डब्ल्युडब्ल्युई र महिला उपाधि विजेताहरूको सूची

डब्ल्युडब्ल्युई र महिला उपाधि अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको महिला उपाधि हो जसलाई हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र मा राखिएको छ। यो डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउन र का साथै विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत महिला कुस्ती खेलाडीहरूका लागि शीर्ष एकल उपाधि रूपमा परिचि छ। हाल यस उपाधिकी विजेता बेकी लिन्च हुन जसले यस उपाधिका पहिलो सन् २०१९ मा डब्ल्युडब्ल्युईद्वारा आयोजित सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियामा जित्न सफल भएकी थिइन्।

यस उपाधिलाई पहिलो सन् २०१६ अप्रिल ३ का दिन आयोजित रेसलमेनियाको सुरुवात कार्यक्रममा डब्ल्युडब्ल्युईमा भित्र्याइएको थियो भने यस उपाधि एक दशकदेखि डब्ल्युडब्ल्युईमा कायम रहेको डिभास उपाधिलाई प्रतिस्थापन गरेको थियो भने सोही कार्यक्रममा यस उपाधिलाई सार्लेट फ्लेयरले जित्न सफल भएकी थिइन्। सन् २०१६ को रेसलमेनिया पश्चात् यस उपाधिलाई डब्ल्युडब्ल्युई महिला उपाधिबाट नामसारी गरी डब्ल्युडब्ल्युई महिला उपाधि बनाइएको थियो जसकारण पछि स्म्याकडाउनमा नयाँ स्म्याकडाउन महिला उपाधिलाई पनि भित्र्याइएको थियो। सन् २०१९ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीबाट एनएक्सटी महिला उपाधिलाई पनि डब्ल्युडब्ल्युईको महिला विभाग अन्तर्गत ल्याइएको थियो। डब्ल्यूयब्ल्यूई महिला उपाधि डब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रमा स्म्याकडाउन महिला उपाधिका साथ हेल इन अ सेलमा दाउमा लगाइएको थियो जसले यस पदोन्नतिमा इतिहास रच्न सफल भएको थियो।

सन् २०२० मार्च २७ का अनुसार हालसम्म यस उपाधिलाई १५ पटक ७ महिला खेलाडीहरूद्वारा हासिल गरिएको छ। सार्लेट फ्लेयर यस उपाधि जित्ने पहिलो विजेता हुन् भने उनले र सासा बेङ्क्सले यस उपाधिलाई समान ४ पटक जित्न सफल भएका छन्। यस उपाधिकी वर्तमान विजेता बेकी लिञ्च हुन भने उनले यस उपाधिलाई सन् २०१९ अप्रिलमा आयोजित रेसलमेनियाको ३५औँ श्रृङ्खलामा सार्लेट र रोन्डा राउजीलाई एकै खेलमा पराजित गर्दै पहिलोपटक जित्न सफल भएकी थिइन्। हाल उनले यस उपाधिलाई सर्वाधिक लामो समयसम्म कायम राख्ने महिला खेलाडी पनि बन्न सफल भएकी छिन् भने उनले यस उपाधि ३५४ दिन भन्दा बढी समयसम्म कायम राख्न सफल भएकी हुन्। यस उपाधिकी सबैभन्दा छोटो समयसम्मकी विजेता सासा बेङ्क्स हुन जसले यस उपाधिलाई मात्र ८ दिनसम्म कायम राख्न सफल भएकी थिइन्। यस उपाधि विजेता अलेक्सा ब्लिस समग्रमा सबैभन्दा लामो समयसम्म विजेता रहन सफल खेलाडी हुन् जसले यस उपाधिलाई दुईपटक जित्दै ३९८ दिनसम्म कायम राखेकी थिइन्। यस उपाधिकी सबै वृद्ध विजेता नाया ज्याक्स हुन जसले ३३ वर्षको उमेरमा यस उपाधस जित्न सफल भएकी थिइन् भने उनले यस उपाधि एकपटक जितेकी थिइन्। यसको साथसाथै सासा बेङ्क्स सबैभन्दा सानो उमेर विजेताको रूपमा परिचित छिन् जसले २४ वर्षको उमेरमा यस उपाधिलाई पहिलो जित्न सफल भएकी थिइन्।


उपाधि इतिहास सम्पादन गर्नुहोस्

नामहरू सम्पादन गर्नुहोस्

नामहरू वर्ष
डब्ल्युडब्ल्युई महिला उपाधि ३ अप्रिल २०१६ – ४ सेप्टेम्बर २०१६
डब्ल्युडब्ल्युई र महिला उपाधि सेप्टेम्बर ५, २०१६ – हाल

