डब्ल्युडब्ल्युई
वल्ड रेस्लिङ एन्टरटेनमेन्ट, आई एन सी निजी नियन्त्रित एकीकृत मिडिया तथा खेलकूद मनोरञ्जनको प्रतक्षय प्राशारण गरी सार्वजनिक व्यवसाय गर्ने एक अमेरिकी प्राइभेट कम्पनी हो जसको राजस्व खासगरी चलचित्र, संगित,लाईसेन्स उत्पादन र प्रतक्षय उत्पादन विक्री मा निर्भर रहन्छ । सन् २०१४ देखि यो विश्वको सबैभन्दा ठूलो कुस्ती प्रचारक कम्पनी बन्न पूगेको छ जसले प्रतक्ष्य र अप्रतक्ष्य रूपमा गरी एक वर्षमा लगभग ३२० कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ। डब्लू डब्लू ई सन् १९५२ मा 'जेस्स मिकमेन' र 'टूट्स मोन्ट' द्वारा स्थापना गरिएको "प्रोफेस्नल रेस्लिङ प्रोमोसन" लाई पनि बुझाउँछ जून "केपीटोल र्रेशलिंग कोर्पोरेसन" को नामले प्रचलित रहेको थियो । यस कम्पनी को मुख्यालय 'स्ट्यामफर्ड, कनेक्टिकट' मा रहेको छ र कार्यालयहरू न्यू योर्क, लस एन्जलस, लण्डन, मुम्बई, सङ्घाई, मेक्सिको सिटी , टोकियो र सिङ्गापुर मा रहेका छन् ।
![]() | |
डब्लू डब्लू ई WWE | |
व्यवसाय प्रकार | पब्लिक कम्पनी |
व्यावसायिक रूप | डब्लू डब्लू ई (अङ्ग्रेजीमा: WWE) |
ISIN | US98156Q1085 ![]() |
पूर्ववर्ती | केपिटल रेस्लिङ कर्पोरेसन |
स्थापित | फेब्ररि २१, १९८० |
स्थापनाकर्ता | भिन्स मिकमेन लिन्डा मिकमेन |
केन्द्रीय कार्यालय | १२४१ ईस्ट मेन स्ट्रीट , (अङ्ग्रेजीमा: 1241 East Main Street) |
सेवा क्षेत्र | विश्वभर |
मुख्य व्यक्ति | भिन्स मिकमेन स्टेफ्नी मिकमेन पाउल "ट्रिपल एच" लेभिस्क जर्ज व्यारिअस केविन डन्न माईकेल लुईजी मिशेले डी. विलसन |
उत्पादनहरू | |
सेवाहरू | लाइसेन्सिङ |
राजश्व | ![]() |
परिचालन आय | ![]() |
![]() | |
कुल सम्पति | ![]() |
कुल इक्विटी | ![]() |
मालिक | भिन्स मिकमेन |
कर्मचारी सङ्ख्या | ७६२ (२०१४) |
विभाग | विभाजनहरू :
|
सहायक कम्पनीहरू |
|
वेबसाइट | www |
विश्वका अरू व्यवसायिक कुस्ती प्रचारक जस्तै डब्लू डब्लू ई प्रदर्शन र कार्यक्रमहरू पूर्ण प्रतियोगिता मात्र नभएर मनोरञ्जन, कथात्मक तथा हस्तलिपि र पहिलै सम्पादन गरिएका लडाई हरूको प्रदर्शन गरेपनि कहिकाही पेहलवानहरु सही तरिकाले कलाको प्रदर्शन गर्न नसकेर चोट लाग्ने र घाइते पनि हुने गर्दछन् । डब्लू डब्लू ई खासगरि कम्पनीको मालिक भिन्स मिकमेन ले सर्वप्रथम यो कुरा सन् १९८९ मा 'एथलेटिक कमिसन' ले कर तिरेर कम्पनिलाई नियन्त्रण गर्नुबाट जोगाउनका लागि स्वीकारेको थियो ।
कम्पनी को ईतिहाससम्पादन
टाईटन स्पोर्ट सँगैसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "WWE® Reports 2014 Results With Q4 Earnings Growth that Exceeds Expectations", Business Wire (Yahoo! Finance), फेब्रुअरी १२, २०१५, अन्तिम पहुँच फेब्रुअरी २३, २०१५।