यो सम्भावित स्वचालित टिप्पणीहरू हुन् जब यो {{AFC submission|D}} ढाँचा प्रयोग गर्दा:

कोड टिप्पणी
उल्लेखनियता
neo नवशब्दिकाहरू नवशब्दिकाहरू विकिपिडियाको लागि उपयुक्त मानिदैनन् जबसम्म तिनीहरूले पर्याप्त उपयोग र प्रेस कभरेज प्राप्त गर्दैन; यसलाई स्वतन्त्र, भरपर्दो, प्रकाशित स्रोतहरूमा बलियो प्रमाण चाहिन्छ। साइटहरूमा विशेष गरी नवशब्दिकालाई बढावा दिनको लागि लक्षित गरिएका हुन्छन् जसले यसको पहिचान स्थापित गर्दैन।
web यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य भएको देखाउँदैन र तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (वेबसाइटहरूको उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
prof or academic यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य भएको देखाउँदैन र तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (शिक्षा वा शिक्षण सम्बन्धी उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
athlete or sport यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य भएको देखाउँदैन र तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (खेलकुदको उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
music or m or band यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य भएको देखाउँदैन र तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (सङ्गीतको उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
film यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य भएको देखाउँदैन र तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (चलचित्रहरूको उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
corp or inc or org यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य भएको देखाउँदैन र तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (संगठन तथा कम्पनीहरूको उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
bio यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य भएको देखाउँदैन र तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (जीवनीको उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
nn यस निवेदनका सन्दर्भहरूले विषय विकिपिडिया लेखका लागि योग्य हुने देखाउँदैन — जुन्, तिनीहरू प्रकाशित महत्वपूर्ण कभरेज नभएको, (केवल उल्लेख मात्र नभई) प्रकाशित, भरपर्दो, द्वितीय स्रोतहरू जुन विषयबाट स्वतन्त्र छन् (जीवनीको उल्लेखनियता दिशानिर्देशनमा हेर्नुहोस्)। कुनै पुन:प्रस्तुतीकरण भन्दा पहिले यी मापदण्डहरूलाई पूरागर्ने अतिक्ति सन्दर्भहरू थप्नुपर्दछ (प्राविधिक सहयोगका लागि हेर्नुहोस् र यस मुद्दालाई सम्बोधन गर्ने बेलामा गल्तीहरूका बारे जान्नुहोस्)। यदि कुनै अतिरिक्त सन्दर्भ अवस्थित छैन भने, विषय विकिपिडियाका लागि उपयुक्त छैन।
