नान्जिङ
नान्जिङ जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रदेशको राजधानी हो। यो एक उप-प्रादेशिक सहर हो, र एक महानगर हो। यस सहरमा ११ जिल्लाहरू रहेका छन्, जसको प्रशासनिक क्षेत्रफल ६,६०० वर्ग किलोमिटर (२,५०० वर्ग माइल) रहेको छ भने सन् २०२१ को जनगणना अनुसार यसको जनसङ्ख्या ९४,२३,४०० रहेको छ।[३] डेल्टा क्षेत्रमा अवस्थित याङ्त्से नदी, नानजिङको चिनियाँ इतिहास र संस्कृतिमा एक प्रमुख स्थान हो जसले तेस्रो शताब्दीदेखि १९४९ सम्म विभिन्न चिनियाँ राजवंश, राज्य र गणतान्त्रिक सरकारहरूको राजधानीको रूपमा सेवा गरेको छ। सहरले संस्कृति, शिक्षा, अनुसन्धान, राजनीति, अर्थव्यवस्था, यातायात सञ्जाल र पर्यटनको एक प्रमुख केन्द्र समेत हो।[४] विश्वको सबैभन्दा ठूलो अन्तरदेशीय बन्दरगाहमध्ये एकको यहीँ अवस्थित छ।[५] यो सहर जनवादी गणतन्त्र चीनको प्रशासनिक संरचनाको पन्ध्र उप-प्रादेशिक सहरहरू मध्ये एक हो, जसले क्षेत्राधिकार र आर्थिक स्वायत्तता प्राप्त गरेको छ जुन एक प्रदेशको तुलनामा थोरै मात्र कम छ।[६]
नान्जिङ
南京市 | |
---|---|
निर्देशाङ्क: ३२°०३′३९″उ॰ ११८°४६′४४″पू॰ / ३२.०६०८३°N ११८.७७८८९°Eनिर्देशाङ्कहरू: ३२°०३′३९″उ॰ ११८°४६′४४″पू॰ / ३२.०६०८३°N ११८.७७८८९°E | |
देश | चीन |
प्रदेश | जियाङ्सु |
जिल्ला-स्तरीय | ११ |
सहर | १२९ |
महानगरीय सिट | छुवान्वु जिल्ला |
सरकार | |
• प्रकार | उप प्रादेशिक सहर |
• अङ्ग | नान्जिङ महानगरीय जनकाङ्ग्रेस |
• चिनियाँ कम्युनिष्ट पार्टी सचिव | हान लिमिङ |
• काङ्ग्रेस अध्यक्ष | लङ छियाङ |
• नगरप्रमुख | हान लिमिङ |
• राजनीतिक परामर्श अध्यक्ष | लियु यियान |
क्षेत्रफल | |
• प्रदेश स्तरीय र उपप्रादेशिक सहर | ६,५८७ किमी२ (२५४३ वर्ग माइल) |
• सहरी | १,३९८.६९ किमी२ (५४०.०४ वर्ग माइल) |
उन्नतांश | २० मिटर (५० फिट) |
जनसङ्ख्या (सन् २०२० को जनगणना) | |
• प्रदेश स्तरीय र उपप्रादेशिक सहर | ९,३१४,६८५ |
• घनत्व | १४००/किमी२ (३७००/वर्ग माइल) |
• सहरी | ९,३१४,६८५ |
• महानगर | ९,६४८,१३६ |
कुल ग्राहस्थ उत्पादन[२] | |
• प्रदेश स्तरीय र उपप्रादेशिक सहर | ¥ १.६३६ खर्ब $ २५३.६ अर्ब |
• प्रतिव्यक्ति आय | ¥ १,७५,५८७ |
समय क्षेत्र | युटिसी+०८:०० (चिनियाँ समय) |
हुलाक कोड | २१००००–२११३०० |
क्षेत्रीय सङ्केत | २५ |
आइएसओ ३१६६ सङ्केत | सिएन-जेएस-०१ |
मानव विकास सूचकाङ्क | ०.८५९ (अति उच्च) |
वेबसाइट | नान्जिङ सहर |
नान्जिङ | |||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
चिनियाँ अक्षरमा "नान्जिङ" | |||||||||||||||||||||||||||||||
चिनियाँ | 南京 | ||||||||||||||||||||||||||||||
अनुवादित अर्थ | "दक्षिणी राजधानी" | ||||||||||||||||||||||||||||||
|
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "2016年末南京市人口状况报告年末南京市人口状况综述" (चिनियाँमा), नान्जिङ तथ्याङ्क विभाग, अगस्ट ४, २०१७, मूलबाट अक्टोबर ६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ६, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ६, २०१७ मिति
- ↑ "2021年江苏13市GDP出炉 苏州2.27万亿位居第一", ah.people.com.cn, मूलबाट जनवरी २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २६, २०२२।
- ↑ "江苏设区市常住人口前三甲数据出炉:南京人口增量超苏州-澎湃新闻-The Paper", www.thepaper.cn।
- ↑ "南京历史沿革" (चिनियाँमा), Government of Nanjing, मूलबाट जुन ९, २०१३-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण जुन ९, २०१३ मिति
- ↑ 薛宏莉 (मे ७, २००८), "15个副省级城市中 哈尔滨市房价涨幅排列第五名", 哈尔滨地产 (चिनियाँमा), Sohu, मूलबाट मे १०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २००८। वेब्याक मेसिन अभिलेखिकरण मे १०, २००८ मिति
- ↑ "中央机构编制委员会印发《关于副省级市若干问题的意见》的通知. 中编发[1995]5", 豆丁网 (zh-hansमा), फेब्रुअरी १९, १९९५, मूलबाट मे २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २८, २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- नान्जिङ विकियात्रामा यात्रा सहयोगी
- (चिनियाँमा) नान्जिङको सरकारी वेबसाइट
- नान्जिङको सरकारी विभागहरूको सूची