प्रयोगकर्ता वार्ता:गणेश पौडेल Archieve 16 June 2010

Hi! I was wondering if you would help us create an entry for "Nonkilling" [१]. The first paragraph would do! --Cgnk १९:२४, ३ जुन २००९ (UTC)


मे २३, २००७ अघिका वार्तालापहरू सम्पादन गर्नुहोस्

गणेशजी, तपाईंलाई नेपाली विकिपीडियामा स्वागत छ। तपाईंले निकै राम्रा लेखहरु थाल्नुभएको छ तथा यहाँ भएका लेखहरुमा उल्लेखनीय योगदान पुर्‍याउनु भएको छ। यसको लागि धन्यवाद। तपाईंले थाल्नुभएको एक लेखमा एक विषेशज्ञको श्रोत जोड्नु भएको छ। सो लगायत अन्य जानकारीहरुको लेखाधिकार अवस्था खुलाउनुभएको भए राम्रो हुन्थ्यो। यो एक खुला विश्वकोष भएको हुनाले यहाँ लेखाधिकार सुरक्षित भएका लेखहरु राख्न मिल्दैन। अतः, यदि ती लेखहरु लेखाधिकार फुकुवा भएका हुन् भने सो पृष्ठको वार्तालाप पृष्ठमा उल्लेख गर्नु होला अन्यथा लेखाधिकार सुरक्षित भएको अंशलाई मेटाएर लेखाधिकार रहित अंशलाई मात्र लेखमा समावेश गर्नु होला। कष्टको लागि क्षमा चाहन्छु तथा सहयोगको अपेक्षा गर्दछु। --युकेश 16:35, 15 फेब्रुअरी 2007 (UTC)(एड्मिनिस्ट्रेटर)

प्रयोगकर्ता पृष्ठ सम्पादन गर्नुहोस्

गणेशजी, तपाईंले आफ्नो प्रयोगकर्ता पृष्ठमा आफ्नो बारेमा लेख्न सक्नु हुन्छ। प्रयोगकर्ता पृष्ठमा केही लेखेर राख्नु अनिवार्य त छैन तर भएमा अलि राम्रो देख्निथ्यो कि? धन्यवाद।--युकेश १५:४७, २९ एप्रील २००७ (UTC)

एड्मिनशिपको बारेमा सम्पादन गर्नुहोस्

गणेशजी तपाईंलाई एड्मिनशिपको लागि म सहयोग गर्न तयार छु। तर एड्मिन भन्ने शब्द यहाँ "मिस्नोमर" हो। एड्मिन भएका सदस्यहरुले सुरक्षित पृष्ठलाई सम्पादन गर्ने, भ्यान्डलिजमलाई रोक्ने, अनावश्यक पृष्ठ मेट्ने, सिस्टम मेसेज बदल्ने जस्ता काममा थप "एक्सेस" पाएका हुन्छन्। अन्य क्षेत्रमा एड्मिन तथा अन्य सदस्यमा केही पनि भिन्नता हुन्न। मेरो विचारमा तपाईंले १-२ दिन जति यहाँको टुलहरु अलि चलाउने प्रयास गर्नुभए हुन्छ। जस्तै अन्य प्रयोगकर्ताको वार्तालाप पृष्ठमा सम्पादन गरिसकेपछि डिजिटल सिग्नेचर गर्ने, टेम्प्लेट बनाउने/सम्पादन गर्ने आदि। यदि तपाईंलाई यी विषयमा सहयोग चाहिएको खण्डमा बरु म सहयोग गर्न सक्दछु। त्यसपछि,म तपाईंलाई व्यवस्थापन स्वयम्‌सेवकको लागि चाहिने अन्य काजहरुमा सहयोग गर्नेछु। कृपया मेरो विचारद्वारा निराश नहुनुहोला तथा व्यवस्थापान स्वयम्‌सेवकको लागि केही जानकारी चाहिएमा सक्पर्क गर्नुहोला। धन्यवाद। --युकेश १५:२६, ११ मे २००७ (UTC)

म ओपेरा ब्राउजर प्रयोग गर्छु। पहिले यसैबाट लेख लेख्न तथा प्रकाशित गर्न सक्थें। अहिले भैरहेको छैन। यसमा जब म लेख्ने पेजमा प्रवेश गर्न खोज्छु यस्तो सन्देश देखापर्छ। [Process] Type=Edit text Engine=MediaWiki Script=http://ne.wikipedia.org/w/index.php Server=http://ne.wikipedia.org Path=/w Special namespace=Special

