टोङ्गा राष्ट्रिय फुटबल टोली

टोंगा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोंगाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोंगा फुटबलको लागि शासकीय निकाय टोंगा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

टोंगा
सङ्गठनटोंगा फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकTimote Moleni
सर्वाधिक उपस्थितिKilifi Uele (२४)
सर्वाधिक गोलकर्ताUnaloto Feao (७)
गृह रङ्गशालाLoto-Tonga Soka Centre
फिफा कोडTGA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२०४ वृद्धि(२५ अक्टोबर २०१८)
उच्च वरीयता१६३ (अक्टोबर १९९८)
निम्न वरीयता२०७ (अप्रिल २०१८)
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स ताहिती ८–० टोंगा टोङ्गा
(फिजी; २९ अगस्ट १९७९)
ठूलो विजय
टोङ्गा टोंगा ७–० माइक्रोनेसिया 
(फिजी; ५ जुलाई २००३)
ठूलो हार
 अस्ट्रेलिया २२–० टोंगा टोङ्गा
(कोभ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्