Archive 2009 | Archive 2010 | Archive 2011

Hi, I see that you're sysop here! This category is full of garbage, could you delete them all? Thank you in advance!--Nick1915 १२:५५, १२ मे २००९ (UTC)

Done for now. :) thanks for the reminder. --राजेश १४:२४, १८ एप्रील २०१० (UTC)

Good to see you back here.--युकेश १०:२३, १२ एप्रील २०१० (UTC)

सर म विकिपीडियाको नयाँ प्रयोग कर्ता हुँ पहिले भन्दा अब त केही लेखहरु लेख्न सक्छु मलाई श्रेणी राख्न आउदैन मैले केही लेखहरु लेखेको छु तिनिहरुलाई मैले आफ्नो यूजर पेजमा राखेको छु यिनिहरुलाई सुधार गरिदिनु होला।साथै मेरो पुरानो खाता User:Rameshti बिग्रेका कारण मैले नयाँ खाता खोलेको छु मेरो पुरानो खातालाई बन्द गर्नु पर्छ भने कसरी बन्द गर्नु पर्छ या बन्द नगर्दा पनि हुन्छ त्यसको जानकारी दिनुहोला

पाण्डे सर नमस्कार! धेरै दिन पछि विकिपीडियाम सक्रिय देखिनु भयो मेरो विचारमा यो विकिपीडियामा एक जना प्रबंधकले निरंतर योगदान दिनु पर्ने देखिन्छ यो कुरा मैले चौतारी पृष्ठमा पनि राखेको छु। साथै पृष्ठहरु मेटाउदा पृष्ठको मुल्यांकन गरिएको छ छैन हेरेर मात्र हटाउन आग्रह गर्छु। किन भने तपाईँले हटाएको एक दुईवटा पृष्ठलाई मैले नयाँ सम्पादन गरेको छु जस्तै :- त्रिपुरा सुन्दरी मन्दिरThumki जो की महत्वपूर्ण पृष्ठहरु देखिन्थे। यि पृष्ठहरुमा अंग्रेजी भाषाको प्रयोग भएको थियो त्यसलाई नेपालीमा रुपांतरण गर्नु पर्ने मात्र थियो। --आर॰पी॰जोशी ०५:४७, १४ मे २०१० (UTC)

धन्यबाद आर् पी जी । तपाईको सुझाभ राम्रो लाग्यो र केही लेख मेटीएकोमा दु:ख लाग्यो । आगामी दिनहरुमा यस लाई बिचार गर्ने छौ ।

Hello,

It seem you think that मधुसूदन पाण्डेय should be delete, isn't it. As a sysop why don't you delete it ?

If you think it should be kept, you might remove the notice.

Regards

--Hercule २२:३५, २६ मे २०१० (UTC)

Thanks Hercule for reminding.. The notice is removed. --राजेश १०:४९, २ जुन २०१० (UTC)

पाण्डे सर नमस्कार! नेपाली विकिपीडियामा दुईवटा पृष्ठहरु एकै सन्दर्भ माथी शृजना गरिएका छन् हेर्नुहोस्

  1. गुरुङ
  2. गुरूङ

यी दुवै पृष्ठहरुको मुल्यांकन गर्दा पृष्ठ 1 मा केही सामाग्रीहरु धेरै थपिएको छ भने पृष्ठ 2 एक आधार मात्र छ। यसकारण मैले पृष्ठ 2 लाई category:delete मा राखेको थिएँ तपाईँले त्यो नोटिसलाई हटाउनु भयो के हाम्रो देशमा गुरुङ र गुरूङ दुईटा जातीको बसोवास छ ? यदी यसो हो भने मलाई थाह नभएर मैले गुरूङलाई मेटाउने गल्ती गरेको रहेछु यदी गुरुङ र गुरूङ एउटै जाती हो भने त गुरूङ पृष्ठ मेट्नु पर्ने हुन्छ बरु गुरुङको हिज्जे ठिक छैन भने सच्यायर नाम बदल्न मिल्छ होला। कृपया यसको खुलस्त गरेर मेरो वार्तालाव पृष्ठमा लेख्नुहोस्। अर्को कुरा जहाँ तपाईँले आफ्नो वार्तालाव पृष्ठमा नयाँ संदेसको लिँक दिनु भएको छ त्यहाँ क्लिक गर्दा सम्पादन अनुमती छैन भन्ने सुचना मिल्यो। सही लिँक बनाउनु होला। मेरो तर्फबाट केही गल्ती भएमा क्षमा पाउने आशा गर्दै नमस्कार! --आर॰पी॰जोशीकुरा गर्नुहोस् १४:१०, २ जुन २०१० (UTC)