उपाधि विजेताहरू सम्पादन गर्नुहोस्

हाल
सङ्ख्या समग्रा पटक उपाधि जित
विजेता समय कुनै उपाधिको विजेता रहन सफल दिनहरू
दिनहरू उपाधि जितेपछि गणना सुरु गरिएका दिनहरू
मान्यता पदोन्नतिद्वारा मान्यता प्राप्त दिनहरू
पदोन्नतिद्वारा मान्यता प्राप्त परिवर्तित उपाधि
<१ एकदिन भन्दा कम समयसम्मको विजेता
+ हालको विजेता
सङ्ख्या विजेता उपाधि परिवर्तन तथ्याङ्क टिप्पणी सन्दर्भ
मिति कार्यक्रम स्थान पटक जित दिनहरू मान्यता प्राप्त दिनहरू
N/A
फ्लेयर, सार्लेटसार्लेट फ्लेयर अप्रिल ३, २०१६ रेसलमेनिया ३२ एरिङ्टन, टेक्सस ११३ ११३ सन् २०१६ मा डब्ल्युडब्ल्युईद्वारा आयोजित रेलमेनियाको ३२औँ श्रृङ्खलामा फ्लेयरले एकै खेलमा बेङ्क्स र लिन्चलाई पराजित गर्दै यस उपाधि जित्न सफल भएकी थिइन्। [१]
N/A
बेङ्क्स, सासासासा बेङ्क्स जुलाई २५, २०१६ डब्ल्युडब्ल्युई र पिट्सबर्ग, पेन्सिलभेनिया २७ २६ [२]
फ्लेयर, सार्लेटसार्लेट फ्लेयर अगस्ट २१, २०१६ समरस्ल्याम ब्रोक्लेन, न्युयोर्क ४३ ४३ यस महिला उपाधिको नाम अक्टोबर ३, २०१६ को दिनदेखि डब्ल्युडब्ल्युई महिला च्याम्पियनसिपबाट डब्ल्युडब्ल्युई र महिला च्याम्पियनसिपमा नामसारी गरिएको थियो। [३]
बेङ्क्स, सासासासा बेङ्क्स अक्टोबर ३, २०१६ डब्ल्युडब्ल्युई र लस एन्जल्स, क्यालिफोर्निया २७ २७ [४]
फ्लेयर, सार्लेटसार्लेट फ्लेयर अक्टोबर ३०, २०१६ हेल इन अ सेल बोस्टन, म्यासाच्युसेट्स २९ २९ यस उपाधिका लागि खेल डब्ल्युडब्ल्युईको इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो। [५]
बेङ्क्स, सासासासा बेङ्क्स नोभेम्बर २८, २०१६ डब्ल्युडब्ल्युई सार्लेट, उत्तर क्यारोलिना २० १९ फल्स काउन्ड एनिह्वेर खेलमा सासा बेङ्क्सले तात्कालिक महिला विजेता फ्लेयरलाई पराजित गर्दै यस उपाधि जित्न सफल भएकी थिइन्। [६]
फ्लेयर, सार्लेटसार्लेट फ्लेयर डिसेम्बर १८, २०१६ रोडब्लक: इन्ड अफ द लाइन पिट्सबर्ग, पेन्सिलभेनिया ५७ ५७ आइरन म्यान खेलमा सार्लेटले तात्कालिक महिला विजेता सासा बेङ्क्सलाई पराजित गर्दै डब्ल्युडब्ल्युई र महिला उपाधि जित्न सफल भएकी थिइन्। [७]
बेइली, बेइली फेब्रुअरी १३, २०१७ डब्ल्युडब्ल्युई र लस भेगास ७६ ७५ [८]
ब्लिस, अलेक्साअलेक्सा ब्लिस अप्रिल ३०, २०१७ पेब्याक सेन होजे, क्यालिफोर्निया ११२ १११ [९]
१० बेङ्क्स, सासासासा बेङ्क्स अगस्ट २०, २०१७ समरस्ल्याम ब्रोक्लेन, न्युयोर्क [१०]
११ ब्लिस, अलेक्साअलेक्सा ब्लिस अगस्ट २८, २०१७ डब्ल्युडब्ल्युई र मेम्फिज २२३ २२२ [११]
१२ ज्याक्स, नायानाया ज्याक्स अप्रिल ८, २०१८ रेसलमेनिया ३४ न्युओर्लिन्स ७० ७० [१२]
१३ ब्लिस, अलेक्साअलेक्सा ब्लिस जुन १७, २०१८ मनी इन द बेङ्क रोजमोर्ट, इलिनोई ६३ ६३ ब्लिसले मनी इन द बेङ्क सम्झौतालाई क्यास इन गर्दै यस उपाधि तेस्रोपटक जित्न सफल भएकी थिइन्। [१३]
१४ राउजी, रोन्डारोन्डा राउजी अगस्ट १९, २०१८ समरस्ल्याम ब्रोक्लेन, न्युयोर्क २३२ २३१ [१४]
१५ लिन्च, बेकीबेकी लिन्च अप्रिल ८, २०१९ रेसलमेनिया ३५ पूर्वी रदरफोर्ड १,८१८+ १,८१८+ सन् २०१९ मा डब्ल्युडब्ल्युईद्वारा आयोजित रेसलमेनियाको ३५औँ श्रृङ्खलामा लिन्चले एकै खेलमा तात्कालिक स्म्याकडाउन महिला विजेता सार्लेट फ्लेयर र तात्कालिक महिला विजेता रोन्डा राउजीलाई पराजित गर्दै पहिलोपटक महिला उपाधि र तेस्रोपटक स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन्। [१५]
१६ आस्का अप्रिल १५, २०२० मनी इन द बेङ्क स्टामफोर्ड ७८ आस्काले कार्मेला डाना ब्रुक, लेइसी एभेन्स, नाया ज्याक्स, सेइना बेज्लरलाई पराजित गर्दै मनी इन द बेङ्क उपाधि जित्न सफल भएकी थिइन् भने त्यसको अर्को दिन बेकी लिन्चले आफू गर्भवती रहेको कुरा सार्वजनिक गरेकी थिइन् भने त्यस राति मनी इन द बेङ्कको बाकस भित्र महिला उपाधि रहेको थियो जसकारण आस्काले महिला उपाधि जितेकी थिइन्। [१६][१७]
१७ बेङ्क्स, सासासासा बेङ्क्स जुलाई २०, २०२० ओर्लान्डो फ्लोरिडा २६ [१८]
१८ आस्का अगस्ट २३, २०२० समरस्ल्याम ओर्लान्डो फ्लोरिडा १,३१४+ १,३१४+ [१९]

