कृष्ण चालिसे
स्वेमसेवक, विकिपिडिया
जन्म मिति: 1994 Aug 10

जन्म स्थान: गैैेेँडाकोट, नेपाल
उचाइ: 1.733मि (5फिट 10इन्च)
शिक्षा:

पश्चिमाञ्चल क्याम्पस, पोखरा
नमुना उच्च माध्यामिक विध्यालय, गैैेेँडाकोट
विजय सामुदायिक शिक्षा सदन,गैैेेँडाकोट

मेरो बारेमा

मेरो जन्म गैैेेँडाकोट, नवलपरासी जिल्ला, नेपालमा भएको हो। हाल म पोखरामा बसि पश्चिमाञ्चल क्याम्पसमा दोस्रो वर्ष इलेक्ट्रोनिक्स इन्जिनियरिञङमा अध्ययनरत छु्। म जुलाइ २०१४ देखि नेपाली र अङ्ग्रेजी विकिपिडियामा स्वयमसेवकको रुपमा कार्यरत छु।

सिर्जित पृष्ठहरु


अहिलेसम्म कुनैपनि पृष्ठहरु सिर्जना गरिएका छैनन्।

मेरा कार्यहरू

  • म जुलाइ २०१४ देखि नेपाली र अङ्ग्रेजी विकिपिडियामा स्वयमसेवकको रुपमा कार्यरत छु। म हाल विकिपिडियामा नेपालसँग सम्बन्धित पृष्ठहरु सम्पादन गर्छु।




सम्पादित पृष्ठहरु


  1. Pashchimanchal Campus
  2. Vijaya samudayik sikshya sadan
  3. Gaidakot Municipality
  4. Rajesh Hamal
  5. Lekhnath Paudyal
  6. Binod Chaudhary
  7. लेखनाथ पौड्याल

सम्पर्क

  • इमेल: krishnachalise418@gmail.com

This user is a citizen of Nepal.
This user is the student of Institute of Engineering, Pashchimanchal Campus.
CThis user can program in C.
Neप्रयोगकर्ता नेपाली भाषाको मातृभाषी हुनुहुन्छ ।
en-5 This user is able to contribute with a professional level of English.
Hi-3यह सदस्य हिन्दी भाषा में प्रवीण है।
Meet me in English Wikipedia @ krishna chalise.

Barnstars सम्पादन गर्नुहोस्

  The Nepal Barnstar of National Merit
Good to see you improving WikiProject Nepal articles. Have a nice editing ahead!   Cheers! — Ascii002Talk Contribs GuestBook 06:13, 14 September 2014 (UTC)