प्यारजङ्ग थापा
प्यारजङ्ग थापा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल सन् २००३ देखि २००६ सम्म रह्यो। माओवादी द्वन्दकालमा प्रधान सेनापति भएका थिए।
महारथी श्री प्यारजङ्ग थापा | |
---|---|
प्रधान सेनापति | |
कार्यकाल २०५९ भदौ २४ [१]सन् २००३ – सन् २००६ | |
पूर्वाधिकारी | प्रज्वल शम्शेर जबरा |
उतराधिकारी | रूक्माङ्गद कटवाल |
सैन्य सेवा | |
निष्ठा | नेपाल |
शाखा/सेवा | नेपाली सेना |
श्रेणी | महारथी |
परिवार
सम्पादन गर्नुहोस्उनकी छोरी प्रज्ञाश्री थापाको विवाह भारतको बरोडाका राजकुमार प्रतापसिंह गायकवाड, संग्रामसिंह गायकवाडका छोरा, बरोडाका अन्तिम राजा फतेसिंहराव गायकवाडका भतिजासँग भएको थियो । [२]
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "प्यारजङ थापालाई प्रधान सेनापति पदमा नियुक्त गरेको", नेपाल राजपत्र, २०५९ भदौ २४, अन्तिम पहुँच २०५९ भदौ २४।
- ↑ http://www.dnaindia.com/entertainment/report-mumbai-s-most-eligible-bachelor-pratap-gaekwad-to-wed-in-nepal-1024992