नेपाली हरेउ
नेपाली हरेउ नेपाल तथा भारतको केही भूभागमा पाइने हरेउको प्रजातिको बिषालु सर्प हो ।
नेपाली हरेउ | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
उपसङ्घ: | |
वर्ग: | |
गण: | |
उपगण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | |
उपप्रजाति: | T. a. septentrionalis
|
त्रिपद नाम | |
Trimeresurus albolabris septentrionalis Kramer, 1977 | |
पर्याय | |
विवरण
सम्पादन गर्नुहोस्नेपाली हरेउको भालेको लम्बाई ६१० मिमि र पोथीको लम्बाई ७३० मिमि हुन्छ ।[२] यसको शरीरको माथिको भाग गाढा हरियो र तल्लो पेट तर्फको भाग हल्का हरियो हुन्छ ।
पाइने स्थान
सम्पादन गर्नुहोस्नेपाली हरेउ मुख्यतया नेपालमा तथा भारतको कश्मिर, सिमलामा लगायतका केही भूभागमा पाइने गर्छ ।
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ McDiarmid RW, Campbell JA, Touré T. 1999. Snake Species of the World: A Taxonomic and Geographic Reference, Volume 1. Herpetologists' League. 511 pp. ISBN 1-893777-00-6 (series). ISBN 1-893777-01-4 (volume).
- ↑ २.० २.१ Trimeresurus septentrionalis at the Reptarium.cz Reptile Database