ढाँचा:इतिहासमा आज/३०, मे
परेश रावल (सन् १९५०)
- वि.सं. १९६७ (सन् १९१०) - लुईस बोथाले दक्षिण अफ्रिकाको पहिलो सरकार गठन गरका थिए।
- सन् १९८२- शीतयुद्ध: स्पेन उत्तर एट्लान्टिक सन्धि सङ्गठनको बनेको थियो।
- सन् १८४५ - पहिलो भारतीयहरू ट्रिनिडाड र टोबागोमा आएका थिए।
- सन् १४३१ - जोन अफ अर्कलाई फ्रान्समा खम्बामा जलाइएको थियो।
- सन् २०१३ - नाइजेरियाले समलिङ्गी विवाहलाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो।