टीना दत्ता (जन्म: २७ नोभेम्बर १९८६) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी वर्त्तमानमा मूनमून "उत्तरण" नामक धारावाहिकमा कार्यरत छिन्। दत्ताले टेलिभिजनमा एक सशक्त करियर बनाएकी छिन् । उनीले धेरै टेली चलचित्रमा पनि अभिनय गरेकी छिन्। उनीले चोखेर बाली चलचित्रमा आफ्नु राम्रो अभिनय प्रस्तुत गरिन्। ऐश्वर्या राय बच्चनले अभिनय गरेको त्यो चलचित्रमा अभिनय गर्दा केवल १६वर्षकी थिइन् । उनीले उतरन नामको कलर्स टेलिभिजनमा प्रसारण हुने टेली चलचित्रमा पनि अभिनय गरेकी थिइन्। उनीले कमेडी सर्कसमा पनि अभिनय गरिन् ।

टीना दत्ता
टीना दत्ता
जन्मतनिषा
(१९८६-११-२७)नोभेम्बर २७, १९८६
कोलकाता, पश्चिम बङ्गाल, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००५–ह्हल सम्म

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म २७ नोभेम्बर १९८६मा पश्चिम बङ्गाल, भारतको कोलकाता सहरमा भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्