नामिबिया यू-१७ राष्ट्रिय फुटबल टिम

नामिबिया यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबिया प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

नामिबिया नामिबिया यू-१७
सङ्गठननामिबिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकनिकोलास विडी ज्याकफ
फिफा कोडNAM
गृह रङ
बाह्य रङ
अफ्रिकी यू-१७ राष्ट्र कप
उपस्थिति
फिफा यु-१७ विश्व कप
उपस्थिति

फिफा यू-१७ , यू-१८ रेकर्ड सम्पादन गर्नुहोस्

फिफा यू-१७ विश्वकप
उपस्थिति: ० / १७
वर्ष चरण स्थान खेलेका खेल जित बराबर* हार गरेका गोल खएका गोल गोल अन्तर
  १९८५ प्रवेश हुन असफल
  १९८७
  १९८९
  १९९१
  १९९३
  १९९५
  १९९७
  १९९९ छनोट हुन असफल
  २००१
  २००३
  २००५
  २००७ छनोट हुन असफल
  २००९ छनोट हुन असफल
  २०११
  २०१३
  २०१५
  २०१७
जम्मा - - ' ' ' ' ' ' '

अफ्रिकी यू-१७ राष्ट्र कप सम्पादन गर्नुहोस्

अफ्रिकी यू-१७ राष्ट्र कप अफ्रिकी यू-१७ च्याम्पियनसिप
अवस्थिति: ० / १३
वर्ष चरण खेलेका खेल जित बराबर* हार गरेका गोलहरू खाएका गोलहरू गोल अन्तर खेलेका खेल जित बराबर* हार गरेका गोल खाएका गोल गोल अन्तर
  १९९५ प्रवेश हुन सस्फल
  १९९७
  १९९९ छनोट हुन असफल -३
  २००१ -५
  २००३ -३
  २००५ -१
  २००७ निकालिएको
  २००९ छनोट हुन असफल १२ +३
  २०११ -५
  २०१३ -७
  २०१५ -१
  २०१७ -४
  २०१९ निर्णय हुन बाँकी
जम्मा - - ' ' ' ' ' ' २४ १३ २० ४६ -२६

*बराबर भएको खेलको पेनाल्टी किकबाट बिजेता छनोट गरियको.

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्