R.P. Jee Thank you very much for the reminder. The duplicate article has been deleted.

सच्याउनु पर्ने सम्पादन गर्नुहोस्

धन्यवाद पाण्डे सर तपाईँले मेरो योगदानको मुल्यांकन गरेर मेरो अनुरोध अनुशार पृष्ठ मेटाउनु भयो। नगर पालिकाहरुको लेखमा प्रयोग गरिने टैम्पलेट (मलाई नाम याद छैन)मा भरेको चित्रहरु देखिदैन यो टैम्पलेट केही बिग्रे जस्तो छ सुधार गर्नु पर्ने भयो मैले उक्त टैम्पलेटको नाम नेपालीमा सारेको छु। अर्को कुरा तपाईले मेरो प्रश्नहरुको उत्तर आफ्नै वार्तालाव पृष्ठमा दिने गर्नु हुन्छ किन ? मेरो विचारमा जो आफ्नो वार्तालाव पृष्ठमा लेखिन्छ त्यो मेरो वार्तालाव पृष्ठमा लेखे राम्रो हुन्छ होला। कि प्रबन्धकहरुले अन्य प्रयोगकर्ताहरुको वार्तालाव पृष्ठमा लेख्न मिल्दैन र यदी यस्तो नियम छ भने अंग्रेजी विकिपीडियाको जस्तै {{Talkback}}को प्रयोग गर्नु पर्छ की ? म नयाँ प्रयोगकर्ता भएकाले मलाई केही नियमहरु थाह छैन। साथै नेपाली मातृभाषीहरुले वार्तालाव गर्दा नेपाली भाषाको प्रयोग गर्दा राम्रो होला।कृपया यो प्रश्नको जवाफ मेरै वार्तालाव पृष्ठमा दिनुहोला यदी कुनै प्रयोगकर्ताहरुको वार्तालाव पृष्ठको शृजना भएको छैन भने त वाद्यतावस आफ्नो वार्तालाव पृष्ठमा नै जवाफ दिनु पर्ने हुन्छ। मेरो तर्फबाट कुनै गल्ती भएमा क्षमाको आशा गर्दै

--आर॰पि॰जोशीकुरा गर्नुहोस् ०५:३३, ३ जुन २०१० (UTC)

  • हरिद्वार
धन्यवाद धेरै दिन पछी मेरो वार्तालाव पृष्ठमा तपाईँको हातबाट बने विकि अलङ्कार सहितको तपाईँको हस्ताक्षर देखियो। मलाई विकि अलङ्कार दिएर मेरो मेहनतको कदर गर्नु भयो त्यो त ठिकै हो। मलाई धेरै जसो विकि कार्यहरु आउँदैन मोबाइल प्रयोग गरेर आफुले भ्याए सम्म र जाने जति मात्र कार्य गर्छु। मैले केही पुराना निष्कृय बसेका सक्रिय प्रयोगकर्ताहरुलाई फेरी यस तर्फ ध्यानाकर्षण गराउने कोसिस गर्दै छु। साथै हिन्दी विकिपीडियाका सक्रिय प्रबंधकहरुसँग नेपाली विकिपीडियाको लागी विकि सहयो दिन आग्रह गरेकु छु। मेरा यि कामहरु केही हद सम्म सफल होलान् जस्तो लागेको छ। तपाईलाई मेरो उक्त कार्यहरु कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनुहोला।

--आर॰पी॰जोशी User_talk:राम प्रसाद जोशी ०३:४३, १७ जुन २०१० (UTC)

