न्याय दर्शन
न्याय दर्शन छः वैदिक दर्शनहरू मध्यमा एक दर्शन हो । प्राचीन मिथिला विश्वविद्यालय न्यायशास्त्रको लागि धेरै प्रसिद्ध थियो । यसको प्रवर्तक ऋषि अक्षपाद गौतम हुन् । यो दर्शनको सबै भन्दा प्राचीन एवं प्रसिद्ध ग्रन्थ न्यायसूत्र हो । जुन साधनहरू देखि हामीलाई जान्नु पर्ने तत्वको ज्ञान प्राप्त हुन्छ तिनै साधनलाई न्यायको संज्ञा दिएको छ । भनिएको पनि छ - नीयते विवक्षितार्थ: अनेन इति न्याय: यसमा जम्मा ५ भागहरू छन् । तर्क गर्नु, प्रमाणको साधन, प्रमेय,साध्य र साधन,को विवरण यहाँ लेखिएको छ । प्रचीन कालमा वात्स्यायन मुनिले मध्यकालमा वाचस्पति मिश्रले आधुनिक कालमा उदयवीर शास्त्रीले यसमा भाष्य (टिप्पणी) लेखेका छन् ।
न्याय दर्शनको इतिहास
सम्पादन गर्नुहोस्
भगवान् शिवले गौतम ऋषिको आश्रममा आएर उनलाई समाज कल्याणको मार्गदर्शन गरे। यस क्रममा उनले गौतमलाई न्याय सूची को निर्माण गर्ने सल्लाह दिए। यसक्रममा उनले ऋषि गौतम लाई न्याय सूचीका को विभिन्न अंगको बारेमा अवगत गराए। न्याय सूचीका मा प्रमुख सोह्रवटा भाग हुन्छन्। न्याय सूचीका को प्रमुख अङ्ग भनेको प्रमाण हो। -शुभम उप्रेती।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्
हिन्दू दर्शन |
शाखाहरु
सांख्य · योग · न्याय · वैशेषिक · पूर्व मीमांसा · वेदांत (अद्वैत · विशिष्ट अद्वैत · द्वैत · अचिंत्य भेद अभेद) |
व्यक्ति
प्राचीन गौतम ·
जैमिनी ·
कनाद ·
कपिल ·
मार्कण्डेय ·
पतंजलि ·
वाल्मीकि ·
व्यास मध्य काल आधुनिक |