धिरज प्रताप सिंह नेपाल प्रहरीका २९ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई वि. सं २०७९ बैशाख १८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।[१]

धिरज प्रताप सिंह
२९ औँ प्रहरी महानिरीक्षक
पद बहाली
२०७९ बैशाख १९
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
पूर्वाधिकारीशैलेश थापा क्षेत्री
व्यक्तिगत विवरण
जन्म (1967-11-06) ६ नोभेम्बर १९६७ (उमेर ५६)
नारायण नगरपालिका, दैलेख, नेपाल
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाप्रहरी अधिकृत

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्