[File] Extension=wiki URL=http://ne.wikipedia.org/w/index.php?title=User:Ganesh_Paudel&action=edit&internaledit=true तर लग इन नगरी हो भने लेख पोष्ट गर्न सकिन्छ। त्यसैगरी इन्टरनेट एक्सप्लोररमा भने Index.php फाइल डाउनलोड गर्नु भन्ने सन्देश आउँछ। तर त्यो प्रोग्राम डाउनलोड भएपछि खुल्दैन। अरू पी.सी. बाट पनि प्रयास गरें तर भएन। यसबाट म आफ्नो जानकारी राख्न, पुराना लेखमा सन्दर्भ सूची हाल्न र नयाँ लेख लेख्न बाट झन्डै २ महिनादेखि बञ्चित भैरहेको छु। --User:Ganesh Paudel १३५१ २३ मे २००७

२००७ फेब्रुअरी १५ देखि २००७ मे २३ सम्मको लग हेर्न Ganesh Paudel का योगदानहरू क्लीक गर्नुहोस्।


मे २७, २००७ पछिका वार्तालापहरू सम्पादन गर्नुहोस्

गणेशजी तपाईंलाई नयाँ खातामा स्वागत छ। तपाईंको पहिलेको खाताको प्रयोगकर्ता पृष्ठलाई मैले यहाँ रिडिरेक्ट गरिदिएको छुं। तपाई़ंको समस्याको बारेमा मैले राम्ररी बुझ्न सकिनं। तर अब विकिपीडियाको फेरी एक भेला होला जस्तो छ। यदि तपाईं त्यो भेलामा उपस्थित हुनुभयो भने मलाई वा म नभएमा त्यहां उपस्थित हुने विकिपीडियनलाई यसको बारेमा भन्नुहोला। यदि समस्या विकिपीडिया मै छ भने बगजिल्लामा भनेर सुल्झाउन सकिन्छ। धन्यवाद!--युकेश १७:०५, २७ मे २००७ (UTC)

  • तपाईंलाई सिसप एक्सेसको लागि जानकारी उही कार्यक्रम मै दिउँला। नयाँ लेखहरुको लागि धन्यवाद।--युकेश ०७:१७, २८ मे २००७ (UTC)

योगदानको लागि आमन्त्रण सम्पादन गर्नुहोस्

गणेश जी,

यस विकिपीडियामा तपाईंको योगदान प्रशंसनिय छ । मैले केही दिन अघी नेपालका मन्दिरहरूको बारेमा केही लेखहरू सुरू गरेको थिए । तर ती सबै अपूरो अवस्थामा छन् । ती लेखहरूमा योगदान दिनकोलागि म यहाँलाई आमन्त्रण गर्दछु । ती सबै लेखहरू तपाईंले यहाँ पाउन सक्नुहुन्छ नेपालका मन्दिरहरू

आनियो १३:०४, २९ जुन २००७ (UTC)

== ॰ Ganeshji नागरिक को suraj biswas यो फाईल लाई विकिपीडियामा राख्दा नागरिक बाट Copyrighted को बारेमा केहि कुरा हेर्नु भयो होला भन्ने आशा राखेको छु ।


भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:३४, १४ सेप्टेम्बर २००७ (UTC)

Greetings गणेश पौडेल! Would you be so kind to help me translate this article into the wonderful Nepali language? Please. It's about a Chinese philosopher and is listed as one of the articles every Wikipedia should have. If you think that article is too long, here is a short version: "Confucius was a Chinese thinker and social philosopher, whose teachings and philosophy have deeply influenced Chinese, Korean, Japanese and Vietnamese thought and life. His philosophy emphasized personal and governmental morality, correctness of social relationships, justice and sincerity." Thanks a lot! --Amaqqut

Dear amaqqut I have prepared a page in nepali for Confucius. Regards

My dear गणेश पौडेल, I'm very glad to see you coming back. And thanks for your translation in this honorable language. I wonder if you could help me again, to create stubs about en:Qin Shi Huang and en:Laozi? They are also among the articles every Wikipedia should have. 1-2 lines would be enough. Thank you agian, and wish the Nepali Wikipedia will become a big project in the future .--Amaqqut ०९:५०, ४ नोभेम्बर २००९ (UTC)

Dear Amaqqut Thank you for your suggestion. I will try to make some articles very soon. Regards --गणेश पौडेल ०५:२३, ११ एप्रील २०१० (UTC)

I've just set the sysop flag, but, unluckly, this will be just a temporary permission (6 months): don't worry, just before it expires, you could renew for further 6 months. Thanks--Nick1915 १०:३२, १७ एप्रील २०१० (UTC)

Thank you Nick1915, I am so much glad. I hope I may contribute more to make the Nepali Wikipedia a reliable reference source as a sysop. --गणेश पौडेल १५:५७, १७ एप्रील २०१० (UTC)

बधाई छ गणेशजि सम्पादन गर्नुहोस्

Congratulations :)

गणेशजीलाई बधाई सम्पादन गर्नुहोस्

गणेशजी, Adminship/Sysop हुनुभएकोमा धेरै धेरै बधाई छ। नेपाली विकिपीडियालाई अझै सुदृढ पार्न यहाँको अझ ठूलो योगदान हुनेछ भन्ने आशा छ।

शङ्कर १५:२३, १७ एप्रील २०१० (UTC)

सबै साथीहरूलाई धन्यवाद सम्पादन गर्नुहोस्

सबै साथीहरूलाई धन्यवाद, मलाइ Sysop बनाउन तपाइँ र युकेश अनि RajeshPandeyको बिशेष सहयोगको म Acknowledge गर्दछु। यसबाट मैंले आफ्नो जिम्मेवारी अझ बढेको अनुभव गरेको छु। आउनुहोस् तपाइँ हामी सबै मिलेर नेपाली विकीपिडियालाई भरपर्दो सन्दर्भ सामग्री बनाऊँ।--गणेश पौडेल १५:३९, १७ एप्रील २०१० (UTC)


Ganeshji नागरिक को suraj biswas को फाईल लाई विकिपीडियामा राख्दा नागरिक बाट Copyrighted हो कि होइन हेर्नु भयो होला भन्ने आशा राखेको छु । धन्यबाद् ।

गणेश जी सिसअप हुनु भएकोमा तपाईँलाई धेरै धेरै बधाई । नेपाली विकिपीडियाले तपाईको पूरापुर फाइदा उठाउन सकोस। तपाईको सहयोगको निरन्तर आशा राख्दछु ।--सरोज १५:१७, २० एप्रील २०१० (UTC)

गणेश जी , तपाईको सल्लाह र सुझावको लागि धेरै , धेरै धन्यवाद र भविष्यमा पनि यसको अपेक्षा राख्दछु नै । कुनै पनि लेख लेख्दा तटस्थता राख्ने प्रयत्न अवश्य गरिन्छ नै तर यो निरपेक्ष रुपमा संभव हुन्छ जस्तो लाग्दैन । अवश्यमेव विकिपीडियामा कुनै पनि लेख लेखिन्छ भने यसका सिद्धान्तहरुलाई नकार्ने कुराको शंका नरहोस् । पुन: तपाईको सुझाव र सल्लाहको निरन्तर अपेक्षा राख्दछु र धन्यवाद दिन चाहन्छु ।--सरोज १५:१३, २० एप्रील २०१० (UTC)

पौडेल ज्यू नमस्कार! साथै बधाई पनि मैले कुम्भ मेला पृष्ठको माथी फाईल अपलोड गर्न खोजेको थिञ तर मलाई अपलोड गर्न आएन।यो काम तपाईले गर्न सक्नु हुने छ। यदी तपाइ सँग यो फाइल छैन भने हिन्दी विकिपीडियाको हरिद्वार महाकुंभ 2010 हेर्नु र चित्र त्यहाँबाट लिनु र फाइल अपलोड या रिडाइरेक्ट गर्नुहोला। साथै मबाट केही गल्ती भएको छ भने मलाई सुझाव र सल्लाह दिनु होला मेरो वार्तालाव पृष्टमा सहि गर्नु होला।

  • --राम प्रसाद जोशी १६:५२, २२ एप्रील २०१० (UTC)

धन्यवाद रामप्रसाद जी। मैंले त्यस तस्वीरको लिङ्क राखिदिएको छु। -- गणेश पौडेल ०९:०८, २३ एप्रील २०१० (UTC)

  • पौडेल ज्यू मैले यो चित्र भनेको होईन एक चोटी हिन्दी विकिपीडीया हेर्नु होस् त्यहाँ हरिद्वार महाकुम्भ 2010 भन्ने पृष्ठ छ त्यसै पृष्ठमा कुम्भको कलश चित्र छ।यो तपाईँले लगाएको चित्र त हरिद्वारको हो। एक पटक फेरी प्रयास गर्नुहोला
  • राम प्रसाद जोशी ०९:२४, २३ एप्रील २०१० (UTC)

कृपया एक चोटी पुनः हेर्नुहोला। --गणेश पौडेल ०९:४७, २३ एप्रील २०१० (UTC)

  • मैले हेरि सकेँ धेरै राम्रो गर्नु भयो तपाईको योगदानकोलागी धेरै धेरै धन्यवाद!
  • राम प्रसाद जोशी ११:५५, २३ एप्रील २०१० (UTC)

हटाउनु पर्ने पृष्ट सम्पादन गर्नुहोस्

पोडेल ज्यू नमस्कार! मेरो पुरानो खातामा मलाई नयाँ पृष्ट सम्पादनमा रोक लगाईएको थियो यसकारण मैले प्रवेश न गरेर नयाँ पृष्टहरु सम्पादन गर्ने गर्थेँ यसै मैले यो विकिपीडियामा नैनेल देवता नामको पृष्ठ बनाञ र त्यसको वार्तालाव पृष्ट Talk:नैनेल देवता पनि शृजना गरेँ। किन भने मलाई वार्तालाव पृष्टमा संपादन गर्न दिइन्थ्यो मैले उक्त Talk:नैनेल देवता पृष्टमा लेखहरु लेखेको छु। मेरो विचारमा त्यही पृष्टको नाम बदलेर "नैनेल देवता"बनाउने र हाल यहाँ भएको "नैनेल देवता" पृष्टलाई हटाउने रहेको छ। तपाईँको मत र सहयोगको आशामा छु।

रामप्रसाद जी, तपाइँको कुरो म चाँडै हेर्ने प्रयास गर्नेछु।

धेरै राम्रो गर्नु भयो सम्पादन गर्नुहोस्

पौडेल ज्यू धेरै राम्रो गर्नु भयो नैनेल देवता नामको पृष्ठमा राम्रो सुधार गरिदिनु भएकोमा तपाईँको योगदानको तारिफ गर्दै एक सानो काम रहेको छ। त्यो काम पनि गरिदिनुहोला जो नैनेल देवता पृष्ठमा {{wikify}}को टेम्पलेट लागेको छ। त्यो निकाली दिनुहोला मैले हटाउन खोजेको थिएँ तर पज ठूलो भएकाले मेरो मोबाईलमा पुरा पेज आएन पुरा पेज नआएमा डाटा मेटिने भएकाले मैले हटाउन सकेँन यो टेम्पलेट पहिले मैलेनै लगाएको हो।साथै यो मेरो हातको सिप तपाईँको युजर पेजमा सुहाउने खालको भेँट चढाएकु छु यसलाई स्विकार तथा सुधार गर्नुहुनेछ भन्ने पूर्ण आशामा छु।

मोबाइलको प्रयोग सम्पादन गर्नुहोस्

  • तपाईले अहिले पनि मोबाईलबाटै ? भनेर सोध्नु भएको थियो। हो म मोबाईलबाट नै विकिपीडियामा संपादन गर्ने गर्छु तपाईँले भेटाएको कमजोरी मेरो हो मोबाइलको होईन अब मैले नयाँ खाता बनाए देखि मलाई कुनै अप्ठ्यारो परेको छैन। पुरानो खातामा म नयाँ प्रयोगकर्ता भएकाले र नजानेर जथाभावी सम्पादन गरेकाले हो या के पो हो मलाई नयाँ पृष्ठको सम्पादन र पृष्ठ परिवर्तन गर्नमा रोक लगाईएको थियो बुझ्न सकिएन यसैले मलाई नयाँखाता बनाउनु परेको हो। म नयाँ प्रयोगकर्ता हुँ।अर्को कुरा म भारतमा बस्ने हुनाले मेरो नेपाली लेखाईमा त्रुटी आउँछ। मेरो मोबाइल मा एक देवनागरी अंक सम्पादन सुबिधा छैन। अर्को "पर्यो" "गर्यो" आदी शब्दहरु यस्ता (जो कि मैले लेखेर देखाई सकेँ) हुने भएकाले उक्त शब्दहरु लेख्नु परेमा मात्र वाक्यलाई घुमाएर लेख्नु पर्ने हुन्छ। अरुत मलाई टाईप गर्न कुनै अफ्ठ्यारो छैन।
  • राम प्रसाद जोशी १२:४९, २७ एप्रील २०१० (UTC)
  • हरिद्वार

