दलित चलचित्र तथा सांस्कृतिक उत्सव
दलित बहुजन चलचित्रलाई समर्पित चलचित्र उत्सव
दलित चलचित्र तथा सांस्कृतिक उत्सव (अङ्ग्रेजी: Dalit Film and Cultural Festival, DALIFF) दलित बहुजन चलचित्रलाई समर्पित चलचित्र उत्सव हो ।[१][२] यस कार्यक्रमले मुख्यधारा मिडियामा खासै प्रतिनिधित्व नभएको दलित समुदायले भोग्ने जातीय विभेद तथा सामान्य दैनिक जीवनको चित्रण गर्ने मञ्च उपलब्ध गराउँछ ।[३] प्रथम दलित चलचित्र तथा सांस्कृतिक उत्सव फेब्रुअरी २०१९ मा संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा आयोजना गरिएको थियो ।[४][५][६] उक्त कार्यक्रममा विभिन्न आम्बेडकरवादी दलित कलाकारका चलचित्रहरूको प्रदर्शन गरिएको थियो ।[७][८][९] द हलिउड रिपोर्टरले पनि यस कार्यक्रमको बारेमा लेख प्रकाशन गरेको थियो ।
लक्ष्य
सम्पादन गर्नुहोस्- लोकप्रिय कलात्मक अभिव्यक्तिमा लुकेका दलित जीवनका सूक्ष्मताको सार्वजनिक प्रदर्शन
- भारतीय तथा दक्षिण एसियाली चलचित्रमा जातीय विविधता तथा प्रतिनिधित्वको कमीको बारेमा वार्तालाप
- फोर्थ वर्ल्ड प्रोजेक्टका सदस्य समुदायहरूमा मिडिया तथा चलचित्रको माध्यमबाट एकताको सिर्जना
सम्बन्धित लेख
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Intro", दलित चलचित्र उत्सव (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १० डिसेम्बर २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१० मिति
- ↑ "DALIFF: A film and cultural festival celebrating Dalit art, life and pride", द न्यूज मिनेट, १ मार्च २०१९, अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ "Dalit Film and Cultural Festival: Celebrating Dalit cinema in New York", द न्यू इन्डियन एक्सप्रेस, अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ "Dalit Film and Cultural Festival (DALIFF)", कोलम्बिया विश्वविद्यालय।
- ↑ "First Dalit Film Festival in US Shortlists Kaala and Masaan Among Other Films by Dalit Filmmakers", न्यूज १८, अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ रविकिरण शिन्दे, "‘Dalit Film Festival is not just a festival, it’s a movement’", न्यूजलौन्ड्री (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ माथुर, बर्खा, "US to host its first Dalit film and cultural festival in Columbia varsity", द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ "First Dalit Film Festival showcases acclaimed movies from India", द अमेरिकन बजार (अमेरिकी अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०१९, अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ नैग, उद्धव (३० जनवरी २०१९), "Pa. Ranjith to be part of Dalit film festival in U.S.", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच १० डिसेम्बर २०१२।