ढाँचा:उच्च प्रदर्शित लेख/मार्च २०१७
नेपाली विकिपिडियामा दैनिक रूपमा पाठकहरू वा सम्पादकहरूले सबैभन्दा बढि पढेको लेखलाई सुधार गर्ने हेतु यो पृष्ठ तयार गरिएको छ । यसमा दैनिक उच्च प्रदर्शित लेखलाई सूचिकृत गरिनेछ भने पाठकहरूको माझ सबैभन्दा लोकप्रिय लेखको गुणस्तर सुधार गरि नेपाली विकिपिडियाको लेखहरूको स्तर उकास्न यसले मद्दत गर्नेछ । नेपाली विकिपिडियामा रहेको लेखहरू मध्ये दैनिक रूपमा सबैभन्दा बढी पढिएको लेखलाई यस उपकरण मार्फत छनौट गरिएको छ ।
|
उच्च प्रदर्शित लेख ढाँचा:उच्च प्रदर्शित लेख/२०२४-१२-०९ |
उच्च प्रदर्शित लेखको विवरण तयार गर्नुहोस् ।
| |
मार्च २०१७ का उच्च प्रदर्शित लेखका तथ्यांक
सम्पादन गर्नुहोस्मार्च २०१७ महिनाका हरेक दिन सबैभन्दा बढी पटकसम्म हेरिएको पृष्ठहरू;
मिति | उच्च प्रदर्शित पृष्ठ | प्रदर्शित संख्या |
---|---|---|
२०१७-०३-०१ | रवीन्द्र मिश्र | १३८ |
२०१७-०३-०२ | रवीन्द्र मिश्र | ९७ |
२०१७-०३-०३ | मिला कुनिज | ३४६ |
२०१७-०३-०४ | संयुक्त राज्य अमेरिका | १८० |
२०१७-०३-०५ | पोकर | ११६ |
२०१७-०३-०६ | अन्तर्राष्ट्रिय महिला दिवस | १८३ |
२०१७-०३-१४ | पाई दिवस | २८२ |
२०१७-०३-१५ | नेपाल | ७४ |
२०१७-०३-२३ | नेपाल | १३७ |
मार्च २०१७ का उच्च प्रदर्शित लेखहरू
सम्पादन गर्नुहोस्२०१७-०३-०२
रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन्। उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन्। उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यत: नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भूमध्य रेखा नामको पुस्तक प्रकाशित भएको छ। त्यस पुस्तकबाट प्राप्तहुने रोयल्टी रकम मिश्रले चितवनस्थित राउटेहरूलाई सहयोग गर्ने कुरा पुस्तक बिमोचन समारोहमा गराएका थिए । (पूरा पढ्नुहोस्...)
लेखको शिर्षकः रवीन्द्र मिश्र, उच्च प्रदर्शित मिति: २०१७-०३-०२, जम्मा पृष्ठ दृश्य - ९७
हेर्ने – वार्ता – सम्पादन
२०१७-०३-०५
पाँच पत्तामा खेलिन तासको यो खेल फ्लससँग केही मिल्दो हुन्छ । एक्का, बास्सा, मिस्सी, गुलाम तथा दहल एउटै कलरको भएमा यो खेलको सबैभन्दा ठूलो दाउ मानिन्छ, जसलाई रोयल फ्लस भनिन्छ । रोयल फ्लस पछि स्टे्रट फ्लस, फोर अफ अ काइन्ड, फुलहाउस, फ्लस, स्टे्रट, थि्र अफ अ काइन्ड, टु पेयर, वान पेयर, हाइकार्ड क्रमश गेम खाने कार्ड हुन् । (पूरा पढ्नुहोस्...)
लेखको शिर्षकः पोकर, उच्च प्रदर्शित मिति: २०१७-०३-०५, जम्मा पृष्ठ दृश्य - ११६
हेर्ने – वार्ता – सम्पादन
२०१७-०३-०६
अन्तरराष्ट्रिय नारी दिवस (अङ्ग्रेजी: International women's day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ । (पूरा पढ्नुहोस्...)
लेखको शिर्षकः अन्तर्राष्ट्रिय महिला दिवस, उच्च प्रदर्शित मिति: २०१७-०३-०६, जम्मा पृष्ठ दृश्य - १८३
हेर्ने – वार्ता – सम्पादन
२०१७-०३-१४
पाइ दिवस गणितीय अचर सङ्ख्या π को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय पाईको लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना मार्च महिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी श द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो । (पूरा पढ्नुहोस्...)
लेखको शिर्षकः पाई दिवस, उच्च प्रदर्शित मिति: २०१७-०३-१४, जम्मा पृष्ठ दृश्य - २८२
हेर्ने – वार्ता – सम्पादन
२०१७-०३-१५
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०३-१५, जम्मा पृष्ठ दृश्य - ७४
हेर्ने – वार्ता – सम्पादन
२०१७-०३-२३
लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०३-२३, जम्मा पृष्ठ दृश्य - १३७
हेर्ने – वार्ता – सम्पादन