अमान्य निवेदन
empty or blank हामी क्षमाप्रार्थी छौं, तर हामी खाली निवेदनहरू स्वीकार गर्न सक्दैनौं। यदि वास्तवमा तपाईँले लेखमा पाठ समावेश गर्नुभयो, तर यो देखाइएको छैन भने, कृपया माथीको प्रविष्टिमा कुनै अतिरिक्त पाठ हटाईएको निश्चित गर्नुहोस्, किनकि यसले पाठ लुकाउन सक्छ र समीक्षकलाई नदेखीएको हुनसक्छ।
lang|भाषा or notnepali|भाषा निवेदन भाषामा लेखिएको देखिन्छ। यो नेपाली भाषाको विकिपिडिया हो; हामी केवल नेपाली भाषामा लेखिएका लेखहरू स्वीकार गर्न सक्छौं। तपाईँ एक उच्च-गुणस्तरको नेपाली भाषा अनुवादित निवेदन प्रदान गर्नुहोस्। के तपाईँले विकिपिडियाको गृहपृष्ठ भ्रमण गर्नुभयो? तपाईँ शायद आफ्नो भाषामा विकिपिडियाको संस्करण पाउन सक्नुहुन्छ।
test यो निवेदन एक परीक्षण सम्पादन जस्तो देखिन्छ, एक ज्ञानकोशको लागि योग्य लेख होईन। कृपया कुनै पनि सम्पादन परीक्षणहरूको लागि प्रयोगस्थल प्रयोग गर्नुहोस्, तर जबसम्म तपाईँसँग एक लेख नहुञ्जेलसम्म विकिपिडियामा समीक्षाका लागि पेश नगर्नुहोस्। धन्यवाद।
redirect यो नयाँ अनुप्रेषणहरू अनुरोध गर्ने सही ठाउँ होइन। कृपया निम्न निर्देशनहरू लेख सृजना/विजार्ड-अनुप्रेषणहरूमा पालना गर्नुहोस्। धन्यवाद।
जीमाजी तथा बर्बरता
van यो निवेदन निम्न कारणहरूमध्ये एक वा बढीका लागि अस्वीकार गरिएको छ:
  1. यो मुख्य धम्की, अपमान वा यसको विषयलाई आक्रमण गर्ने पृष्ठको रूपमा डिजाइन गरिएको छ।
  2. यो एक जीवित व्यक्तिको जीवनी हो जुन असान्दर्भित र पूरै नकारात्मक स्वरमा छ।
  3. यो विशुद्ध रूपको विध्वशात्मक एक पृष्ठ हो।

यस पृष्ठले एक वा बढी शीघ्र मेटाउने सामान्य मापदण्ड पूरा गर्दछ र बिना सूचना मेटाइएको हुनसक्छ। प्रयोगकर्ताहरू जसले अनुचित पृष्ठहरू सृजना जारी राख्छन् उनीहरूलाई विकिपिडिया सम्पादन गर्नबाट रोकिनेछन्

ilc यस निवेदनको सामग्रीमा यस्तो सामग्री समावेश छ जुन विकिपिडियाको इनलाइन उद्धरणको न्यूनतम मापदण्ड पूरा हुँदैन। कृपया कृपया पादटिप्पणीहरू प्रयोग गरेर तपाईँले स्रोतहरू उल्लेख गर्नुहोस्। यो कसरी-गर्ने-निर्देशनहरूको लागि, कृपया नव आगन्तुकहरूको लागि सन्दर्भ हेर्नुहोस्। धन्यवाद।
blp यस निवेदनको पाठ विकिपिडियाबाट हटाइएको छ। विकिपिडियामा जीवित व्यक्तिको जीवनी सम्बन्धि कडा नीति रहेको छ; हामी त्यस्ता लेखहरू स्वीकार गर्न सक्दैनौं यदि तिनीहरू असीमित छन् भने, वा असत्यापित जानकारी समावेश छ जुन सम्भावित मानहानि हो। जीवित व्यक्तिहरूको बारेमा सबै लेखहरू जीवित व्यक्तिहरूको जीवनी नीतिहरू हाम्रो अनुरूप हुनुपर्दछ। यस निवेदनको लेखकलाई नीतिलाई सन्तुष्ट गर्ने स्रोतहरू प्रदान गर्न अनुमति दिनको लागि, पृष्ठको पाठ इतिहासमा उपलब्ध छ।
निवेदन सामग्री
cv or cv-n विकिपिडियाले अरू कतैबाट प्रतिलिपि गरिएको सामग्री स्वीकार गर्न सक्दैन, जबसम्म यो स्पष्ट रूपमा र सत्यापित रूपमा स्वतन्त्र र उपयुक्त प्रतिलिपि अधिकार इजाजतपत्र वा सार्वजनिक डोमेनमा संसारमा जारी गरिएको र स्वीकार्य स्वरमा लेखिएको - जसले यस्तो सामग्री समावेश गर्दछ जहाँ तपाईँसँग प्रतिलिपि अधिकार रहेको हुन्छ। तपाईँले मस्यौदाको सामग्रीलाई बाहिरी स्रोतहरूमा श्रेय दिनुहोस्, उद्धरणहरू प्रयोग गरेर, तर प्रतिलिपि साभार वा सङ्क्षिप्त व्याख्या स्रोतहरू स्वीकार्य छैनन्। सम्पूर्ण मस्यौदा तपाईँको आफ्नै शब्द र संरचना प्रयोग गरेर लेख्नुपर्दछ। समीक्षकहरूलाई नोट: पृष्ठको प्रतिलिपि अधिकार उल्लङ्घन ईतिहासमा नछोड्नुहोस्। कृपया यहाँका निर्देशनहरूको पालना गर्नुहोस्।
cv|वेबसाइट or cv-n|वेबसाइट यो निवेदन यहाँ वेबसाइटबाट लिइएको देखिन्छ। विकिपिडियाले अरू कतैबाट प्रतिलिपि गरिएको सामग्री स्वीकार गर्न सक्दैन, जबसम्म यो स्पष्ट रूपमा र सत्यापित रूपमा स्वतन्त्र र उपयुक्त प्रतिलिपि अधिकार इजाजतपत्र वा सार्वजनिक डोमेनमा संसारमा जारी गरिएको र स्वीकार्य स्वरमा लेखिएको - जसले यस्तो सामग्री समावेश गर्दछ जहाँ तपाईँसँग प्रतिलिपि अधिकार रहेको हुन्छ। तपाईँले मस्यौदाको सामग्रीलाई बाहिरी स्रोतहरूमा श्रेय दिनुहोस्, उद्धरणहरू प्रयोग गरेर, तर प्रतिलिपि साभार वा सङ्क्षिप्त व्याख्या स्रोतहरू स्वीकार्य छैनन्। सम्पूर्ण मस्यौदा तपाईँको आफ्नै शब्द र संरचना प्रयोग गरेर लेख्नुपर्दछ। समीक्षकहरूलाई नोट: पृष्ठको प्रतिलिपि अधिकार उल्लङ्घन ईतिहासमा नछोड्नुहोस्। कृपया यहाँका निर्देशनहरूको पालना गर्नुहोस्।
cv-cleaned or cv-c विकिपिडियाले अरू कतैबाट प्रतिलिपि गरिएको सामग्री स्वीकार गर्न सक्दैन, जबसम्म यो स्पष्ट रूपमा र सत्यापित रूपमा स्वतन्त्र र उपयुक्त प्रतिलिपि अधिकार इजाजतपत्र वा सार्वजनिक डोमेनमा संसारमा जारी गरिएको र स्वीकार्य स्वरमा लेखिएको - जसले यस्तो सामग्री समावेश गर्दछ जहाँ तपाईँसँग प्रतिलिपि अधिकार रहेको हुन्छ। तपाईँले मस्यौदाको सामग्रीलाई बाहिरी स्रोतहरूमा श्रेय दिनुहोस्, उद्धरणहरू प्रयोग गरेर, तर प्रतिलिपि साभार वा सङ्क्षिप्त व्याख्या स्रोतहरू स्वीकार्य छैनन्। सम्पूर्ण मस्यौदा तपाईँको आफ्नै शब्द र संरचना प्रयोग गरेर लेख्नुपर्दछ।

यो निवेदन अहिले माथि-उल्लेखित प्रतिलिपि अधिकार उल्लङ्घनको कारणले सफाई र यसको इतिहासबाट उल्लङ्घन हटाउन प्रशासकद्वारा सम्पादन गरिएको हो। यदि पुनःपेश गरियो (र त्यसपछिको थप प्रतिलिपि अधिकार समस्याहरूको पुन:प्रस्तुत नगरेको खण्डमा), सामग्री अन्य आधारहरूमा मूल्याङ्कन गर्न सकिन्छ।

cv-bot cv-bot
source or v or rs यो निवेदन पर्याप्त विश्वसनीय स्रोतहरूद्वारा समर्थित छैन। विश्वसनीय स्रोतहरू आवश्यक छ ताकि जानकारी प्रमाणित गर्न सकियोस्। यदि तपाईँलाई सन्दर्भका लागि मद्दत चाहिन्छ भने, कृपया नव आगन्तुकहरूको लागि सन्दर्भस्रोत उल्लेख हेर्नुहोस्।
not यो निवेदन विकिपिडियाका लागि उपयुक्त छैन। थप जानकारीको लागि कृपया 'विकिपिडिया के होइन' पढ्नुहोस्।
news or oneevent यो निवेदन एकल घटनाको समाचार रिपोर्ट जस्तो देखिन्छ र विकिपिडियामा लेखको लागि पर्याप्त उल्लेखनीय नहुन सक्छ। अधिक जानकारीको लागि कृपया समाचारएक घटना हेर्नुहोस्।
dict or d विकिपिडिया एक विश्वकोश हो र शब्दकोश होइन होइन। हामी शब्दहरू वा संक्षेपको परिभाषा भन्दा बढि प्रविष्टिहरूसहितका लेखहरू स्वीकार गर्न सक्दैनौं। एक राम्रो लेख राम्रो परिभाषाको साथ सुरू हुनुपर्दछ, तर विषयमा विस्तार गर्नुपर्नेछ। तपाईँ यसको सट्टा विक्सनरीमा यसको परिभाषा सृजना गर्नसक्नुहुन्छ, जुन एक शब्दकोश हो
plot प्रस्तावित लेख विकिपिडियाका लागि उपयुक्त छैन। किनभने विकिपिडिया एक विश्वकोश हो, त्यसैले काल्पनिक विषयहरूमा लेखहरूले वास्तविक-विश्व प्रसङ्गलाई समावेश गर्नुपर्दछ र उनीहरूको सान्दर्भिक विश्लेषण हुनुपर्दछ, यसले कार्यको विकास, प्रभाव वा ऐतिहासिक महत्त्वको बारेमा विस्तृत प्रस्ताव गर्दछ—मात्र कथाकथनको सारांश होईन। तपाईँ अवस्थित लेखमा यस्तो सामग्री थप्न सक्नुहुन्छ। हरेकले विकिपिडिया सम्पादन गर्नसक्दछ, तपाईँ त्यस्तो गर्न स्वतन्त्र हुनुहुन्छ।
plot|पृष्ठनाम प्रस्तावित लेख विकिपिडियाका लागि उपयुक्त छैन। किनभने विकिपिडिया एक विश्वकोश हो, त्यसैले काल्पनिक विषयहरूमा लेखहरूले वास्तविक-विश्व प्रसङ्गलाई समावेश गर्नुपर्दछ र उनीहरूको सान्दर्भिक विश्लेषण हुनुपर्दछ, यसले कार्यको विकास, प्रभाव वा ऐतिहासिक महत्त्वको बारेमा विस्तृत प्रस्ताव गर्दछ—मात्र कथाकथनको सारांश होईन। तपाईँ अवस्थित लेखमा यस्तो सामग्री थप्न सक्नुहुन्छ, जस्तो कि '''पृष्ठनाम'''। हरेकले विकिपिडिया सम्पादन गर्नसक्दछ, तपाईँ त्यस्तो गर्न स्वतन्त्र हुनुहुन्छ।
joke यस्तो देखिन्छ कि तपाईँको निवेदन तथ्यात्मक भन्दा पनि हास्यपूर्ण, वा एक स्पष्ट छलकपट प्रयास हो। विकिपिडियाले केवल तथ्यात्मक प्रविष्टिहरू समावेश गर्ने प्रयास गरेको हुनाले हामी यस समयमा तपाईँको निवेदन स्वीकार गर्न सक्दैनौं।
गद्य मुद्दाहरू
essay यो प्रस्तुति एक विश्वकोश लेख भन्दा निबन्ध जस्तै छ। निवेदनहरूले माध्यमिक, भरपर्दो स्रोतहरूमा जानकारीको सारांश दिनुपर्दछ र राय वा मूल अनुसन्धान समावेश गर्दैन। कृपया विषयको बारेमा एक विश्वकोशिय तरीकाले तटस्थ दृष्टिकोणबाट लेख्नुहोस्।
