दुधकोशी नदी
नेपालको नदी
दुध कोशी पूर्वी नेपालमा रहेको सप्तकोशी नदी एक सहायक नदी हो। यो नदी उचाइको हिसाबले सबैभन्दा अग्लो स्थानमा रहेको नदी हो।
दुध कोशी | |
---|---|
स्थान | |
देश | नेपाल |
भौतिक विषेशताहरू | |
स्रोत | |
• स्थान | गोक्यो तालको पूर्व |
• भौगोलिक निर्देशाङ्क | २७°५६′०५″N ८६°४२′३४″E / २७.९३४७°N ८६.७०९४°E |
मुख | |
• स्थान | सुनकोशी नदी (हर्कपुर नजिक) |
• भौगोलिक निर्देशाङ्क | २७°०८′५८″N ८६°२६′००″E / २७.१४९४°N ८६.४३३३°Eनिर्देशाङ्कहरू: २७°०८′५८″N ८६°२६′००″E / २७.१४९४°N ८६.४३३३°E |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | सप्तकोशी नदी |
सहायक नदीहरू | |
• बायाँ | इम्जा खोला |
बग्ने मार्ग
सम्पादन गर्नुहोस्यो नदीमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको हिउँ पग्लिएर निस्केको पानीलाई बग्दछ। यो नदी गोक्यो तालको पूर्वमा सुरु भएर नाम्चे बजारको दक्षिणतिर बग्छ। त्यहाँबाट दक्षिणतिर लाग्दै दूधकोशी सगरमाथा राष्ट्रिय निकुञ्जबाट निस्कन्छ र लुक्लाको पश्चिमतर्फ जान्छ। फेरी दक्षिणतिर बहेको यस नदीमा बीचमा लामदिङ खोला मिसिन जान्छ र हर्कपुरमा गएर सप्तकोशी नदीमा मिल्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्