ठ्री रल्पचन वा ठ्रीचुग देचन (तिब्बती: ཁྲི་རལ་པ་ཅན་ནམ། ཁྲི་གཙུག་ལྡེ་བཙན།) सन् ८०२-८४१ मा रहेको ४२औ तिब्बती सम्राट थिए। उहाँको शासनकालमा बौद्ध धर्मलाई विशेष समर्थन साथ आफ्नो भूमिका निभाएको कारण तीन तिब्बती धर्मराजा मध्ये तेस्रो धर्मराजा मानिन्छ।

ठ्री रल्पचन (ठ्रीचुग देचन)

ཁྲི་རལ་པ་ཅན་ནམ། ཁྲི་གཙུག་ལྡེ་བཙན།
तिब्बती सम्राट
शासनकालसन् ८१५-८४१ सम्म (२६ वर्ष)[१]
राज्याभिषेकसन् ८१५ (तेह्र वर्ष को उमेरमा)
पूर्वाधिकारीठ्रीदे स्रोङचन
उत्तराधिकारीवुदुम चन्पो
जन्मसन् ८०२
मृत्युसन् ८४१ (उनन्चालीस वर्षको उमेरमा)
रानीचोगरोजा पल्ग्यी ङ्ङछुल्मा
जीवनसाथीछिम्जा ख्युङ्कर्मा
नानाम्जा अजेफोलेग्स
छेपोङ्जा ल्हुन्ग्यी बुमो
ल्हालुङ मेतोग्मा
नाम
छोस्ग्यल ठ्री रल्पचन (धर्म सम्राट ठ्री रल्पचन अथवा ठ्रीचुग देचन )
दरबारपोटाला दरबार
वंशपुग्यल
बाबुठ्रीदे स्रोङचन
आमाड्रोजा ल्हाग्यल माङ्पोजे
धर्मबौद्ध धर्म


राजनीतिक गतिविधिहरु सम्पादन गर्नुहोस्

संस्कृति र बौद्ध धर्म सम्पादन गर्नुहोस्

मृत्यु र उत्तराधिकारी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ४६७.५ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

ञठ्री चन्पोस्रोङ्चन गम्पोठ्रीस्रोङ देउचन • ठ्री रल्पचन • वुदुम चन्पोपद्मसम्भवशान्तरक्षितञिङमाञिङमा ग्युद्बुम