कपिल
कपिल सांख्य दर्शनका प्रणेता र भगवान विष्णुको २४ अवतार मध्ये पाचौ अवतार पनि मानिन्छन उनी कर्दम ऋषिका पुत्र तथा माता देवहुतीका पुत्र थिए । उनले आमा देवहुतीलाई सांख्य शास्त्रको उपदेश दिएका थिए जो श्रीमदभागवतको तेस्रो स्कंधमा विशद वर्णन मिल्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=कपिल&oldid=971977" बाट अनुप्रेषित