जानकारी सम्पादन गर्नुहोस्

पौडेल ज्यू तपाईँलाईपनि मेरै जस्तो समस्या परेको रहेछ भन्ने कुरा मैले तपाईँको पुरानो वार्तालाव पृष्ठमा पढेर थाह पाएँ त्यो पृष्ठलाई पनि यतै जोडी दिए हुने थियो। मेरो पनि पुरानो खातामा त्यस्तै समस्या आएको थियो त्यसैले मलाई तपाईँको जस्तै नयाँ खाता बनाउनु परेको हो। तपाईँलाई त अब सबै कुराहरु थाह भै सक्यो होला यो समस्या कसरी र किन आउँछ भनेर यसको बारेमा तपाईँलाई जानकारी छ भने कृपया मलाई सम्झाउने कोसिस गर्नु होला मलाई अँझै समस्या दोहरीने पो होकी भन्ने चिन्ता भै रहन्छ। --राम प्रसाद जोशी ०३:१३, ५ मे २०१० (UTC)

  • हरिद्वार

मेरो विचारमा सम्पादन गर्नुहोस्

पौडेल ज्यू मेरो पनि पुरानो खाता Rameshtiको नामले थियो मैले त खाता 2010 को जनवरी महिना तिर खोलेको हो खाता खोलेको केही दिन पछि तपाईँले भने जस्तै लग ईन नगर्दा अघि बाहेक लगईन गरिसके पछि नयाँ पृष्ठ सम्पादन गर्न नपाइने र कुनै पृष्टको परिवर्तन गर्न नपाईने भयो। आफ्नो प्रयोगकर्ता पृष्ठमा लेख्दा पनि बाहिरिएर लेख्नु पर्ने भयो। मैले त्यसको बारेमा धेरै जनाको वार्तालावमा लेखेँ अनि आफ्नो वार्तालाव पृष्ठमा पनि लेखेँ तर कसैबाट केही प्रतिक्रिया आएन यो समस्या मलाई नेपाली विकिपीडियामा मात्र थियो। हिन्दी विकिपीडियामा त मैले सम्पादन, परिवर्तन सबै गर्न सक्थेँ।त्यसैले मलाई राम प्रसाद जोशी नामले नयाँ खाता बनाउनु परेको हो मैलेत नयाँ खाता बनाउनु पहिले नै आफैले आफ्नो पुरानो नामलाई नयाँ नाममा रिडाइरेक्ट गरि सकेको थिएँ यसबाट नाम मात्र रिडाइरेक्ट हुन्छ आफुले पहिले दिएका योगदान त हरायो। मेरो विचारमा मैले नयाँ खाता बनाएको बेला न जानेर एक दुईवटा लेखहरुलाई बिगारी दिएको थिएँ त्यसैले मलाई परिवर्तन र नयाँ पृष्ठ शृजनाको लागी कसैबाट रोकावट गरिएको थियो। मलाई तपाईँ प्रबंधक भएकोले यो बारेमा केही जानकारी होला भन्ने आशा थियो।

  • हरिद्वार

फाइल श्रोतहरु सम्पादन गर्नुहोस्

पौडेल सर! मैले अपलोड गरेका फाइलहरु प्राय: गुगल अथवा याहुमा इमेज सर्च गरेर लिइएका छन्। यि फाइलहरुलाई म पहिले आफ्नो माबाइल ब्राउजरमा सेव गरेँ त्यसपछि गएर त्यो फाइललाइ अर्को नाम दिएर अपलो अपलोड गरेको हो। यसो गर्न मिल्छ मिल्दैन त्यसको बारेमा राम्ररी जानकारी दिनुहोला।

