रकम चेम्जोङ
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
रकम चेम्जोङ नेपालका एक सकृय राजनितिज्ञ हुन् । उनी २०६६ जेठ ११ मा माधवकुमार नेपालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।[१]
Rakam Chemjong Honorable | |
---|---|
रकम चेम्जोङ | |
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाल | |
कार्यकाल २०६६ जेठ – २०६७ माघ[१] | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | माधवकुमार नेपाल |
पूर्वाधिकारी | जनार्दन शर्मा |
उतराधिकारी | वर्षमान पुन |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०५ मिति