? हवस् त बिदा मग्छु ध्यन्यबाद्

about history of Karnali

Dear sir thanks of your initittive work about Karnali Zone . sir If you have full information about Karnali plz attach in the site . sir im preparing one book about current situation of Karnali Zone If you have such types of information plz sent following address. If i get such types of information 1. historical backgrounds of Karnali with Humla, Jumla, Mugu, Dolpa,Kalikot. 2. what if mean by Karnali definition of Karnali? plz my add. www.karnalikhabar.com nmahatara8@gmail.com mynabaraj@hotmail.com nbmahatara@gmail.com contact 9841817736\9851124610 sir now I am in KTM from last 1 week . I will back to Humla coming tuesday. Regards Nabaraj Mahatara

नयाँ परिवर्तन

प्रबन्धक ज्यु हरु मैले धेरै परिवर्तन पाए। मुख्य पृष्‍ठ मा नेपाल को परिचय झल्कने बिषय बस्तु हुनुपर्ने हो तर भारत को परिचय झल्किने बिषय बस्तु छ किन होला?मैले यस्को उत्तर अझै पाउन सके को छैन। मेरो उत्तर कस्ले दिने?अनी पहिले देब्रेतिर सब्द वा लेख खोज बक्स थियो त्यो अहिले कहाँ छ?मैले भेट्न सके को छैन।के मुख्य पृष्‍ठ मा नेपाल को परिचय झल्कने लेख लाई राख्न मिल्दैन? एकेन्द्र ०५:२५, २२ सेप्टेम्बर २०१० (UTC)

janakari

Hajur Namaskar,malai yo wikipedia barema dherai janna ra sikna pareko ma sahayata garnu hun6 ki bhanera yaha sanga anurodh gardai 6u.

mai le nepali ma righting gar na cha han chu kasari nepali ma lekhum

kasari nepali ma tai ping garn mil cha

जानकारी पाउने अनुरोध गर्दछु

श्रीमान राम प्रसाद जोशी जी नम्कार..

     मेरो नाम राम बहादुर सिंह, म भारत मा नौकरी गरीरहेको छु, मलाई नेपाली राजदूतावासको address चाहिएको थियो किन कि म नेपाली दाजुभाई को सहयोग गर्न चाहेको थिए. मेरो न-09456168720 Plz reply me...

शुभ कामना

नेपाली विकिपीयामा लेखहरुको संख्या 10 हजार नाघेकोमा हार्दिक एवं मंगलमय शुभ कामना व्यक्त गर्दछु।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०३:३०, ११ मार्च २०११ (UTC)

vggnj

gfie6u djd dfdu7s6ikdtykdtykii dghnjsdtmaq tyjghb

Sanskrit Wikipedia

Namastey! I am Vaibhav Jain, ambassador of Sanskrit Wiki. Can you tell if you have a account on Sanskrit Wikipedia. Please inform if you can help new users in any language. Regards. Vibhijain ०९:१५, २४ एप्रील २०११ (UTC)

Please HELP

Please let us know if you can help new users in nepali, hindi or any other language. Vibhijain ११:०१, २५ एप्रील २०११ (UTC)

समर्थन बारे

राम प्रसादजी, कृपया यहाँ समर्थन गर्नुहोला भवानी गौतम १५:३८, १४ मे २०११ (UTC)

व्याकरणात्मक त्रुटिहरु

नेपाली विकिपिडियामा राखिएका लेखहरु हेर्दा कतिपय लेखहरुमा व्याकरणात्मक त्रुटिहरु भेटियो । यसलाई सुधार गर्दै लैजानु पर्ने देखिएको छ ।

परेश जोगी, काठमाडौं

नयाँ वर्ष २०१२ को शुभकामना

Nepali wikipedia community misses you . हामीहरु तपाइलाइ सँधै सम्झने छौं। --Rajesh (वार्ता) ०९:५२, १ जनवरी २०१२ (युटिसी(UTC)) }} }}

योगदान

राम प्रसादजी तपाईं कहिले देखि योगदान गर्नुहुन्छ?

Files uploaded without a license

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Ram Prasad Joshee (also those with a license). Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:०२, १९ जनवरी २०१२ (युटिसी)

लाइसेन्स

राम प्रसाद जी तपाइले अप्लोड गर्नुभएको चित्रहरुमा तलको चीज राखिदिनुहोला। {{self|Cc-by-sa-3.0}} --Rajesh (वार्ता) १०:१८, २५ जनवरी २०१२ (युटिसी(UTC))

समर्थनको लागि

राम प्रसाद जोशी जी नमस्कार, मैले यहाँ सिसप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०७:३७, २७ जनवरी २०१२ (युटिसी(UTC))