लेख त मेटियो वार्तालाव पृष्ठ रहेकै छ सम्पादन गर्नुहोस्

पौडेल ज्यू नमस्कार! हटाएको पृष्ठको वार्तालाव पृष्ट पनि हटाई दिनु होला। पृष्ठ हटाउन यहाँ क्लिक गर्नुहोला र पछि यहाँ लेखिएको लाई म आफै मेटाई दिउला या तपाईँले नै दुइटा अक्षर हटाइदिनु होला। --आर॰पी॰जोशी १०:५५, ८ मे २०१० (UTC)

कोशी टप्पु वन्यजन्तु आरक्षकोशी टापु एउटै विषयको दुईवटा लेख भएको छ जस्तो मलाई लाग्दैछ। -- गणेश कुमार१२:२६, २ मे २०१० (UTC)

लेख सम्पादन गर्न आग्रह सम्पादन गर्नुहोस्

गणेश कुमारजी तपाँइको सरोकार ठीक छ। यी दुवै लेखका मुख्य विषयवस्तुहरू मिलाएर एउटै लेख बनाउन साथीहरूलाई आग्रह गर्दछु। -- गणेश पौडेल ०६:१९, ३ मे २०१० (UTC)

नमस्कार! पौडेल ज्यू धेरै दिन पछी देखिनु भएकोमा खुसी लाग्यो। आज सम्म कहाँ जानु भएको? हामीहरुले हिन्दू धम् नामको लेखलाई मुख्य पृष्ठमा अपडेट गर्नको लागी चयन गरेका छौँ तपाई आफ्नो विचार दिनु होला साथै लेखमा केही नयाँ सामाग्रीहरु थपिएका छन् शुद्धा शुद्धीको बिचार गर्नु होला।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०९:४८, ४ जुन २०१० (UTC)

धन्यवाद पौडेल सर तपाईँले मेरो कुरालाई सुन्नु भयो। मैले यो विकिमा जो पनि योगदान दिएको छु त्यो सबै तपाईँहरुले सिकाएर मैँले आफुले जाने जति योगदान दिएँ मलाई विकिपीडियामा काम गर्न साह्रै रहर छ तर मलाई धेरै जसो कामहरु आउदैन मैले आफुले नजानेको कामहरु आफु भन्दा जान्ने प्रयोगकर्ताहरु सँग वार्तालाव गरेर सिक्ने गर्छु मैले पुरानो खाता हिन्दी विकिपीडियामा बनाएको हुँ तर त्यो खाताबाट नेपाली विकिपीडियामा धेरै जसो काम गर्न प्रतिबंध लगाइएकाले मलाई नेपाली विकिपीडियामा काम गर्ने चाहना भएकाले नै नयाँ नामको खाता बनाएको हुँ। तर मेरो रुची र मेरो माग प्रती कसैले ध्यान नदिएका कारण मैले अनजान भएर जथाभावि लागी पर्नु भन्दा छोड्ने ठानेको थिएँ तर तपाईँको कुरामा केही दम छ। मैले नजानेका कुराहरु मलाई सिकाउने र मेरा गल्तिहरु सुधार्दै गर्नुहोस् म नेपाली विकिपीडियमा आफ्नो कार्यमा निरन्तरता दिने वाचा गर्छु। --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:३३, ७ जुन २०१० (UTC)

एकै चित्रलाई फरक फरक नाम दिएर अपलोड गरेको सम्पादन गर्नुहोस्

पौडेल सर नमस्कार तपाईको माग अनुशार म यहाँ काममा फेरी जुटेको छु। आशा छ तपाईँले मेरो संदेस पढ्नु भयो होला हिजो एक जना नयाँ प्रयोगकर्ता साथिले एकै चित्रलाई फरक फरक नाम दिएर उर्धभरण गरेको देखेर मैले ति चित्रहरुलाई category:delete मा राखेको छु हेर्नुहोला म समय मिलाएर आफुले जाने जति योगदान दिने नै छु। मलाई आज राजेश सर को ई- मेल र युकेश सरको संदेस पनि प्राप्त भयो जसले गर्दा मलाई थप हौसला प्राप्त भयो तर मैले अहिले धेरै कुराहरु सिक्न बाँकि छ त्यसकारण मलाई एक दुई जना म भन्दा जानकार साथिहरुको सहयोग सुझाव र सल्लाहको आवश्यकता छ।
  • नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:०५, ८ जुन २०१० (UTC)

