दिमाग खराब ब्ल्याक हर्स पिक्चर्स प्रालीको ब्यानरमा निश्चल बस्नेतको लेखन तथा निर्देशनमा तयार भएको आगामी नेपाली चलचित्र हो। [१] [२] [३] चलचित्रको निर्माण रौनकविक्रम कँडेलले गरेका हुन्। चलचित्र २४ कात्तिक २०८० प्रदर्शनमा आउनेछ। [४] चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अरुण थापाविजय बरालको अभिनय रहेको छ। यो फिल्म नेपालमै छायाङ्कन गरिएको थियो। [५] [६] [७]

दिमाग खराब
दिमाग खराब
निर्देशकनिश्चल बस्नेत
निर्मातारौनकविक्रम कँडेल
मुख्य कलाकारदयाहाङ राई
खगेन्द्र लामिछाने
स्वस्तिमा खड्का
वितरक
कम्पनी
ब्ल्याक हर्स पिक्चर्स प्राली
प्रदर्शन मिति
२४ कात्तिक २०८०
देशनेपाल
भाषानेपाली

पात्र सम्पादन गर्नुहोस्

प्रदर्शन सम्पादन गर्नुहोस्

चलचित्र आधिकारिक रूपमा नेपालमा २४ कात्तिक २०८० मा प्रदर्शन गरिनेछ। [१०] [११] [१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'दिमाग खराब' को सकियो छायांकन", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  2. "निश्चलको नयाँ फिल्म 'दिमाग खराब'", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  3. Setopati, सेतोपाटी कला, "३६ दिनमा सकियो निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को छायांकन", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  4. "निश्चल बस्नेतले घोषणा गरे फिल्म 'दिमाग खराब', तिहारमा प्रदर्शन हुने", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  5. "निश्चलको 'दिमाग खराब'मा खगेन्द्रदेखि स्वस्तिमासम्म", www.filmykhabar.com, अन्तिम पहुँच २०२३-०७-१८ 
  6. "३६ दिनमा सकियो निश्चलको 'दिमाग खराब'", www.ratopati.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  7. "निश्चलको 'दिमाग खराब' ३६ दिनमा प्याकअप", Nepal Press (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  8. "निश्चलको 'दिमाग खराब'मा दयाहाङ, स्वस्तिमा, अर्पण र खगेन्द्र अनुबन्धित", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  9. "'दिमाग खराब'को छायांकन सम्पन्‍न", Himal Press (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  10. "कात्तिक २४ मा 'दिमाग खराब' रिलिज हुँदै", onlinepatrika (नेपालीमा), २०२३-०४-१३, अन्तिम पहुँच २०२३-०७-१८ 
  11. "३६ दिनमा सके निश्चलले 'दिमाग खराब'को छायांकन", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८ 
  12. "'दिमाग खराब'को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गर्‍यो", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२३-०७-१८