npov यो प्रस्तुति एक विश्वकोश लेखको अपेक्षित औपचारिक स्वरमा लेखिएको देखिन्छ। प्रविष्टिहरू तटस्थ दृष्टिकोणबाट लेख्नुपर्दछ, र स्वतन्त्र, भरपर्दो, प्रकाशित स्रोतहरूको दायरामा सन्दर्भ गर्नुपर्दछ। कृपया तपाईँको निवेदनलाई थप ज्ञानकोश ढाँचामा लेख्नुहोस्। कृपया विषयवस्तुमा आधारित लेख लेख्नुहोस्।
advert or spam or adv यो प्रस्तुति एक विश्वकोशमा प्रवेश भन्दा एक विज्ञापन जस्तै अधिक लेखिएको देखिन्छ। विश्वकोशका लेखहरू तटस्थ दृष्टिकोणबाट लेख्नुपर्दछ, र यसले विषयको सृजनाकर्ताले छलफल गरेको सामग्रीलाई मात्र नभइ, स्वतन्त्र, भरपर्दो, प्रकाशित स्रोतहरूको दायरालाई बुझाउनुपर्दछ। यो महत्त्वपूर्ण छ त्यसैले लेख प्रमाणीकरण नीति पूरा गर्न सक्दछ र विषयको उल्लेखनियता स्थापना गर्न सकिन्छ। यदि तपाईँलाई अझै लाग्छ कि यो विषय विकिपिडियामा समावेशको लागि योग्य छ भने, कृपया यी नीतिहरूको पालना गरि पुन:लेख्नुहोस्।
प्रतिलिपि लेखहरू
exists तपाईँको पेशीकरणको लागी धन्यवाद, तर विकिपिडियामा यस लेखको शिर्षक पहिल्यै अवस्थित छ।
exists|पृष्ठनाम तपाईँको पेशीकरणको लागी धन्यवाद, तर विकिपिडियामा यस लेखको शिर्षक पहिल्यै अवस्थित छ। तपाईँ यसलाई '''पृष्ठनाम''' सुधार गर्न सक्नुहुन्छ।
duplicate or dup यो अर्को निवेदनको प्रतिलिपि जस्तो देखिन्छ जुन समीक्षाको लागि पनि पर्खिरहेको छ। समय बचत गर्न हामी अर्को पेश्कीलाई समीक्षा गर्नेछौं, यसलाई गर्नेछैनौँ।
duplicate|शीर्षक or dup|शीर्षक यो अर्को निवेदनको प्रतिलिपि जस्तो देखिन्छ, शीर्षक, जुन समीक्षाको लागि पनि पर्खिरहेको छ। समय बचत गर्न हामी अर्को पेश्कीलाई समीक्षा गर्नेछौं, यसलाई गर्नेछैनौँ।
अन्य
context यो निवेदनले विषयको पहिचानका लागि अपर्याप्त प्रसङ्ग प्रदान गर्दछ। तपाईँको निवेदनलाई कसरी राम्रो ढाँचाबद्ध गर्न सकिन्छ भन्ने जानकारीका लागि कृपया राम्रा लेख लेख्नको निम्ति सहायता हेर्नुहोस्।
mergeto or merge प्रस्तावित लेखमा यसको आफ्नै लेख सरह चाहिने पर्याप्त सामग्री छैन, तर यो समान विषयवस्तुमा रहेको लेख समायोजन गर्न सकिन्छ। हरेकले विकिपिडिया सम्पादन गर्नसक्ने भएकोले, उक्त जानकारी थप्नुहुन तपाईँलाई स्वागत छ। धन्यवाद।
mergeto|पृष्ठनाम or merge|पृष्ठनाम प्रस्तावित लेखमा यसको आफ्नै लेख सरह चाहिने पर्याप्त सामग्री छैन, तर यो समान विषयवस्तुमा रहेको लेख मा '''पृष्ठनाम'''। हरेकले विकिपिडिया सम्पादन गर्नसक्ने भएकोले, उक्त जानकारी थप्नुहुन तपाईँलाई स्वागत छ। धन्यवाद।
afd दुर्भाग्यवश, लक्षित लेख पहिले हटाईएको थियो र पुन:सृजना गर्नबाट रोकिएको छ, त्यसैले त्यहाँ नयाँ पृष्ठ सिर्जना गर्न तपाईँले असुरक्षणको लागि अनुरोध यहाँ गर्नुपर्नेछ। पछि, तपाईँको निवेदन लेख नामस्थानमा सारिनेछ। तपाईँको निवेदनका लागि धन्यबाद र हामी असुविधाको लागि क्षमा चाहन्छौं।
reason|कारण कारण