पौडेल ज्यू यो पृष्ठलाई रिडाईरेक्ट नै रहन दिनु पर्छ किन भने तपाईँको पुरानो योगदानहरुलाई ताजा जानकारी दिनकोलागी यो नै एक माध्यम हो यदी तपाईँले पुरानो खाताबाट लेखहरु सम्पादन गर्दामा कुनै गल्ती देखियो या कुनै कारणवस यो प्रयोगकर्ता सँग सम्बन्धित वार्ता गर्नु पर्ने भएमा कहाँ जाने? मैले रिडाईरेक्ट गरिदिएको तपाईले पृष्ठ रिडाइरेक्ट नहुन पाउदै रिडाईरेक्ट मार्ग मेटाई दिनु भयो फेरी रिडाइरेक्ट गर्नु पर्छ। बरु तपाईको पुरानो वार्ता पृष्ठ मेटे पनि होला

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १०:२८, १० जुन २०१० (UTC)

रमेशजी म मेरो पुरानो पृष्ठमा रहेका सामग्रीहरू नयाँ वार्तालाप पेजमा ल्याउँदै थिएँ। त्यसका लागि एकैछिन हटाएको रिडाइरेक्ट त्यति नै बेला तपाँइले पुनः जोडिदिनुभएछ। अब त्यहाँ मेरो काम सकियो र रिडाइरेक्ट लिङ्क पनि यथावत नै भैसक्यो। सरोकार राख्नुभएकोमा धन्यवाद। --गणेश पौडेल १०:३२, १० जुन २०१० (UTC)

पौडेल ज्यू नमस्कार मलाई यो पृष्ठमा केही फेर बदल गर्नु पर्ने जस्तो लाग्यो किनकी भकुण्डो "खेल फुटबल"को नेपाली रुपान्तर नभएर खेल सामाग्री "बल"को नेपाली रुपान्तर होला त्यसैले मैले केही फेर बदल गरेको छु। यदी हजुरलाई असान्धर्भिक लागेमा पृष्ठमा पूर्व रुपमा ल्याएर सम्पादन गर्नुहोला यदी मेरो परिवर्तन ठिक लाग्यो भने त्यसैमा योगदान दिनुहोला। अर्को कुरा म तपाईँ लगायत सबै साथिहरुलाई के भन्दै छु भने कुनै पनि प्रयोगकर्ताहरुको प्रश्नको उत्तर दिनु परेमा वा प्रयोगकर्तालाई सुझाव सल्लाह दिनु परेमा आफ्नो वार्तालाव पृष्ठमा लेख्नु भन्दा सम्बन्धीत प्रयोगकर्ताको वार्तालाव पृष्ठमा लेख्नु राम्रो होला किन भने तपाईले मेरोलागी कहिल्य लेखेको संदेस मैले आज पढेँ यदी मैले तपाईँको वार्तालाव पृष्ठ न हेरेको भए त यो संदेस देख्दैनथेँहोला यदी तपाईँलाई मेरो वार्तालाव पृष्ठमा लेख्न उचित लाग्दैन भने अंग्रेजी विकिपीडियामा रहेको Talk back तरिका अपनाउनुहोला।
--आर॰पी॰जोशी  कुरा गर्नुहोस्   १०:३३, १३ जुन २०१० (UTC)
पौडेल ज्यू नमस्कार! मलाई कुनै एक लेखको खण्डलाई अर्को लेखसँग जोड्न आएन कृपया सिकाई दिनुहोस् न। जस्तै:- मेरो वार्तालाव पृष्ठमा भएको विकि अलङ्कारलाई प्रयोगकर्ता पृष्ठमा ल्याउन के गर्नु पर्ला? अरु पनि धेरै खण्डहरुलाई अर्को लेखमा जोड्न खोजेको थिएँ तर जान्दैन साथै अर्को विकिपीडियामा रहेको लेखलाई नेपाली विकिपीडियामा ल्याउन के गर्नु पर्छ होला?

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०८:१८, १४ जुन २०१० (UTC)

पौडेल ज्यू यो पृष्ठको अन्तमा {{reflist|}} थप्नु होस् मैले थप्न लाग्दा पेज ठुलो भएका कारण मेरो मोबाइलमा पुरा आएन।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०९:४६, १५ जुन २०१० (UTC)

पौडेल ज्यू तपाईँ लगायत सबै साथीहरुलाई म के अबगत गराउँदै छु भने मैले केहि दिन यता विकिपीडियाका पुराना प्रयोगकर्ता साथीहरुलाई मेल पठाएर विकिपीडियामा जुट्ने आग्रह गर्दै आएको छु ति मध्य केही साथीहरुले आफ्नो सक्रियता देखाउन थालि सकेका छन् भने केही साथीहरुले छिटै नै विकिपीडियामा जुट्ने आश्वासन दिएका छन्। मेरो यो प्रयास हजुरलाई कस्तो लाग्यो? अर्को कुरा मैले केही लेखहरुलाई category:deleteमा राखेको छु कृपया हेरेर मुल्यांकन गर्नाका साथै आफ्नो प्रतिक्रिया दिनुहोला। नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०४:५४, १६ जुन २०१० (UTC)

सराहनीय लाग्यो। --गणेश पौडेल ०५:३०, १६ जुन २०१० (UTC)

दस्तखत सुधार्न अनुरोध सम्पादन गर्नुहोस्

पौडेल ज्यू तपाईँलाई यो मेरो सानो अनुरोध छ स्विकार्नु होला तपाईँले सहि गरेको ठाउँमा तपाईँको वार्ता या तपाईँसँग सम्पर्क आउदैन यसकारण तपाईँसँग वार्तालावमा जान घुमेर जानु पर्न लाग्यो तपाईँलाई यदी दस्तखत Save गर्न आएको छैन भने म यहाँ लेखी दिन्छु त्यसलाई तपाई मेरो अभिरुची भन्ने ट्याबमा क्लिक गरेर सेभ गर्नुहोला यहाँ हेर्नुहोस्-[[User:गणेश पौडेल|पौडेल]] [[User_talk:गणेश पौडेल|वार्ता]] यो सबै राम्ररी हेरेर आफ्नो हस्ताक्षर बाकसमा लेख्नुहोला यदि रंग आदी बदल्ने विचार भएमा त्यो पनि गर्नुहोला फेरी त्यो दस्तखतलाई सेभ गरेर हेर्नुहोस् माथि पट्टी झलक देखिएको हुन्छ। आशा छ तपाईँ यो मेरो सानो अनुरोध स्विकार गर्नु हुनेछ। नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:०२, १६ जुन २०१० (UTC)

हस्ताक्षरको लागी सम्पादन गर्नुहोस्

यो बिषयमा तपाईले राजेश जी को पूष्ठमा लेख्नु भयो? मेरो सल्लाह मान्नु हुन्छ भने म विस्तारमा लेख्दै छु यहाँ हेर्नुहोस् - यदी तपाईँले आफ्नो हस्ताक्षरमा वार्ता सहित ल्याउन चाहनु हुन्छ भने मैले माथि लेखे बमोजिम गरेर दस्तखत बाकसको तल दिएको "मेरो दस्तखतलाई विकि पाठकको रुपमा छोड्ने स्वत: संवन्ध विना" भन्ने अप्सनलाई मार्क गरेर सेभ गर्नुहोस्। यदी तपाईँ राजेश जी, को जस्तै खाली लिँक मात्र छोड्न चाहनु हुन्छ भने तपाईको लागी दुइटा विकल्प छन्। पहिलो विकल्प "मेरो अभिरुची"लाई पूर्वरुपमा फर्काउने ट्याबमा थिचेर रक्षित गर्नुहोस् सबै ठिक हुन्छ दोस्रो विकल्प "मेरो हस्ताक्षरलाई विकिपाठकको रुपमा छोड्ने स्वत सम्बन्ध विना" भन्ने अप्सनलाई अनमार्क गर्नुहोस् सबै ठिक हुन्छ।--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:५६, १६ जुन २०१० (UTC)


हालैका वार्तालापहरू हेर्न यहाँ क्लीक गर्नुहोस्

"गणेश पौडेल Archieve 16 June 2010"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।