धनकुटा १ (निर्वाचन क्षेत्र)

धनकुटा १ नेपालको धनकुटा जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

धनकुटा १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा धनकुटा १
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)राजेन्द्र कुमार राई

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

धनकुटा १ मा धनकुटा जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनकुटा १ (क)
  • धनकुटा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ रकम चेम्जोङ नेकपा एमाले
मार्च १९९८ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२०५६ दुर्गा लिङ्का नेकपा एमाले
२०६४ हेमराज भण्डारी नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० टिकाराम चेम्जोङ लिम्बु नेकपा एमाले
२०७४ राजेन्द्र कुमार राई
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्