अनुपम पौडेल |
---|
अनुपम पौडेल | जन्म | २०४५ कार्तिक १६ मोरङ जिल्ला, नेपाल |
---|
जातीयता | ब्राह्मण |
---|
नागरिकता | नेपाली |
---|
पेशा | विद्यार्थी |
---|
धर्म | हिन्दु |
---|
मातापिता | यज्ञ राज पौडेल मात्रिका निरौला पौडेल |
---|
आफन्त | अनुजा न्यौपाने पौडेल अभिशेक पौडेल(बहिनी-भाई) |
---|
इमेल | anupam.poudel@outlook.com |
---|
|
मेरो बारेमा
|
| यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ । |
| यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ । |
| यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ । |
|
मेरो नाम अनुपम हो। बिगत केहि बर्ष मैले रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेँ । इटहरी स्थित बिश्व अादर्श कलेजबाट म्यानेजमेन्ट सँकायमा प्लस टु सकेर बि. बि. एस. इटहरीमै अवस्थित कस्तुरी कलेजमा अध्यन गरेँ । अन्तिम बर्षको केहि परीक्षा दिन बाँकी छ । हाल म कमलपोखरी स्थित इस्लिङ्टन कलेजमा बि. ऐस. सि. ईन कम्प्युटिङ्ग अन्तर्गत अन्तिम बर्षको सेमेस्टर पढिरहेको छु। साथै , नेपाली विकिपेडियाबाट विकिपेडिया ड्राईभिङ् लाईसेन्स पनि प्राप्त गरेको छु । उक्त लाईसेन्सले मलाई विकिपेडियामा रहेका लेखहरु सम्पादन गर्ने अधिकार दिन्छ । यो विकिपेडियाको ईतिहासमै पहिलो पटक अायोजना भएको थियो ।
|