दक्षिण २४ परगना जिल्ला

दक्षिण २४ परगना जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको २० वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो। यस जिल्लाको सदरमुकाम अलिपुर हो। यो जिल्ला क्षेत्रफलको हिसाबले पश्चिम बङ्गालमा सबभन्दा ठूलो जनसङ्ख्याको हिसाबले पश्चिम बङ्गालमा दोस्रो धेरै र पूरा भारतमा छैठौं धेरै (६४० जिल्ला मध्ये) जनसङ्ख्या भएको जिल्ला हो।[१]

दक्षिण २४ परगना जिल्ला

দক্ষিণ চব্বিশ পরগণা জেলা
पश्चिम बङ्गालको नक्सामा दक्षिण २४ परगना जिल्ला
पश्चिम बङ्गालको नक्सामा दक्षिण २४ परगना जिल्ला
देशभारत
राज्यपश्चिम बङ्गाल
सदरमुकामअलिपुर
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रJaynagar, Mathurapur, Diamond Harbour, Jadavpur, Kolkata Dakshin
 • विधानसभा क्षेत्रGosaba, Basanti, Kultali, Patharpratima, Kakdwip, Sagar, Kulpi, Raidighi, Mandirbazar, Jaynagar, Baruipur Purba, Canning Paschim, Canning Purba, Baruipur Paschim, Magrahat Purba, Magrahat Paschim, Diamond Harbour, Falta, Satgachia, Bishnupur, Sonarpur Dakshin, Bhangar, Kasba, Jadavpur, Sonarpur Uttar, Tollyganj, Behala Purba, Behala Paschim, Maheshtala, Budge Budge, Metiaburuz
क्षेत्रफल
 • जम्मा९,९६० किमी (३,८५० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा८,१५३,१७६
 • घनत्व८२०/किमी (२,१००/वर्ग माइल)
 • सहर
१,०८९,७३०
सङ्ख्या
 • साक्षरता ७८.५७%
 • लिङ्ग अनुपात९३७
मुख्य राजमार्गहरु NH 117
कुल वर्षे पानी१७५० mm
वेबसाइटआधिकारिक वेवसाईट

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "District Census 2011", Registrar General and Census Commissioner, India, २०११, अन्तिम पहुँच २८ मे २०१३ 

निर्देशाङ्कहरू: २२°१०′५३″N ८८°३२′१६″E / २२.१८१५२६२°N ८८.५३७८०४८४°E / 22.1815262; 88.53780484

यो पनि हेर्नुहोस्सम्पादन