तीन घुम्ती (उपन्यास) विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।यसमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती । []

तीन घुम्ती (उपन्यास)
लेखकविश्वेश्वरप्रसाद कोइराला
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं....
पृष्ठ... पृष्ठ
पुरस्कार (हरू)...

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. [http://www.sajha.org.np/novel.shtml साझा प्रकाशका ] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति