नीलम सक्सेना चन्द्रा

भारतीय लेखिका

नीलम सक्सेना चन्द्रा (जन्म २७ जून, १९६९) एक प्रसिद्ध भारतीय उपन्यासकार, लेखिका, कवयित्री, गीतकार तथा बाल साहित्यकार हुन्।[१] उनका अहिले सम्म लगभग २७ पुस्तकहरु प्रकाशित भइसकेका छन्। उनी अंग्रेजीहिन्दी दुवै भाषाहरूमा लेख्छिन्। सन् २०१४मा उनीलाई रविन्द्रनाथ टेगोर अन्तर्राष्ट्रीय पुरस्कारले सम्मानित गरिएको थियो।[२][३][४] फोर्ब्स इंडियाको सय सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा उनको नाम छ।[५]

नीलम सक्सेना चंद्रा
नीलम सक्सेना चन्द्रा
नीलम सक्सेना चन्द्रा
जन्म(१९६९-०६-२७)२७ जुन १९६९
नागपुर, महाराष्ट्र, भारत
पेशालेखिका, प्रशासनिक अधिकारी
भाषाअंग्रेजी, हिन्दी
राष्ट्रियताभारतीय
अल्मा मेटरविश्वेश्वरय्या राष्ट्रीय प्रौद्योगिकी संस्थान
विधाकविता, कथा
उल्लेखनीय पुरस्कारहरूरविन्द्रनाथ टेगोर अन्तराष्ट्रीय पुरस्कार
प्रेमचन्द पुरस्कार
बच्चाहरूसिमरन चन्द्रा
वेबसाइट
http://www.neelamsaxenachandra.in/

जीवनी सम्पादन गर्नुहोस्

नीलम सक्सेनाको जन्म सन् १९६९मा महाराष्ट्रको नागपुर शहरमा माता श्रीमती शशी सक्सेना र पिता स्व. संतोष सक्सेनाको घरमा भएको थियो। विश्वेश्वरय्या राष्ट्रीय प्रौद्योगिको संस्थान, नागपुरबाट इन्जिनियरिङ पछि उनले ह्युमन रिसोर्स डेवलपमेन्ट तथा वित्तीय प्रबंधनमा पी.जी. डिप्लोमा गरिन्। उनीले भारतीय अभियांत्रीको सेवा (IES)को परीक्षा उत्तीर्ण गरेपछि भारतीय रेल सेवामा आबद्ध भइन्। उनको सिमरन चन्द्रा नामकी एक छोरी छिन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Book Review: Neelam Saxena Chandra’s Silhouette of Reflections", The Criterion-monthly magazine-vol.5, issue 1, फेब्रुअरी २०१४, अन्तिम पहुँच जुलाई १५, २०१४ 
  2. "3rd Rabindranath Tagore Award - 2014 - xpresspublications", xpresspublications, अन्तिम पहुँच २०१४-०४-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  3. "The Rainbow Hues (2014): A wonderful mingling of creativity and scholarship with a social message", Merinews, अक्टोबर २५, २०१५।  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १९, २०१५ मिति
  4. "Exclusive Interview with Neelam Saxena Chandra", Spectral Hues, डिसेम्बर २५, २०१३। 
  5. Forbes India Celebrity 100 Nominees List for 2014 वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-०५ मिति, Forbes India, Nov 26, 2014

बाह्य कडीहरू सम्पादन गर्नुहोस्