थाइल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
(थाइल्यान्ड महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
थाइल्यान्ड महिला राष्ट्रिय फुटबल टिम(थाई: ฟุตบอลหญิงทีมชาติไทย, अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा थाइल्यान्डको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो थाइल्यान्डमा फुटबलको लगि शासकीय निकाय थाइल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | ชบาแก้ว (Chaba Kaew) | |||
---|---|---|---|---|
सङ्गठन | थाइल्यान्ड फुटबल सङ्घ | |||
सङ्घ | एएफसी (एसिया) | |||
उप-सङ्घ | एसिन फुटबल सङ्घ (दक्षिणपूर्वी एसिया) | |||
प्रमुख प्रशिक्षक | Nuengruethai Sathongwien | |||
कप्तान | Duangnapa Sritala | |||
गृह रङ्गशाला | विभिन्न | |||
फिफा कोड | THA | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | २८ २ (२२ जून २०१८) | |||
उच्च वरीयता | २८ (जुलाई २०११, जून २०१८) | |||
निम्न वरीयता | ४२ (सेप्टेम्बर २००६) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
थाइल्यान्ड ३–२ अस्ट्रेलिया (हङकङ; २५ अगस्ट १९७५) | ||||
ठूलो विजय | ||||
थाइल्यान्ड १४–१ लाओस (हो चि मिन्ह शहर, भियतनाम; २२ सेप्टेम्बर २०१२) | ||||
ठूलो हार | ||||
उत्तर कोरिया १५–० थाइल्यान्ड (बैङ्कक, थाइल्यान्ड; १२ डिसेम्बर १९९८) | ||||
विश्वकप | ||||
उपस्थिति | २ (पहिलो खेल २०१५) | |||
उत्कृष्ट नतिजा | समुह चरण (२०१५) | |||
एएफसी महिला एसिया कप | ||||
उपस्थिति | १५ (पहिलो खेल १९७५) | |||
उत्कृष्ट नतिजा | बिजेता (१९८३) | |||
महिला एसिन च्याम्पियनसिप | ||||
उपस्थिति | ७ (पहिलो खेल २००४) | |||
उत्कृष्ट नतिजा | बिजेता (२०११, २०१५, २०१६) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "ฟุตบอลหญิงชิงแชมป์โลก กลุ่ม บี: ทีมชาติไทยเป็นรองแค่ชื่อ แต่...หัวใจแกร่งไม่แพ้ใคร"। वेब्याक मेसिन अभिलेखिकरण १५ सेप्टेम्बर २०१७ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा थाइल्यान्ड महिला राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।