प्रज्वल शमशेर जङ्गबहादुर राणा

(प्रज्वल शम्शेर जबराबाट अनुप्रेषित)

प्रज्वल शम्शेर जबरा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल सन् १९९९ मे १५ देखि सन् २००३ मे १५ सम्म रह्यो। [२]

महारथी श्री
प्रज्वल शम्शेर जबरा
नेपालका प्रधान सेनापतिहरु
कार्यकाल
२०५६ जेठ ५ [१]सन् १९९९ – सन् २००३
पूर्वाधिकारीधर्मपालवरसिँह थापा
उतराधिकारीप्यारजङ्ग थापा

प्रज्वल्लशमशेर प्रधानसेनापति छँदा २०५८ जेठ १९ मा राजदरबारमा राजा वीरेन्द्र ,रानी ऐश्वर्य , युवराज दीेपेन्द्र, अधिराजकुमारी श्रुति , अधिराजकुमार निराजनसहितको हत्या भयो । सो घटना रहस्यमय मानिन्छ । प्रधानसेनापति राणाले राजाको रक्षा गर्ने काम सेनाको होइन भन्ने प्रतिक्रिया दिएपछि त्यो झन् विवादमा परेको थियोे ।

स्रोत सम्पादन गर्नुहोस्

  1. "प्रज्वल्ल शम्शेर ज [[व]] रा लाई प्रधान सेनापति पदमा नियूक्त गरेको", नेपाल राजपत्र, २०५६ जेठ ५, अन्तिम पहुँच २०५६ जेठ ५  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  2. http://www.revolvy.com/main/index.php?s=Nepalese%20Army