ताक्लाकोट चिनको भोट स्वायत्त प्रदेश अन्तरगत पुराङ पालिकामा पर्ने एक सानो शहर हो । हुम्ला सदरमुकाम सिमकोट बाट ताक्लाकोट को दुरी लगभग ७ योजन (२७ कोस, १०० कीमि) जति पर्दछ । कर्णालि नदिको दक्षिण पश्चिममा पर्ने हिल्सा बस्ति सिमकोट र ताक्लाकोट बिचमा पर्दछ ।

ताक्लाकोट
ताक्लाकोट स्थित स्वास्थ्य सेवा केन्द्र
ताक्लाकोट स्थित स्वास्थ्य सेवा केन्द्र
निर्देशाङ्क (पुराङ शहर सरकार): ३०°१७′१०″N ८१°१०′३७″E / ३०.२८६१°N ८१.१७७०°E / 30.2861; 81.1770निर्देशाङ्कहरू: ३०°१७′१०″N ८१°१०′३७″E / ३०.२८६१°N ८१.१७७०°E / 30.2861; 81.1770
देशचिन
स्वायत्त क्षेत्रभोट स्वायत्त प्रदेश
पालिकापुराङ
क्षेत्रफल
 • जम्मा३,२५७.८१ किमी (१२५७.८५ वर्ग माइल)
उन्नतांश
३,९०० मिटर (१३,२०५ फिट)
जनसङ्ख्या
 (२०१०)
 • जम्मा६,०४७
 • घनत्व१.९/किमी (४.८/वर्ग माइल)
 • मुख्य समुदाय
भोट समुदाय
 • प्रादेशिक भाषा
भोट भाषा
समय क्षेत्रयुटिसी+८