नान्जिङ जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रदेशको राजधानी हो। यो एक उप-प्रादेशिक सहर हो, र एक महानगर हो। यस सहरमा ११ जिल्लाहरू रहेका छन्, जसको प्रशासनिक क्षेत्रफल ६,६०० वर्ग किलोमिटर (२,५०० वर्ग माइल) रहेको छ भने सन् २०२१ को जनगणना अनुसार यसको जनसङ्ख्या ९४,२३,४०० रहेको छ।[३] डेल्टा क्षेत्रमा अवस्थित याङ्त्से नदी, नानजिङको चिनियाँ इतिहास र संस्कृतिमा एक प्रमुख स्थान हो जसले तेस्रो शताब्दीदेखि १९४९ सम्म विभिन्न चिनियाँ राजवंश, राज्य र गणतान्त्रिक सरकारहरूको राजधानीको रूपमा सेवा गरेको छ। सहरले संस्कृति, शिक्षा, अनुसन्धान, राजनीति, अर्थव्यवस्था, यातायात सञ्जाल र पर्यटनको एक प्रमुख केन्द्र समेत हो।[४] विश्वको सबैभन्दा ठूलो अन्तरदेशीय बन्दरगाहमध्ये एकको यहीँ अवस्थित छ।[५] यो सहर जनवादी गणतन्त्र चीनको प्रशासनिक संरचनाको पन्ध्र उप-प्रादेशिक सहरहरू मध्ये एक हो, जसले क्षेत्राधिकार र आर्थिक स्वायत्तता प्राप्त गरेको छ जुन एक प्रदेशको तुलनामा थोरै मात्र कम छ।[६]

नान्जिङ
南京市
नक्सा
जियाङ्सुको नक्सामा नान्जिङको अवस्थितिको अवस्थिति
जियाङ्सुको नक्सामा नान्जिङको अवस्थिति
नान्जिङ is located in पूर्वी चीन
नान्जिङ
नान्जिङ
चीनको नक्सामा नान्जिङको अवस्थिति
नान्जिङ is located in चीन
नान्जिङ
नान्जिङ
नान्जिङ (चीन)
निर्देशाङ्क: ३२°०३′३९″उ॰ ११८°४६′४४″पू॰ / ३२.०६०८३°N ११८.७७८८९°E / 32.06083; 118.77889निर्देशाङ्कहरू: ३२°०३′३९″उ॰ ११८°४६′४४″पू॰ / ३२.०६०८३°N ११८.७७८८९°E / 32.06083; 118.77889
देशचीन
प्रदेशजियाङ्सु
जिल्ला-स्तरीय११
सहर१२९
महानगरीय सिटछुवान्वु जिल्ला
सरकार
 • प्रकारउप प्रादेशिक सहर
 • अङ्गनान्जिङ महानगरीय जनकाङ्ग्रेस
 • चिनियाँ कम्युनिष्ट पार्टी सचिवहान लिमिङ
 • काङ्ग्रेस अध्यक्षलङ छियाङ
 • नगरप्रमुखहान लिमिङ
 • राजनीतिक परामर्श अध्यक्षलियु यियान
क्षेत्रफल
 • प्रदेश स्तरीयउपप्रादेशिक सहर६,५८७ किमी (२५४३ वर्ग माइल)
 • सहरी
१,३९८.६९ किमी (५४०.०४ वर्ग माइल)
उन्नतांश
२० मिटर (५० फिट)
जनसङ्ख्या
 (सन् २०२० को जनगणना)
 • प्रदेश स्तरीयउपप्रादेशिक सहर९,३१४,६८५
 • घनत्व१४००/किमी (३७००/वर्ग माइल)
 • सहरी
९,३१४,६८५
 • महानगर
९,६४८,१३६
कुल ग्राहस्थ उत्पादन[२]
 • प्रदेश स्तरीयउपप्रादेशिक सहर¥ १.६३६ खर्ब
$ २५३.६ अर्ब
 • प्रतिव्यक्ति आय¥ १,७५,५८७
समय क्षेत्रयुटिसी+०८:०० (चिनियाँ समय)
हुलाक कोड
२१००००–२११३००
क्षेत्रीय सङ्केत२५
आइएसओ ३१६६ सङ्केतसिएन-जेएस-०१
मानव विकास सूचकाङ्क०.८५९ (अति उच्च)
वेबसाइटनान्जिङ सहर
नान्जिङ
चिनियाँ अक्षरमा "नान्जिङ"
चिनियाँ 南京
अनुवादित अर्थ "दक्षिणी राजधानी"

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "2016年末南京市人口状况报告年末南京市人口状况综述" (चिनियाँमा), नान्जिङ तथ्याङ्क विभाग, अगस्ट ४, २०१७, मूलबाट अक्टोबर ६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ६, २०१७ मिति
  2. "2021年江苏13市GDP出炉 苏州2.27万亿位居第一", ah.people.com.cn, मूलबाट जनवरी २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २६, २०२२ 
  3. "江苏设区市常住人口前三甲数据出炉:南京人口增量超苏州-澎湃新闻-The Paper", www.thepaper.cn 
  4. "南京历史沿革" (चिनियाँमा), Government of Nanjing, मूलबाट जुन ९, २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण जुन ९, २०१३ मिति
  5. 薛宏莉 (मे ७, २००८), "15个副省级城市中 哈尔滨市房价涨幅排列第五名", 哈尔滨地产 (चिनियाँमा), Sohu, मूलबाट मे १०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २००८  वेब्याक मेसिन अभिलेखिकरण मे १०, २००८ मिति
  6. "中央机构编制委员会印发《关于副省级市若干问题的意见》的通知. 中编发[1995]5", 豆丁网 (zh-hansमा), फेब्रुअरी १९, १९९५, मूलबाट मे २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २८, २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्