पाकिस्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची
सन् २०१४ सम्ममा पाकिस्तानका ६ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]
विश्व सम्पदा क्षेत्रहरूको स्थान
सम्पादन गर्नुहोस्विश्व सम्पदा क्षेत्रहरूको सूची
सम्पादन गर्नुहोस्युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको पाकिस्तानका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:
- नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
- क्षेत्र: पाकिस्तानको इलाका तथा क्षेत्र
- समय: स्थापना भएको वर्ष
- युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
- विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
† खतरापूर्ण सम्पदा
क्रम सं. |
नाम | चित्र | क्षेत्र | समय | युनेस्को डेटा | विवरण |
---|---|---|---|---|---|---|
१ | मोहन जोदडोको पुरातात्विक अवशेषहरू | सिन्ध, पाकिस्तान २७°१९′४५″उ॰ ६८°८′२०″पू॰ / २७.३२९१७°N ६८.१३८८९°E | ईशापूर्व २६औं शताब्दी देखि ईशापूर्व १९औं शताब्दी सम्म | १३८; १९८०; ii, iii | मोहन जोदडो एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको सिन्ध प्रान्तमा रहेको छ ।[२] | |
२ | तक्षशिला | पञ्जाब, पाकिस्तान ३३°४६′४५″उ॰ ७२°५३′१५″पू॰ / ३३.७७९१७°N ७२.८८७५०°E |
ईशापूर्व ५औं शताब्दी देखि ईशापूर्व २औं शताब्दी सम्म | १३९; 1980; iii, vi | तक्षशिला एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको पञ्जाबमा रहेको छ ।[३] | |
३ | तख्त-इ-बहिका बौद्ध अवशेषहरू र छिमेकी सहर सेरी बहलोलमा बाँकी रहेका अवशेषहरू | खाइबर पखतुनख्वा, पाकिस्तान ३४°१९′१५″उ॰ ७१°५६′४५″पू॰ / ३४.३२०८३°N ७१.९४५८३°E | पहिलो शताब्दी | १४०; १९८०; iv | तख्त-इ-बहि एउटा बौद्ध गुम्बा हो जुन पहिलो शताब्दीमा बनेको विश्वास गरिन्छ । यो पाकिस्तानको खाइबर पखतुनख्वामा रहेको छ ।[४] | |
४ | लाहोर किल्ला र लाहोरमा रहेको शालिमार बगैंचा | पञ्जाब, पाकिस्तान ३१°३५′२५″उ॰ ७४°१८′३५″पू॰ / ३१.५९०२८°N ७४.३०९७२°E | १५५६ | १७१; १९८१; i,ii,iii | मुगल साम्राज्यको समयमा लाहोरमा निर्माण गरिएको किल्ला र शालिमार बगैंचा दुई शाही धरोहरहरू हुन् ।[५] | |
५ | मकलीका एतिहासिक धरोहरहरू, थाट्टा | सिन्ध, पाकिस्तान २४°४६′०″उ॰ ६७°५४′०″पू॰ / २४.७६६६७°N ६७.९००००°E | १४औं शताब्दी देखि १८औं शताब्दी सम्म | १४३; १९८१; iii | पुरातात्विक सहर थाट्टामा रहेको मकली पर्वतका एतिहासिक धरोहरहरू १४औं शताब्दीमा निर्माण गरिएको हो ।[६] | |
६ | रोहतास किल्ला | पञ्जाब, पाकिस्तान ३२°५७′४५″उ॰ ७३°३५′२०″पू॰ / ३२.९६२५०°N ७३.५८८८९°E | १५४१ | ५८६; १९९७; ii, iv | रोहतास किल्ला पञ्जाब, पाकिस्तानमा रहेको एतिहासिक धरोहर हो ।[७] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१।
- ↑ "Archaeological Ruins at Moenjodaro", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
- ↑ "Taxila", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
- ↑ "Buddhist Ruins of Takht-i-Bahi and Neighbouring City Remains at Sahr-i-Bahlol", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
- ↑ "Fort and Shalamar Gardens in Lahore", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
- ↑ "Historical Monuments at Makli, Thatta", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
- ↑ "Rohtas Fort", World Heritage Sites, UNESCO, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा पाकिस्तानका विश्व सम्पदा क्षेत्रहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।