सर्व प्रथम त पाण्डे ज्यू लाई मेरो तर्फबाट तफाई पोल्याण्ड यात्रा सफलताको शुभकामना छ। साथै मेरो नेपाली विकिपीया सम्बन्धमा केही सुझावहरु:-
  • नेपालि विकिपीडियाका आयोजना पृष्ठहरुका शिर्षक नेपाली मैँ देखीनु पर्ने।
  • कति पय आयोजना पृष्ठहरु लेखको रुपमा देखिन्छन् ति सबै आयोजना पृष्ठमा हुनु पर्ने।
  • नेपाली विकिपीडियाका साथै नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको सुधार विकासका साथै नेपालीभाषामा विकि कथन, विकि स्रोत, विकि प्रजाती, विकि समाचारका साथै अन्य भातृ संस्थाहरुको स्थापना गर्ने।
  • विकिपीडिया कमनमा बनेको नेपाली भाषाको विकिलाई विश्वका भाषागतमा राख्ने।
  • नेपाली विकिका विकि प्रयोगकर्ताहरुका रिक्त पदहरु जस्तै:- प्रशासक आदी पदहरु पुरा गर्ने।

बाँकी तपाई आफै जान्नु हुने नै छ। नमस्कार! --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १०:५३, १० जुलाई २०१० (UTC)

आज धेरै दिन पछी विकिपीडियामा देखिनु भएकोमा खुसी लाग्यो नयाँ प्रयोगर्ताहरूको स्वागत गर्न {{नमस्ते}} प्रयोग गर्ने सम्बन्धमा छलफलमा सहभागी भएर आफ्नो मत दिन आग्रह गर्दै छु।
-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०९:०४, २७ जुलाई २०१० (UTC)
धन्यबाद राम् प्रसाद् जी --राजेश ०४:५७, २८ जुलाई २०१० (UTC)

welcome भन्दा नमस्ते नै प्रयोग गर्ने कि? त्यसमा अलि बढी जानकारीहरू छन्।--Ganesh Paudel १०:४०, २७ जुलाई २०१० (UTC)

धन्यबाद गणेशजी --राजेश ०४:५७, २८ जुलाई २०१० (UTC)
यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०२:३६, २८ जुलाई २०१० (UTC)

बोटलाई प्रयोग गर्नुहोला सम्पादन गर्नुहोस्

पाण्डे ज्यू नमस्कार तपाईको बोट यन्त्रलाई के गर्नु भएको छ ? यदी कार्यरत छ भने अधुरा लेखहरू जुन लेखमा 2000 बाइट भन्दा कम छन् {{stub}} को प्रयोग भएको छैन ति लेखहरूमा {{stub}} राख्ने काम गराए राम्रो हुन्थ्यो। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०५:२२, १३ अगस्त २०१० (UTC)
पाण्डे ज्यू नमस्कार साथै मलाई यस योग्य ठान्नु भएकोमा धन्यबाद भवानी गौतम ०९:१०, ३ अक्टोबर २०१० (UTC)

How long do adminship discussions usually last here before an admin is confirmed? You should wait at least that long before closing a bureaucratship discussion, at which point a Steward can respond to your global request.

Thanks, Sj २३:४६, ३ अक्टोबर २०१० (UTC)

Okay thanks SJ, The discussion could even last upto one month. Any ways thank you again. --राजेश ००:०७, ४ अक्टोबर २०१० (UTC)

हिन्दी-नेपाली अनुवाद सम्पादन गर्नुहोस्

राजेशजी, तपाईंले मेहनत गरी तैयार गर्नु भएको प्रोग्रामले केहि मात्रामा काम गर्‍यो तर त्यसमा पनि manual काम गर्नै पर्दो रहेछ, मेरो सुझाउ छ Program को सहायता ले translation गराएर फेरि manually राम्ररी correction गर्दा मात्र विकिको स्तर राम्रो होला भवानी गौतम १३:१८, ६ अक्टोबर २०१० (UTC)

