छाने शैली
(प्यागोडा बाट पठाईएको)
प्यागोडा वास्तुकलाको एक निर्माण शैली हो । यो निर्माण शैलीमा भवनहरूमा तलै पिच्छे पाली निकालेर बनाइन्छ । यो निर्माण शैली नेपाल, भारत, म्यानमार, इन्डोनेसिया, थाइल्याण्ड, चीन, जापान, कोरिया, भियतनाम लगायत एसियाली देशहरूमा प्रयोग भएको पाइन्छ ।

The nine-story Xumi Pagoda, Hebei, China, built in ६३६ AD
The Bombardier Pagoda at the Indianapolis Motor Speedway

विकिमिडिया कमन्समा छाने शैली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।