टोनी क्रूस जन्म ४ जनवरी १९९०) जर्मनीका पूर्व पेशेवर फुटबल खेलाडी हुन्।

टोनी क्रुस
सन् २०१८ मा क्रुस रियल म्याड्रिडबाट खेल्दै ।
व्यक्तिगत जानकारी
पुरा नाम टोनि क्रुस[]
जन्म मिति (1990-01-04) ४ जनवरी १९९० (उमेर ३४)[]
जन्म स्थान Greifswald, जर्मनी
उचाइ १.८३ मि[]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या
युवा करियर
१९९७–२००२ Greifswalder SC
२००२–२००६ Hansa Rostock
२००६–२००७ बायर्न म्युनिख जरनिय
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२००८ बायर्न म्युनिख १३ (४)
२००७–२०१४ बायर्न म्युनिख १३० (१३)
२००९–२०१०बायर ०४ लिभरकुसेन (ऋणमा) ४३ (१०)
२०१४–२०२४ रियल म्याड्रिड ३०६ (२२)
अन्तर्राष्ट्रिय करियर
२००५–२००७ जर्मनी यू-१७ ३४ (१७)
२००९ जर्मनी यू-१९ (३)
२००८–२००९ जर्मनी यू२१ १० (२)
२०१०–२०२४ जर्मनी ११४ (१७)
*क्लब घरेलु लिग उपस्थिति र गोल

१७ वर्षको उमेरमै बायर्न म्युनिखको वरिष्ठ टोलीमा अटाएका क्रुज १८ महिना बायर ०४ लेभरकुसेनमा बिताएर बायर्न फर्कँदा बायर्न बुन्डेस लिगामा निरिह सावित भइरहेको थियो । बायर्नको त्यो स्थितिलाई उल्टाउँदै बायर्नलाई ३ बुन्डेस लिगा र २०१३ युइएफए च्याम्पियन्स लिग जिताउने काम क्रुजले गरे । उनी २०१४ फिफा विश्वकप जितेपछी आफुलाई ६ वर्षे अनुबन्धनमा पार्दै रियल म्याड्रिड प्रवेश गरेका हुन् । सही स्थानमा सही खेलाडीलाई बल वितरण गर्न एकदमै सक्षम मानिने क्रुजलाई वर्तमान पुस्ताका सबभन्दा आक्रामक मिडफिल्डरका रूपमा लिइन्छ ।

अन्तराष्ट्रिय जीवन

सम्पादन गर्नुहोस्

उनले २०१० र २०१४ विश्वकप अनि २०१२ युइएफए युरोमा जर्मनीको साथ दिएका छन् ।

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

जर्मनीको ग्रीफस्वाल्डमा जन्मिएका क्रुजका दाजु फेलिक्स क्रुज पनि फुटबलर हुन् । जेसिका फार्बरसँगको लामो सम्बन्धका कारण उनले लियोन नामका छोरा जन्माएका छन् ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "FIFA Club World Cup Morocco 2013: List of Players" (PDF), FIFA, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ३१ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "Toni Kroos - Official Website - Real Madrid CF", अन्तिम पहुँच २ अक्टोबर २०१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्