ठूलो ताप्रे
ठूलो ताप्रे औषधीय गुण भएको वनस्पति हो । यो वनस्पति गाईवस्तुको लागि विषालु मानिन्छ ।
ठूलो ताप्रे | |
---|---|
ठूलो ताप्रेको पात | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | S. occidentalis
|
वैज्ञानिक नाम | |
Senna occidentalis (L.) Link, 1829 | |
पर्याय | |
Cassia caroliniana, C. ciliata Raf.
|
ठूलो ताप्रेको औषधीय गुणहरू
सम्पादन गर्नुहोस्पिसावमा अवरोध, कब्जियत, ज्वरोमा तथा टनिकको रूपमा पातको रसको सेवन गरिन्छ । टाउको दुख्ने र कफमा भुटेको बीउको धूलो खाइन्छ । चुर्ना पर्दा जराको रस/लेदोको प्रयोग गरिन्छ । [१]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा ठूलो ताप्रे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।