ढाँचा:प्रमुख लेख/पूर्वी पाकिस्तान

{{{2}}}

पूर्व पाकिस्तान (बङ्गाली: পূর্ব পাকিস্তান, पूर्बो पाकिस्तान; उर्दू: : مشرقی پاکستان‎, मशरिकी पाकिस्तान), एक इकाई व्यवस्था अन्तर्गत तत्कालीन पाकिस्तानको पूर्वी इकाई वा भाग थियो। यो हाल बङ्गलादेशको स्थानमा सन् १९५५ देखि सन् १९७१ सम्म विद्यमान रहेको थियो। यसको राजधनी ढाका र राष्ट्रियभाषा बङ्गाली थियो। पूर्व पाकिस्तानको कुल क्षेत्रफल १,४७,५७० वर्ग किलोमिटर रहेको थियो। यो क्षेत्रको पूर्व उत्तर र पश्चिममा भारत र दक्षिणमा बङ्गालको खाडीको रहेको थियो। यसको साथसाथै यसको पूर्वी भूभागको सीमाले छिमेकी देश बर्मालाई छोएको थियो। यो पाकिस्तानको सबैभन्दा ठूलो क्षेत्रको रूपमा स्थापित भएको थियो भने अर्थव्यवस्था, राजनैतिक प्रतिनिधित्व र जनसङ्ख्याको आधारमा पूर्व पाकिस्तान तत्कालीन पाकिस्तानको सबै ठूलो राज्य बनेको थियो। सन् १९७१ डिसेम्बर १६ का दिन ९ महिनापछि समाप्त भएको स्वतन्त्रता युद्धमा विजय हासिल गरेपछि एक नयाँ सार्वभौम राष्ट्रको रूपमा बङ्गलादेशको उदय भऐको थियो (पूरा  पढ्नुहोस्...)