समग्रमा सम्पादन गर्नुहोस्

 
यस उपाधिकी तीनपटक विजेता अलेक्सा ब्लिस
सार्लेट फ्लेयरले ४ पटक र सासा बेङ्क्सले ५ पटक यस उपाधि जितेका छन्।

मार्च २९, २०२४ सम्मको

हालको उपाधि विजेतालाई अङ्कित
क्रम कुस्ती खेलाडीहरू विजेता समय संयुक्त डब्ल्युडब्ल्युईद्वारा मान्यता प्राप्त संयुक्त दिनहरू
ब्लिस, अलेक्साअलेक्सा ब्लिस ३९८ ३९७
लिन्च, बेकीबेकी लिन्च ३७३ ३९८
फ्लेयर, सार्लेटसार्लेट फ्लेयर २४२
राउजी, रोन्डारोन्डा राउजी २३२ २३१
सासा बेङ्क्स ११६ १०८
आस्का, आस्का १,४१०+ १,३९२+
7 बेइली, बेइली ७६ ७५
ज्याक्स, नायानाया ज्याक्स ७०

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Artus, Matthew (अप्रिल ३, २०१६), "Charlotte def. Becky Lynch and Sasha Banks to become first new WWE Women's Champion", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अप्रिल ३, २०१६ 
  2. Tedesco, Mike (जुलाई २५, २०१६), "WWE RAW Results – 7/25/16 (Live from Pittsburgh, fallout from Battleground, new era of RAW begins)", Wrestleview, अन्तिम पहुँच जुलाई २५, २०१६ 
  3. Caldwell, James, "8/21 WWE Summerslam Results – CALDWELL’S Complete Live Report", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट २१, २०१६ 
  4. Tedesco, Mike, "WWE RAW Results – 10/3/16 (Live from Los Angeles, Charlotte vs. Sasha Banks for the RAW Women’s Title)", WrestleView, अन्तिम पहुँच अक्टोबर ३, २०१६ 
  5. Powell, Jason, "Powell’s WWE Hell in a Cell 2016 live review: Sasha Banks vs. Charlotte for the WWE Women’s Championship, Kevin Owens vs. Seth Rollins for the WWE Universal Championship, Roman Reigns vs. Rusev for the U.S. Championship", Pro Wreslting Dot Net, अन्तिम पहुँच अक्टोबर ३०, २०१६ 
  6. Keller, Wade (नोभेम्बर २८, २०१६), "KELLER’S WWE RAW REPORT 11/28: Live coverage – Charlotte defends against Sasha Banks, New Day defends against Anderson & Gallows", Pro Wrestling Torch, अन्तिम पहुँच नोभेम्बर २८, २०१६ 
  7. Powell, Jason, "Powell’s WWE Roadblock: End of the Line 2016 live review: Sasha Banks vs. Charlotte in an Iron Man match for the Raw Women’s Championship, Kevin Owens vs. Roman Reigns for the WWE Universal Title", Pro Wreslting Dot Net, अन्तिम पहुँच डिसेम्बर १८, २०१६ 
  8. Keller, Wade, "KELLER’S WWE RAW REPORT 2/13: Las Vegas Festival of Friendship, Emmalina’s debut, Fastlane developments, more", Pro Wrestling Torch, अन्तिम पहुँच फेब्रुअरी १३, २०१७ 
  9. Powell, Jason, "4/30 Powell’s WWE Payback Live Review: Roman Reigns vs. Braun Strowman, Kevin Owens vs. Chris Jericho for the U.S. Championship, Samoa Joe vs. Seth Rollins, Randy Orton vs. Bray Wyatt in a House of Horrors match", Pro Wreslting Dot Net, अन्तिम पहुँच अप्रिल ३०, २०१७ 
  10. Powell, Jason, "Powell’s WWE SummerSlam 2017 live review: Brock Lesnar vs. Braun Strowman vs. Samoa Joe vs. Roman Reigns for the WWE Universal Championship, Jinder Mahal vs. Shinsuke Nakamura for the WWE Championship, Sheamus and Cesaro vs. Dean Ambrose and Seth Rollins for the Raw Tag Titles", Pro Wrestling Dot Net, अन्तिम पहुँच अगस्ट २०, २०१७ 