तपाइको सुझाव ठिक हो । म पनि त्यसै गर्दै छु। --राजेश १४:१३, ६ अक्टोबर २०१० (UTC)
तर त्यो सफ्टवेर अपडेट गरेर चलाउनुहोला अझ राम्रो ट्रान्सलेशनको लागि यहाँ बाट वा सिधा डाउनलोड --राजेश १६:४३, ६ अक्टोबर २०१० (UTC)

नियमहरु सम्पादन गर्नुहोस्

।।।।।।। {regex} ।।।।।।।
{regex}ओं में से|हरुमध्ये
।।।।।।। २ भन्दा बढि शब्दहरु ।।।।।।।
नहीं कहा जा सकता|भन्न सकिन्न
इन्हें भी देखें|यो पनि हेर्नुहोला
कहा जाता है|भनिन्छ
कहा जा सकता है|भन्न सकिन्छ
नहीं की जा सकती है|गर्न सकिन्न
की जा सकती है|गर्न सकिन्छ
बना देती हैं|बनाइदिन्छ
।।।।।।। ३ शब्द ।।।।।।।
नहीं क़ी गयी है|गरिएको छैन
क़ी गयी है|गरिएको छ
नहीं की जाती है|गरिंदैन
की जाती है|गरिन्छ
नहीं समझे जाते हैं|बुझिदैन
समझे जाते हैं|बुझिन्छ
नहीं रहा करते थे|रहँदैनथे
रहा करते थे|रहन्थे
नहीं होता था|हुँदैनथ्यो
नहीं होती थि|हुँदैनथ्यो
होने लगते हैं|हुन थाल्छ
होता रहता था|भइरहन्थ्यो
नहीं किया गया था|भएको थिएन
किया गया था|भएको थियो
दिया जा रहा है|दिइदैछ
नहीं किये जाते हैं|गरिदैन
दिए जाते हैं|दिइन्छ
किये जाते हैं|गरिन्छ
हो जाती है|हुन्छ
किया जाता रहा है|गरिदै आएको छ
कर देता है|गर्छ
से होता है|बाट हुन्छ
नहीं लगा सकते है|लगाउन सक्नुहुन्न
लगा सकते है|लगाउन सक्नुहुन्छ
देखा जा सकता है|देख्न सकिन्छ
जा सकते है|जान सकिन्छ
लगा रहे हैं|लागिरहेका छन्
बढ़ जाता है|बढ्छ
।।।।।। २ शब्द ।।।।।।।।।।।
किये गए|गरिएको
नहीं घटती है|घट्दैन
घटती है|घट्छ
किया जाता है|गरिन्छ
कहा जाए|भनिन्छ
कहलाती है|भन्ने गरिन्छ
होने लगा|हुन थाल्यो
हो गया|भयो
कहते थे|भन्दथे
कर लिया|गर्यो
देता है|दिन्छ
देति है|दिन्छ
कहते हैं|भन्दछन्
नहीं जाता है|जान्न
जाता है|जान्छ
नहीं आती हैं|आउदैनन्
आती हैं|आउछन्
रहते थे|रहन्थे
नहीं रहते थे|बस्दैनथे
नहीं जाती है|जान्न
जाती है|जान्छ
नहीं होती है|हुन्न
होती है|हुन्छ
नहीं होता है|हुदैन
होता है|हुन्छ
कहा था|भनेको थियो
नहीं कहा था|भनेको थिएन
नहीं होते हैं|हुदैनन्
होते हैं|हुन्छन्
नहीं करता है|गर्दैन
करता है|गर्छ
करते हैं|गर्छन्
रहते हैं|रहन्छन्
प्रेरित है।|प्रेरित हो।
बाहरी कड़ियाँ|बाहिरी कडिहरु
नहीं लगता है|लाग्दैन
लगता है|लाग्छ
।।।।।।।।।। २ शब्दमा मात्रा परिवर्तन ।।।।।।।।
ालेते हैं|उछन्
।।।।।।।।।। २ शब्दमा ->१ शब्द ।।।।।।।।
नहीं कहा गया|भनिएन
कहा गया|भनियो
होने कि|हुने
जाता था|जान्थ्यो
लेते हैं|लिन्छन्
नहीं करते हैं|गर्दैनन्
नहीं करती है|गर्दैन
कर लेती है|गर्छ
करती है|गर्छ
रहता है|रहन्छ
रहती है|रहन्छ
लेती है|लिन्छ
लेता है|लिन्छ
देखा है|देखेको छ
झपटती है|झम्टन्छ
आते हैं|आउछन्
बदलता है|बदलिन्छ
 रहा है| रहेको छ 
 से भी | भन्दा पनि 
 कोई भी | कुनै पनि 
चारों और|चारै तिर
तिनों और|तिनै तिर
कभी कभी|कहिलेकाँही
दिया गया|दिइएको
किया गया|गरिएको
नहीं हुआ था|भएको थिएन
होने लगता है|हुन थाल्छ
नहीं होने लगता है|हुन थाल्दैन
