दरामदिन
(दरम्दिनबाट अनुप्रेषित)
दारामदिन वा दरम्दिन भारतको सिक्किमको सोरेङ जिल्लाको सोरेङ सहर नजिकै अवस्थित एउटा गाउँ हो। दारामदिन सोरेङ, दन्तम, कालुक र गेजिङ नजिकै अवस्थित छ। पहिलो शताब्दीमा दारामदिनमा सामन्ती राजा ना हाङले शासन गरेका थिए। यस ठाउँमा प्रायः लिम्बू र लेप्चाहरू पर्दछन्। प्रधान, क्षेत्री र भुजेलजस्ता अन्य समुदायपनि थोरै सङ्ख्यामा छन्।[१]
दरामदिन | |
---|---|
निर्देशाङ्क: २७°१३′०१″N ८८°१०′१६″E / २७.२१७°N ८८.१७१°Eनिर्देशाङ्कहरू: २७°१३′०१″N ८८°१०′१६″E / २७.२१७°N ८८.१७१°E | |
देश | भारत |
राज्य | सिक्किम |
जिल्ला | सोरेङ |
उन्नतांश | १२४६ मिटर (४०८८ फिट) |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "वृन्दावन धाम निर्माण कार्य सम्बन्धी समीक्षा सभा सम्पन्न -", द रिपब्लिक इन्डियन, अन्तिम पहुँच २०२४-१०-०१।
सिक्किम भूगोलसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |