पाइ दिवस गणितीय अचर सङ्ख्या π को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय पाईको लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना मार्च महिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले  π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो ।

पाइ दिवस
ल्यारी स, पाई दिवसका सुरुवातकर्ता
अनुयायीविश्वभर
प्रकारधर्मरहित
महत्त्व३, १ र ४
उत्सवPie eating, discussions about π []
मितिमार्च १४
सम्बन्धितPi Approximation Day

सन् १९८८ मा, ल्यारी श द्वारा सान फ्रान्सिस्को मा पाई दिवस को प्रारम्भिक ज्ञात आधिकारिक वा ठूलो स्तरको उत्सव आयोजित गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Landau, Elizabeth (March 12, 2010). "On Pi Day, one number 'reeks of mystery'", CNN. Retrieved 2010-03-14.

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्