दिया मिर्जा

भारतीय सिनेमाको एक अभिनेत्री हुन्। उनी मिस एसिया पेसिफिक पनि रहि सकेकी छिन्।

दिया मिर्जा भारतीय सिनेमाको एक प्रमुख अभिनेत्री हुन्। उनी मिस एसिया पेसिफिक पनि रहि सकेकी छिन्। दिया मिर्जाको जन्म ९ डिसेम्बर १९८१मा हैदराबाद, आन्ध्र प्रदेश, भारतमा भएको थियो। उनीले २ डिसेम्बर सन् २०००मा मनीला, फिलीपींसमा “मिस इन्डीआ एशीआ पेसिफिक” जितेकी थिइन्। यो पुरस्कार समारोहमा उनीले २ अरु पुरस्कार पनि जिटी, “मिस बिऊटीफुल स्माइल” तथा “द सोनी विऊअरज चोइस अवार्ड”।[][]

दिया मिर्जा
दिया मिर्जा २०१४मा
जन्मदिया हण्डरिच
(1981-12-09) ९ डिसेम्बर १९८१ (उमेर ४२)
हैदराबाद, आन्ध्र प्रदेश, भारत
वासस्थानमुम्बई, भारत
पेशामोडेल, अभिनेत्री, चलचित्र निर्माता
कार्यकाल२०००–हाल सम्म
उचाइ१.७० मी (५ फिट ७ इन्च)
उपाधिमिस एसिया पेसिफिक
मिस इन्डीआ एशीआ पेसिफिक २०००
वेबसाइटdiamirzaofficial.com

उनकी आमा दीपा मिर्जा बङ्गाली हुन्। जब दिया मिर्जा ६ वर्षकी थिइन् तब उनको माता-पिता विछोड भयो र ७ वर्षको उमेरमा उनको पिताको मृत्यु भएको थियो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्