मधुसूदन पाण्डेय एक इतिहासकार हुन्। १७ अषाढ २०११ (१ जुलाई १९५४)मा दाङ्गको रामपुर गाविस अदुवारीमा जन्मिएका थिए। पेशाले पत्रकार पाण्डेयले गोरखपुर विश्वविद्यालयबाट बीए, त्रिभुवन विश्वविद्यालयबाट बीएल र त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए गरेका छन्।

उनी २०५० देखि २०५३ सम्म वालिङ वहुमुखी क्याम्पस स्याङ्जाका क्याम्पस प्रमुख पनि रहेका थिए।

पाण्डेयद्वारा प्रकाशित कृति सम्पादन गर्नुहोस्

  • गान्धी हत्या किन?
  • नेपालको इतिहासका केही अपुष्ट पक्षहरू
  • नेपालका दलितहरू [१]
  • विश्वप्रसिद्ध व्यक्तित्वहरू[२]
  • महात्मा गान्धीका नैतिक सिद्धान्त [३]
  • नेपालका पिछडावर्ग [४]

प्रकासोन्मुख कृति सम्पादन गर्नुहोस्

  • नेपालमा सत्तासङघर्षको इतिहास
  • नेपालका जनजातिहरू
  • काठमाडौँ उपत्यकाका धार्मिक स्थलहरू
  1. "' नेपालका दलितहरू ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६ 
  2. "' विश्वप्रसिद्ध व्यक्तित्वहरू ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६ 
  3. "' महात्मा गान्धीका नैतिक सिद्धान्त ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६ 
  4. "' नेपालका पिछडावर्ग ' नामक पुस्तकको विवरण", अन्तिम पहुँच २०१०-१०-०६ 

सन्दर्भहरू सम्पादन गर्नुहोस्

मदन पुरस्कार क्याटलग