पपुवा न्युगिनी राष्ट्रिय फुटबल टोली

पपुवा न्युगिनी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पपुवा न्युगिनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पपुवा न्युगिनी फुटबलको लागि शासकीय निकाय पपुवा न्युगिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र ओएफसीको सदस्य राष्ट्र हो

पपुवा न्युगिनी
उपनाम(हरू)Kapuls (Cuscus)
सङ्गठनपपुवा न्युगिनी फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकFlemming Serritslev
कप्तानमाइकल फोस्टर
सर्वाधिक उपस्थितिमाइकल फोस्टर (२३)
Reggie Davani
सर्वाधिक गोलकर्ताReggie Davani (१५)
गृह रङ्गशालाHubert Murray Stadium
फिफा कोडPNG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१६६ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता१५३ (जुन २०१७)
निम्न वरीयता२०६ (अक्टोबर–नोभेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 फिजी ३–१ पपुवा न्युगिनी
(सुवा, फिजी; २९ अगस्ट १९६३) [१]
ठूलो विजय
 पपुवा न्युगिनी २०–० अमेरिकी सामोआ 
(नूमेया, न्यु क्यालेडोनिया; १५ डिसेम्बर १९८७)
ठूलो हार
 अस्ट्रेलिया ११–२ पपुवा न्युगिनी 
(नूमेया, न्यु क्यालेडोनिया; २६ फेब्रुअरी १९८०)
ओएफसी राष्ट्र कप
उपस्थिति४ (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजाउप-बिजेता, २०१६
पपुवा न्युगिनी राष्ट्रिय फुटबल टोली
मेडल रेकर्ड
प्यासिफिक खेल
कांस्य पदक – तेस्रो स्थान १९७९ पोर्ट मोर्सबि टिम
कांस्य पदक – तेस्रो स्थान १९८७ नूमेया टिम
कांस्य पदक – तेस्रो स्थान २०१५ पोर्ट टिम

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "पपुवा न्युगिनी फुटबलको तथ्याङ्क", आरएसएसएसएफ, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्