हुआ था|भएको थियो
नहीं किया था|गरेको थिएन
किया था|गरेको थियो
नहीं होती|हुदैन
पहले से|पहिले देखि
इसके बाद|त्यसपछि
इसी समय|त्यहि समयमा
।।।।।।।। १ शब्द ।।।।।।।।।।।।
के बाद|पछि
जाती हैं| जान्छन्
नहीं होते|हुदैनन्
नहीं हैं|छैनन्
नहीं है|छैन
नहीं था|थिएन
नहीं थे|थिएनन्
हम पर|हामि मा
कर लेती है|गर्छ
के लिये|को लागि
दी है|दिएको छ
इसके बाद|त्यस पछि
।।।।।।। एक शब्द ।।।।।।।
तरीके|तरिका
 देखा,| देख्यो, 
 देखा | देख्यो 
 गया | गयो 
इसके|यसको
 जैसे | जस्तै 
 में से | हरुमा 
अपने|आफ्नो
उनके |उनको 
 उसके | उसको 
आप |तपाईं 
पहली|पहिलो
 तभी | त्यतिखेर
ों को|हरुलाइ
ओं की|हरुलाइ
ों का|हरुको
ता है|उछ
देती हैं|दिन्छ
 कई| धेरै
 इनका | यिनीहरुका 
 किया | गरे 
 और| र 
हुआ|भयो
अलावा|वाहेक
 से| संग
 से| बाट
इसकी|यसको
ओं में|हरुमा
 कर दें | गर्नु 
 यह | यो 
 की | को 
 उन्हें | उसलाइ 
अपनी|आफ्नो
कुछ|कुनै
 हुए| भए
ओं को|हरुको
 के | को 
 में | मा 
 में,| मा,
लिए |लागि 
दोनों|दुईटै
 दो | दुइ 
 तक | सम्म 
 ने | ले 
वाले |वाला 
 का | को 
 ही | नै 
 वे | उनि 
एं |हरु 
 ऐसा | यस्तो 
:पर|मा
:: पर | तर  
 फिर | फेरि 
 दर्शाये |  दर्शाइएको 
 बहुत | धेरै 
जिसके|जसको
 इस | यस 
 था।| थियो।
 किंतु | तर 
 पर,| मा,
 उसे | उसलाइ 
 जो | जुन 
 ओर ‍| तिर  
  बाद  ‍| पछि
  क्या | के  
 क्यों | किन 
 कैसे | कसरि 
 उसने | उसले 
 उसमें | उसमा 
 तीनों| तिनै
 बनकर | बनेर 
 किसी | कुनै 
 भी | पनि 
 जिसका | जसको 
 इन | यिनी 
वह |त्यो 
कहने| भन्ने
कयोंकि|किनकी
कहना|भन्नु
 सभी | सबै 
 नहीं| हैन
घटनाएँ|घटनाहरु
 तरह | जस्तै 
 जाकर| गएर
 परंतु | तर 
 ऐसी | यस्तो 
करके,|गरेर,
करने|गर्ने
घटनाओं|घटनाहरु
चारों|चारै
तिनों|तिनै
"किसी |"कुनै 
 सुनते | सुन्ने 
 पढ़ते | पढ्ने 
 आगे | अगाडी 
ेवाली |ेवाला 
जानबूझकर|जानिजानि
 हर | हरेक 
 क्या | के 
 आम | साधारण 
 तौर | तरिका 
महीने|महिना
 नीचे | तल 
 लंबे | लामो 
क्योंकि|किनकी
 टीके | सुइहरु 
चमड़े|छाला
इन्हें|यिनलाइ
 पीले | पहेलो 
बुखार|ज्वरो
ों मा |हरुमा 
खिलाफ |बिरुद्ध
देखें|हेर्नुहोस
लेकिन|तर
 छठे |छैठौ
 होना | हुनु 
 बार | पल्ट 
हाथि|हात्ती
जानवर|जनावर
हालांकि|हुनत
 बड़ी | ठुलो 
सुअर|सुन्गुर
छोटी|सानो
 है-| हो- 
 है,‍| हो,
 है | हो 
 हैं | हुन्  
 हैं।| हुन्।
 हैं|छन्  
 है | छ 
 है, | हो, 
 है।| हो।
 पीछे | पछि 
 लोग | मान्छे  
 ये | यिनीहरु 
 बाहर | बाहिर 
 इन्ही | यिनै 
 इनमें | यिनीहरुमा 
 हुईं | भए 
 इसी | त्यहि 
 हो गई | भयो 
  उसका | उसको 
चित्र:|File:
<ref>| 
</ Ref>| 
</ ref>| 
 जिला | जिल्ला 
 माह | महिना 
 मास | महिना 
 छोटे | साना 
 बड़ी| ठुला
 बड़े | ठुलो 
न पड़े|नपरोस
 पड़े | परोस 
 इसीलिए| यसैको लागि
इसीलागि|यसैको लागि
हमारे|हाम्रो
भीतर|भित्र
 इस | यस
 इसे | यसलाइ 
बारिश|वर्षा
 पीछें| पछाडी
नई |नयाँ 

राजेश जी, नमस्कार ! तपाईंको समर्थनले मलाई प्रबन्धकको पद प्राप्त भयो, यसको श्रेय तपाईंलाई पनि जान्छ, प्रबन्धकको रुपमा नेपाली विकिमा धेरै काम गर्न सक्छु भन्ने मलाई विश्वास छ, सबै प्रयोगकर्ताको आपसी सहयोगद्वारा मात्र विकिपीडियामा धेरै लेखहरुको निर्माण गर्न र निर्माण गरिएका लेखलाई पूरा गर्न सकिनेछ। भवानी गौतम ०४:१५, १७ अक्टोबर २०१० (UTC)

सुझाउको निम्ति धन्यबाद सम्पादन गर्नुहोस्

राजेशजी कोहि बेला यस्तै हुँदो रहेछ, रोक लगाउनु मेरो भूल थियो, मेटिदिंदा सकिन्थ्यो-

Bhawani


कृपया मलाई समर्थन गर्नुहोला सम्पादन गर्नुहोस्

राजेशजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:१९, ९ नोभेम्बर २०१० (UTC)

दवाडी नामक पेज नहटाउन अनुरोध सम्पादन गर्नुहोस्

तपाईंले हटाउनुभएको दवाडी नामक पेजमा केही कन्टेन्ट मिलाएर यथावत राख्नु राम्रो हो कि। --गणेश पौडेल ०५:१५, १२ एप्रील २०१० (UTC)

राजेशजी नमस्ते, हस्ताक्षरमा चार बक्र (~‍~‍~‍~) गर्दा सबै विवरण देखिन्छ तर त्यसको लिङ्क देखा पर्दैन। के कारण होला? मिलाउन सकिन्थ्यो कि? -गणेश पौडेल ०७:३०, १६ जुन २०१० (UTC)

धेरैधेरै धन्यवाद सम्पादन गर्नुहोस्

राजेशजी, मलाई विकिपीडियाको दीर्घकालिन सिसप बनाउन तपाइँले गर्नुभएको समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। --Ganesh Paudel ०९:४२, २१ नोभेम्बर २०१० (UTC)

"RajeshPandey/Archive 2010"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।