  11. Keller, Wade, "KELLER’S WWE RAW REPORT 8/28: Sasha defends against Alexa, Cena vs. Reigns contract signing, Lesnar returns to answer Braun attack", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट २८, २०१७ 
  12. Powell, Jason, "Powell’s WrestleMania 34 live review: AJ Styles vs. Shinsuke Nakamura for the WWE Championship, Brock Lesnar vs. Roman Reigns for the WWE Universal Championship, Charlotte Flair vs. Asuka for the Smackdown Women’s Championship, Ronda Rousey and Kurt Angle vs. Triple H and Stephanie McMahon", Pro Wreslting Dot Net, अन्तिम पहुँच अप्रिल ८, २०१८ 
  13. Powell, Jason, "Powell’s WWE Money in the Bank live review: Two MITB ladder matches, AJ Styles vs. Shinsuke Nakamura in a Last Man Standing match for the WWE Championship, Nia Jax vs. Ronda Rousey for the Raw Women’s Championship", Pro Wreslting Dot Net, अन्तिम पहुँच जुन १७, २०१८ 
  14. Powell, Jason, "Powell’s WWE SummerSlam 2018 live review: Brock Lesnar vs. Roman Reigns for the WWE Universal Championship, AJ Styles vs. Samoa Joe for the WWE Championship, Alexa Bliss vs. Ronda Rousey for the Raw Women’s Championship, Daniel Bryan vs. The Miz", Pro Wrestling Dot Net, अन्तिम पहुँच अगस्ट १९, २०१८ 
  15. Powell, Jason, "WrestleMania 35 results: Powell’s live review of Ronda Rousey vs. Becky Lynch vs. Charlotte Flair for the Raw and Smackdown Women’s Titles, Daniel Bryan vs. Kofi Kingston for the WWE Championship, Brock Lesnar vs. Seth Rollins for the WWE Universal Championship, Batista vs. Triple H, AJ Styles vs. Randy Orton", Pro Wreslting Dot Net, अन्तिम पहुँच अप्रिल ७, २०१८ 
  16. Johnson, Mike (मे ११, २०२०), "MONEY IN THE BANK LADDER MATCH NEWS AND NOTES", PWInsider, अन्तिम पहुँच मे १४, २०२० 
  17. Powell, Jason (मे ११, २०२०), "5/11 WWE Raw Results: Powell’s live review of Becky Lynch’s major announcement, the return of Edge and Randy Orton, Lynch confronting MITB winner Asuka, Money in the Bank fallout", Pro Wrestling Dot Net, अन्तिम पहुँच मे १२, २०२० 
  18. Powell, Jason (जुलाई २७, २०२०), "7/27 WWE Raw Results: Powell’s live review of Asuka vs Sasha Banks for the Raw Women’s Championship, WWE Champion Drew McIntyre vs. Dolph Ziggler in a non-title match, Viking Raiders vs. Andrade and Angel Garza vs. Ricochet and Cedric Alexander for a shot at the Raw Tag Titles at SummerSlam", Pro Wrestling Dot Net, अन्तिम पहुँच जुलाई २८, २०२० 
  19. Powell, Jason (अगस्ट २३, २०२०), "WWE SummerSlam results: Powell’s review of Drew McIntyre vs. Randy Orton for the WWE Championship, Braun Strowman vs. The Fiend for the WWE Universal Championship, Mandy Rose vs. Sonya Deville in a No DQ, loser leaves WWE match, Asuka challenges for two titles", Pro Wrestling Dot Net, अन्तिम पहुँच अगस्ट २३, २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

[१] वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-२९ मिति