थाइल्यान्ड राष्ट्रिय फुटबल टोली
(थाइल्यान्ड राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
थाइल्यान्ड राष्ट्रिय फुटबल टिम(थाई: ฟุตบอลทีมชาติไทย, futbon thim chat thai}}, pronounced [fút.bɔ̄n tʰīːm t͡ɕʰâːt tʰāj]) अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा थाइल्यान्डको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो थाइल्यान्डमा फुटबलको लगि शासकीय निकाय थाइल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | ช้างศึก (Changsuek) (The War elephants) | |||
---|---|---|---|---|
सङ्गठन | थाइल्यान्ड फुटबल सङ्घ | |||
सङ्घ | एएफसी (Asia) | |||
उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी-एसिया) | |||
प्रमुख प्रशिक्षक | Milovan Rajevac | |||
कप्तान | Kawin Thamsatchanan | |||
सर्वाधिक उपस्थिति | Kiatisuk Senamuang (१३४) | |||
सर्वाधिक गोलकर्ता | Kiatisuk Senamuang (७१) | |||
गृह रङ्गशाला | राजामङ्गगला रंगशाला | |||
फिफा कोड | THA | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १२२ (२० सेप्टेम्बर २०१८) | |||
उच्च वरीयता | ४३ (सेप्टेम्बर १९९८) | |||
निम्न वरीयता | १६५ (अक्टोबर २०१४) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
थाइल्यान्ड १–६ गणतन्त्र चीन (बैङ्कक, थाइल्यान्ड; २० अगस्ट १९४८)[१] | ||||
ठूलो विजय | ||||
थाइल्यान्ड १०–० ब्रुनाई (बैङ्कक, थाइल्यान्ड; २४ मे १९७१) | ||||
ठूलो हार | ||||
संयुक्त अधिराज्य ९–० थाइल्यान्ड (मेलबर्न, अस्ट्रेलिया; ३० नोभेम्बर १९५६) | ||||
एसिया कप | ||||
उपस्थिति | ७ (पहिलो खेल १९७२) | |||
उत्कृष्ट नतिजा | तेस्रो स्थान (१९७२) |
बाहिरी कडी
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "थाइल्यान्डको खेल,बरियता र आउदो खेलहरू र अंक", विश्व फुटबल इएलओ बरियता: थाइल्यान्ड, अन्तिम पहुँच २४ नोभेम्बर २०१६।