तीन तिब्बती धर्मराजा
तीन तिब्बती धर्मराजा तिब्बतमा बौद्ध धर्म फैलाउने कार्यमा विशेष भूमिका राख्नु भएको तीनजना तिब्बती सम्राट हुन्। यसलाई तिब्बती इतिहासमा ཆོས་རྒྱལ་མེས་དབོན་རྣམ་གསུམ།छोस्ग्यल मेस्-वोन नम्सुम भनि उल्लेख गरिएको छन्।
तीन तिब्बती धर्मराजा (छोस्ग्यल मेस्-वोन नम्सुम)
सम्पादन गर्नुहोस्- स्रोङ्चन गम्पो सन् ६१७-६५० सम्म
- ठ्रीस्रोङ देउचन सन् ७४२-७९७ सम्म
- ठ्री रल्पचन सन् ८०२-८४१ सम्म