जोमसोम विमानस्थल
पश्चिम नेपालको हिमाली क्षेत्रमा पर्ने विमानस्थल
पश्चिम नेपालको हिमाली क्षेत्रमा पर्ने जोमसोम विमानस्थल अति महत्त्वपूर्ण विमानस्थल हो। नेपालको जोमसोम विमानस्थलको एअरपोर्ट कोड |JMO|VNJS हो।
Jomsom Airport जोमसोम विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | Public | ||||||||||
सेवा गर्ने स्थान | जोमसोम, मुस्ताङ जिल्ला, नेपाल | ||||||||||
उचाइ समुद्री सतह | ८,९७६ ft / २,७३६ m | ||||||||||
निर्देशाङ्क | २८°४६′५६″उ॰ ८३°४३′२१″पू॰ / २८.७८२२२°N ८३.७२२५०°E | ||||||||||
नक्सा | |||||||||||
Location of airport in Nepal | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
स्थितिसम्पादन
यो विमानस्थल जोमसोमबजार तलपट्टी पाहाडको काख काली नदीको किनारमा बसेको छ।
विस्तारसम्पादन
विमान सेवाहरूसम्पादन
नेपाल एअरलाईन्स
कस्मिक एअरलाईन्स
बुद्ध एअर
उडानसम्पादन
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
श्रोतः
विकिमिडिया कमन्समा जोमसोम विमानस्थल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- ↑ Airport information for Jomsom, Nepal (VNJS / JMO) at Great Circle Mapper.
- ↑ Jomsom Airport at AirportGuide.com
- ↑ FINAL REPORT ON THE ACCIDENT INVESTIGATION OF 9N-ABO ... AT JOMSOM AIRPORT,... ON 16 MAY 2013 वेब्याक मेसिन अभिलेखिकरण ३० अप्रिल २०१६ मिति