पानी हाँस एन्सरिनी कुलमा पर्ने हाँसको प्रजातिको एक प्रकारको जलपंक्षी हो। यो आफु भन्दा केही ठूलो प्रजाति राजहंस र अलि सानो प्रजाति हाँससँग नजिकको प्रजाति हो।

पानी हाँस
क्यानडा पानी हाँस, Branta canadensis

यसका बारेमा Distant geese honking 

वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
अधिगण: Galloanserae
गण: Anseriformes
कुल: Anatidae
उपकुल: Anserinae
वंश: Anserini
Genera

Anser
Branta
Chen
and see text

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भ सूचीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन