धनियाँ
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Coriandrum
प्रजाति:
C. sativum
वैज्ञानिक नाम
Coriandrum sativum
L.
Coriander leaves, raw
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ
ऊर्जा९५ किलोजूल (२३ कि॰कैल)
४ g
खाद्य अंश३ g
०.५ g
२ g
भिटामिनभिटामिन
दैआ%
भिटामिन ए समतुल्य
४२%
३३७ μg
भिटामिन सी
३३%
२७ मिग्रा
वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत।
धनियाँ

औषधोपचार सम्पादन गर्नुहोस्

  • अमलपित्त भएमा
जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
  • गर्मिले पेट पोल्ने भएमा
धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
  • हातगोडा पोल्नेमा

सुपगेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्