पुनरागमनमा स्वागत छ

राम प्रसाद जी, लामो समयसम्म विकिपीडिया बाट बाहिर रहेर पुनरागमन गर्नुभएकोमा स्वागत छ। तपाइँ नेपालको दुर्गम स्थानमा रहेर पनि नेपाली विकिपीडियाको चिन्तन गरिरहनुभएको कुरा मलाई फोनबाट थाहा भएकै कुरा हो। अब विकीमा पनि योगदान जारी राख्नुहुन्छ भन्ने विश्वास छ। तपाइँको समस्याका बारेमा हामी छलफल गरेर समाधान बताउनेछौं। धन्यवाद।--Ganesh Paudel (वार्ता) १०:४०, ७ फेब्रुअरी २०१२ (युटिसी(UTC))

धन्यवाद

राम प्रसादजी नमस्कार। बधाई एवं शुभकामनाको निम्ति धन्यवाद! हजुरको पुनरागमनमा अन्तर्हृदयबाट स्वागत जनाउँदछु। यहाँ पहिले जस्तै सक्रिय कहिले बन्नुहुन्छ भनी हामीले धेरै कुर्नु पर्‍यो अब यहाँको योगदानको प्रतीक्षामा छौं।भवानी गौतम (वार्ता) ०३:४८, ११ फेब्रुअरी २०१२ (युटिसी(UTC))

चित्रहरुको सन्दर्भ

रामजी विकि नियम र विभिन्न देशहरुका नियम मुताबिक चित्रहरुको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरु मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरु सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरु अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरु पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

माफ गर्नुहोला

जोशी जी नमस्कार। धेरै फोटोहरु लाइसेन्स रहित भएकाले विशिष्ठ सदस्यहरुका पनि फोटो हटेका छन्, यसमा कसको हट्यो र कसको हटेन हेर्ने आवश्यकता पनि थिएन किन भनें एक महिनाको समय दिएर {{delete file|no license}} ट्याग लगाइएको थियो र दुइ महिना बडी समय बितेको थियो, यो गर्नुको तात्पर्य थियो नेपाली विकिपीडियालाई एउटा स्वच्छ विकिपीडिया बनाउने र एउटा नयाँ परम्परा अनि सिकारुहरुलाई पनि अनुशासित तरिका अपनाई विकिपीडियामा योगदान गर्ने मार्ग दर्शन गर्नका निम्ति हो। यो हाम्रो जिम्मेवारी हो। अरुको हटाएर हजुरको मात्र राख्न पनि पक्षपात पूर्ण मानिने हुँदा यसो गरिएको हो। हजुरले विकिपीडिया गर्नु भएको योगदान प्रति पूर्ण रुपेण अवगत छु, हाल अफलाइन भएता पनि आजको स्थितिमा विकिपीडियालाई पुर्‍याउन यहाँको योगदान महत्वपूर्ण छ र त्यसैलाई अरुहरुले डोर्‍याएर अघि लाँदैछन्। म क्षमा प्रार्थी छु। नेट सुविधा नभएता पनि प्रयास गरेर महिनामा एक पल्ट विकिपीडियामा सुझाउ र सहयोग दिन आग्रह गर्दछु। यो एक जाति अनि भाषाको अन्तर्राष्ट्रिय कार्य हो र यासमा रिसाएर वा मन दुखाएर केही बन्दैन। दुइ पाइला अघि त्यसपछि एक पाइला पछि गर्ने उद्देश्यले नैं यसो गरेको हुँ, मेटिएका फाइल रिभर्ट गरेर लाइसेन्स ट्याग लगाउने काम गरौं। लाइसेन्स ट्याग नलाग्ने खालेलाई फेरि मेटाउँला। अरुहरुले पनि गुनासो राखे त्यसै गरिने छ। यदि मेरो वार्ता पृष्ठमा स्वीकृति दिनु भए म चाँडै सबै रिभर्ट गर्नेछु। भवानी गौतम (वार्ता) ०२:०४, २३ मार्च २०१२ (युटिसी(UTC))

नवबर्ष २०६९ को शुभकामना

नयाँ वर्ष २०६९ को शुभकामना

-भवानी गौतम (वार्ता) १०:४४, १० अप्रिल २०१२ (युटिसी(UTC))

शुभकामना!

--Ganesh Paudel (वार्ता) ११:४३, १० अप्रिल २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०६९ को शुभकामना

-शाश्वत(Shaswat) (वार्ता) १२:१२, १३ अप्रिल २०१२ (युटिसी(UTC))

साइडबार सम्बन्धी

जोशी जी, अन्य प्रयोगकर्ताकोमा "सार्ने" देखिन्छ, तपाईकोमा अन्य समस्याले गर्दा नदेखिएको हुन सक्छ वा "log in" नभएको अवस्थामा पनि सो कुराहरू साइडबारमा देखिदैनन । - Nirmal Dulal (वार्ता) ११:१४, २२ अप्रिल २०१२ (युटिसी(UTC))

बधाई

"Ram Prasad Joshee/पुरालेख 4"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।