धीरेन्द्र कृष्ण शास्त्री

धीरेन्द्र कृष्ण शास्त्री (जन्म ४ जुलाई १९९६ , धीरेन्द्र कृष्ण गर्गका रूपमा) जसलाई बागेश्वर धाम सरकार वा महाराज का नामले पनि चिनिने गरिन्छ, भारतको मध्य प्रदेशको छतरपुर जिल्लामा रहेको एउटा धार्मिक तीर्थस्थल बागेश्वर धाम सरकार का पीठाधीश हुन्। शास्त्री, छतरपुरको बागेश्वरधाममा कथा वाचन गर्दछन्। शास्त्री माथी मानसिकताको प्रयोग गरी मानिसहरुलाई दिग्भ्रमित पार्ने आरोप लागेको छ, यद्यपि, मीडिया अनि पत्रकारहरुको अनेकौं प्रयासका बाबजुद पनि, आरोप अहिलेसम्म प्रमाणित हुन सकेको छैन।[२][३][४][५][६][७][८][९][१०][११]

धीरेन्द्र कृष्ण शास्त्री
Dhirendra Krishna Shastri
धीरेन्द्र कृष्ण शास्त्री
व्यक्तिगत
जन्म
धीरेन्द्र कृष्ण गर्ग

(1996-07-04) ४ जुलाई १९९६ (उमेर २७)
धर्महिन्दू धर्म
राष्ट्रियताभारतीय
अभिभावकs
  • राम कृपाल गर्ग (पिता)
  • सरोज गर्ग (आमा)
शिक्षाब्याचलर अफ आर्ट्स
पदस्थापना
पदबागेश्वर धाम सरकारको पीठाधीश [१]
वेबसाइटbageshwardham.co.in


प्रारम्भिक वर्षहरू सम्पादन गर्नुहोस्

परिवार सम्पादन गर्नुहोस्

शास्त्रीको जन्म सन् १९९६ जुलाई ४ मा छतरपुर जिल्लाको गढा गाउँमा भएको थियो। वहाँ सरोज गर्ग (माता) अनि राम कृपाल गर्ग (पिता) का दुईटा सन्तानहरूमध्ये सबभन्दा ज्येष्ठ हुन् । वहाँको पालन-पोषण एक हिन्दू सरयूपारीण ब्राह्मण परिवारमा भएको थियो, जहाँ उनका पिता एउटा पुजारीको रूपमा काम गर्ने गर्दथे। शास्त्रीको बाल्यकाल अत्यधिक गरीबीमा नै बितेको थियो; उनको परिवार माटोको टहरा जस्तो घरमा बसोबास गर्ने गर्थे। वहाँ बाल्यकालमा प्रायः आफ्नो गाउँका मानिसहरुलाई कथाहरू सुनाउने गर्दथे।[३][४][३]


शिक्षा सम्पादन गर्नुहोस्

शास्त्री आफ्नो विद्यालय स्तरको पढाई गञ्ज गाउँमा पूरा गरेका थिए।[१२]

धार्मिक करियर सम्पादन गर्नुहोस्

शास्त्री, भारतको चित्रकुटस्थित हिन्दू आध्यात्मिक नेता, संस्कृत विद्वान, दार्शनिक अनि कथा कलाकार रामभद्राचार्यका शिष्य हुन्।[स्रोत नखुलेको]शास्त्रीलाई विशेषतः रामचरितमानसशिव पुराणको उपदेशका लागि चिनिने गरिन्छ। वहाँको दाबी छ कि वहाँका अनुयायीहरू साधनाका माध्यमसँ केहि चमत्कारिक शक्तिहरू प्राप्त गरेका छन् भनेर।[१३][स्रोत नखुलेको]

