पराग अग्रवाल (जन्म २१ मे १९८४) [१] एक भारतीय-अमेरिकी प्रविधी कार्यकारी र सन् २०२१ देखि ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा कार्यरत छन्। [२] अग्रवालले सन् २०११ मा सफ्टवेयर इन्जिनियरका रूपमा ट्विटरमा नियुक्ती लिएका थिए र सन् २०१७ मा उनी ट्विटरको प्रमुख प्रविधि अधिकारी बनेका थिए। २९ नोभेम्बर २०२१ मा, ज्याक डोर्सीले प्रमुख कार्यकारी पदबाट राजीनामा दिने घोषणा गरे पश्चात अग्रवालले उनको स्थानमा नियुक्ती पाएका थिए।[३]

पराग अग्रवाल
जन्म (1984-05-21) २१ मे १९८४ (उमेर ३९)
अजमेर, भारत
नागरिकताभारतीय
शिक्षाभारतीय प्राविधिक अध्ययन संस्थान वि.टेक
स्टानफोर्ड विश्वविद्यालय विज्ञानमा स्नातकोत्तर, विद्यावारिधी
उपाधिप्रमुख प्राविधिक अधिकृत, ट्विटर
अग्रजज्याक डोर्सि
जीवनसाथीभिनीता अग्रवाल
सन्तान

शिक्षा सम्पादन गर्नुहोस्

अग्रवालको जन्म भारतको राजस्थानको अजमेरमा भएको थियो। [४] [५] पछि उनी मुम्बईमा बसाई सरेका थिए । उनका बुबा भारतीय आणविक ऊर्जा विभागमा वरिष्ठ अधिकारी थिए र उनकी आमा सेवानिवृत्त विद्यालय शिक्षक हुन् [६] । उनले परमाणु ऊर्जा केन्द्रीय विद्यालय नम्बर ४ मा अध्ययन गरेका थिए। उनी गायिका श्रेया घोषालका सहपाठी थिए । अग्रवालले सन् २००१ टर्कीमा भएको अन्तर्राष्ट्रिय भौतिकशास्त्र ओलम्पियाडमा स्वर्ण पदक जितेका थिए । उनले २००० मा भारतीय प्राविधिक अध्ययन संस्थान मुम्बईको संयुक्त प्रवेश परीक्षामा ७७ औं सूचीमा आएका थिए, र अग्रवालले आफ्नो वि.टेक प्राप्त गरे। सन् २००५ मा आईआईटी बम्बेबाट कम्प्युटर विज्ञान र इन्जिनियरिङमा डिग्री [७] अग्रवाल त्यसपछि जेनिफर विडोमको निर्देशनमा स्ट्यानफोर्ड विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा पीएचडी गर्न संयुक्त राज्य अमेरिका गए। [८] [९]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनले विनीता अग्रवालसँग विवाह गरे [१०] [११] । उनी भेन्चर क्यापिटल फर्म एन्ड्रिसेन होरोविट्समा सामान्य साझेदार हुन्। [१२] [१३] तिनीहरूले एक छोरा छ जसको जन्म सन् २०१८९ मा भएको थियो। [१४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Parag Agrawal: Ajmer Celebrates a Son 'More Powerful than PMs, Presidents'", The Times of India (अङ्ग्रेजीमा), ३० नोभेम्बर २०२१, अन्तिम पहुँच १ डिसेम्बर २०२१ 
  2. "India-born Parag Agrawal replaces Jack Dorsey as Twitter CEO", The Economic Times, अन्तिम पहुँच २०२१-११-३० 
  3. Molina, Brett, "Jack Dorsey steps down as Twitter CEO, Parag Agrawal named as successor, sends stock surging", USA TODAY (en-USमा), अन्तिम पहुँच २९ नोभेम्बर २०२१ 
  4. "अजमेर के रहने वाले हैं ट्विटर के नए CEO:किराए पर रहता था परिवार, 4 दिसंबर को घर आएंगे पराग के मम्मी-पापा", Dainik Bhaskar (हिन्दीमा), ३० नोभेम्बर २०२१, अन्तिम पहुँच ३० नोभेम्बर २०२१ 
  5. Isaac, Mike; Conger, Kate; Metz, Cade (२०२१-११-२९), "Who Is Parag Agrawal, Twitter's New C.E.O.?", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-११-३० 
  6. "Parag Agrawal: The Story Behind This Tech Whiz No One’s Ever Heard of Before", Dec १७, २०२१। 
  7. "Parag Agrawal Becomes New CEO at Twitter as Jack Dorsey Steps Down", SA News Channel (en-USमा), २०२१-११-३०, अन्तिम पहुँच २०२१-११-३० 
  8. Rajghatta, Chidanand (नोभेम्बर ३०, २०२१), "IIT-Bombay alumnus Parag Agrawal is Twitter CEO after Dorsey exit", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३० 
  9. Chhapia, Hemali; Doval, Pankaj (नोभेम्बर ३०, २०२१), "When Parag Agrawal regretted wasting time tying IIT-JEE supplements", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३० 
  10. "Parag Agrawal becomes Twitter CEO: Who is Parag Agrawal? Here is a brief profile of this IITian in 5 points", India Today, २९ नोभेम्बर २०२१, अन्तिम पहुँच २९ नोभेम्बर २०२१ 
  11. "Vineeta Agarwala (@vintweeta) / Twitter" 
  12. "Vineeta Agarwala, MD PhD (LinkedIn)" 
  13. Akhtar, Allana (२९ नोभेम्बर २०२१), "Meet Twitter's new CEO: a 37-year-old machine learning and AI expert", Business Insider, अन्तिम पहुँच २९ नोभेम्बर २०२१ 
  14. "Ansh Agrawal (@littleansh) / Twitter"