जोमसोम विमानस्थल

पश्चिम नेपालको हिमाली क्षेत्रमा पर्ने विमानस्थल

पश्चिम नेपालको हिमाली क्षेत्रमा पर्ने जोमसोम विमानस्थल अति महत्त्वपूर्ण विमानस्थल हो। नेपालको जोमसोम विमानस्थलको एअरपोर्ट कोड |JMO|VNJS हो।

Jomsom Airport
जोमसोम विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानजोमसोम, मुस्ताङ जिल्ला, नेपाल
उचाइ समुद्री सतह८,९७६ ft / २,७३६ m
निर्देशाङ्क२८°४६′५६″उ॰ ८३°४३′२१″पू॰ / २८.७८२२२°N ८३.७२२५०°E / 28.78222; 83.72250
नक्सा
जोमसोम विमानस्थल is located in नेपाल
जोमसोम विमानस्थल
जोमसोम विमानस्थल
Location of airport in Nepal
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
06/24 ७३९ २,४२४ Asphalt
जोमसोम विमानस्थल

यो विमानस्थल जोमसोमबजार तलपट्टी पाहाडको काख काली नदीको किनारमा बसेको छ।

विमान सेवाहरू

सम्पादन गर्नुहोस्

नेपाल एअरलाईन्स

कस्मिक एअरलाईन्स

बुद्ध एअर

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

श्रोतः

  1. Airport information for Jomsom, Nepal (VNJS / JMO) at Great Circle Mapper.
  2. Jomsom Airport at AirportGuide.com
  3. FINAL REPORT ON THE ACCIDENT INVESTIGATION OF 9N-ABO ... AT JOMSOM AIRPORT,... ON 16 MAY 2013 वेब्याक मेसिन अभिलेखिकरण ३० अप्रिल २०१६ मिति