बागेश्वर धाम सरकार सम्पादन गर्नुहोस्

सामाजिक गतिविधिहरू सम्पादन गर्नुहोस्

सामाजिक सञ्जालहरुमा भएको उपस्थिति सम्पादन गर्नुहोस्

विवाद एवम् आलोचनाहरू सम्पादन गर्नुहोस्

अन्धविश्वास, जादु तथा चमत्कार गर्ने आरोप सम्पादन गर्नुहोस्

भूमि विवाद सम्पादन गर्नुहोस्

हिन्दू राष्ट्रवाद सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ghosh, Poulomi (१९ जनवरी २०२३), "What is the row over Bageshwar Dham Sarkar? Who is Dhirendra Krishna Shastri?", Hindustan Times (अङ्ग्रेजीमा), मूलबाट २२ जनवरी २०२३-मा सङ्ग्रहित। 
  2. "Who is Bageshwar Dham Sarkar aka Dhirendra Krishna Shastri? Why he is in news?", Jagranjosh.com, २०२३-०१-१९, मूलबाट २०२३-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०४-०४ 
  3. ३.० ३.१ ३.२ Kumar, Piyush (२० जनवरी २०२३), "Bageshwar Dham वाले Dhirendra Shastri का कठिनाइयों में बीता बचपन, जानें- बाला जी भगवान के भक्त की कहानी" [Dhirendra Shastri of Bageshwar Dham had a difficult childhood, know the story of a devotee of Lord Balaji], Dainik Jagran (हिन्दीमा), मूलबाट २२ जनवरी २०२३-मा सङ्ग्रहित। 
  4. ४.० ४.१ Khan, Nakshab (२१ जनवरी २०२३), "Superstition challenge row: Who is Bageshwar Dham Sarkar alias Dhirendra Krishna Shastri?", Times Now (अङ्ग्रेजीमा), मूलबाट २० जनवरी २०२३-मा सङ्ग्रहित। 
  5. Rajput, Brajesh (२१ जनवरी २०२३), "बागेश्वर धाम के पंडित धीरेंद्र शास्त्री की परिवार के साथ अनदेखी तस्वीरें, यहां रहकर हुई थी उनकी" [Bageshwar Dham: Unseen pictures of Pandit Dhirendra Shastri of Bageshwar Dham with his family, he did his schooling while staying here], ABP News (हिन्दीमा), मूलबाट २२ जनवरी २०२३-मा सङ्ग्रहित। 
  6. Kaushik, Rahul (२२ जनवरी २०२३), "Dhirendra Krishna Shastri, 'Sarkar' of Bageshwar Dham temple challenged to demonstrate his miraculous power", GrowJust India (अङ्ग्रेजीमा), मूलबाट २३ जनवरी २०२३-मा सङ्ग्रहित। 
  7. Chaurasia, Lokesh; Pandey, Yogesh (१९ जनवरी २०२३), "'ना मैं संत हूं, ना कोई समस्या दूर करने का दावा करता हूं', बोले बागेश्वर धाम के धीरेंद्र शास्त्री" ['Neither am I a saint, nor do I claim to solve any problem', said Dhirendra Shastri of Bageshwar Dham], Aaj Tak (हिन्दीमा), मूलबाट २२ जनवरी २०२३-मा सङ्ग्रहित। 
  8. "Bageshwar Dham Sarkar: The Indian guru making headlines over 'miracle' cures", BBC News (en-GBमा), २०२३-०२-०५, अन्तिम पहुँच २०२३-०३-३० 
  9. "Suhani Shah: Everything about "Jadoo Pari," who is popular for reading minds", The Economic Times, २०२३-०१-२५, आइएसएसएन 0013-0389, अन्तिम पहुँच २०२३-०३-३० 
  10. "Mentalists clear the air around the performing art, deem it an illusion", MSN (en-INमा), अन्तिम पहुँच २०२३-०३-३० 
  11. "बाबा बागेश्वर ने पटना में एक पत्रकार को दिया चैलेंज, दरबार में हुआ फिर कुछ ऐसा कि बजने लगी तालियां..", Prabhat Khabar (हिन्दीमा), २०२३-०५-१६, अन्तिम पहुँच २०२३-०८-१७ 
  12. Singh, Praveen (२३ जनवरी २०२३), "Bageshwar Dham: धीरेंद्र शास्त्री ने कितनी की है पढ़ाई, कैसा है उनका फैमिली बैकग्राउंड" [Bageshwar Dham: How much has Dhirendra Shastri studied, how is his family background], News18 India, मूलबाट २५ जनवरी २०२३-मा सङ्ग्रहित। 
  13. "क्या चमत्कार होते हैं? धीरेंद्र कृष्ण शास्त्री के गुरु रामभद्राचार्य ने दिया जवाब, स्वामी प्रसाद मौर्य पर भी बोले", Hindustan, मूलबाट २५ जनवरी २०२३-मा सङ्ग्रहित। 


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्