जोन अब्राहम

जोन अब्राहम (जन्म १७ डिसेम्बर १९७२) एउटा भारतीय चलचित्र अभिनेता, चलचित्र निर्माता, भूतपूर्व मोडल तथा बडी बिल्डर हुन् । मोडलिङ सकेपछी जोनले विभिन्न कम्पनीको विज्ञापनहरू गरेका थिए । जोनले भारतीय चलचित्र उद्योगमा पदार्पण जिस्म (२००३)बाट गरेका थिए, जसले उसलाई फिल्मफेयर उत्कृष्ट पदार्पण पुरस्कारको लागि नामाङ्कित गरेको थियो ।[१]

जोन अब्राहम
John Abraham spotted at Novotel Hotel.jpg
जन्मफरहान अब्राहम
(१९७२-१२-१७) १७ डिसेम्बर १९७२ (उमेर ४९)
कोची, केरल, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता, चलचित्र निर्माता, मोडल
कार्यकाल१९९७-हाल सम्म
उचाइ1.83 m
जीवनसाथीप्रिया रुंचाल
मातापिताअब्राहम जोन तथा फिरोजा इरानी
आफन्तसुसी म्याथ्यु (भतिजी)
एलन (भाई)
वेबसाइटwww.johnabraham.com

सन् २००४ मा जोनको चलचित्र धुम ले उनलाई पहिलो व्यावसायिक सफलता दिलाएको थियो ।

प्रारम्भिक जीवनीसम्पादन

प्रारम्भिक चलचित्रसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "John Abraham enters Bollywood with Jism", Times of India, १० जनवरी २००३, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१० 

बाह्य कडीहरूसम्पादन